Monday, April 29
Shadow

Month: May 2021

पोर्चुगलमा बसोवस गर्ने नेपालीहरूले रवि लामीछाने फाउण्डेशनलाई चार लाख बढि रकम सहयोग गरे

पोर्चुगलमा बसोवस गर्ने नेपालीहरूले रवि लामीछाने फाउण्डेशनलाई चार लाख बढि रकम सहयोग गरे

आर्थिक, ब्यानर समाचार, समाज, स्वास्थ्य
काठमाण्डौँ, जेठ १२ पोर्चुगलमा बसोवस गर्ने नेपालीहरूले रवि लामीछाने फाउण्डेशनलाई चार लाख छपंन्न हजार सात सय उनाननव्य रुपैँया सहयोग गरेका छन् । विश्वव्यापी महामारीको रूपमा फैलीएको नया भेरियन्टको कोरोना भाइरस अर्थात कोभिड १९ को संक्रमण तथा मृत्युदर समेत बढ्दै गईरहेकाले उक्त समयलाई मध्ये नजर गर्दै एन।आर।एन पोर्चुगलकी उपाध्यक्ष नारी समाज पोर्चुगलकी अध्यक्ष सीता श्रेष्ठ (शिवानी) को पहलमा पोर्चुगलमा बसोवस गर्ने नेपालीहरूको सहयोगमा काठमाण्डौँ महानगरपालिका वडा नं १६ का वडा अध्यक्ष मुकुन्द रिजाल ,सृजना बुर्लाकोटी ,सुशील भट्ट लगाएतको उपस्थितिमा बुधबार सामाजिक अभियान्ता एंव पत्रकार रवि लामीछानेको टिमलाई रु ४,५६,७८९ (चार लाख छपंन्न हजार सात सय उनाननव्य) चेक हस्तान्तरण गरियो छ । ...
गौतम बुद्ध को जन्म होस्

गौतम बुद्ध को जन्म होस्

मनोरञ्जन, शिक्षा, समाज, साहित्य/कला
अन्यायको भुमरिमा कोहि नपरोस नेपालको झण्डा हाम्रो कहिल्यै पनि नझुकोस सुन्दर शान्त भनिएको मेरो देशमा फेरिपनी गौतम बुद्ध को जन्म होस सद्भाव र माया एक आपसमा सधै रहिरहोस अकालमा कोहि पनि मर्न नपरोस् हत्या हिसां र बलत्कारको सधैभरिलाइ अन्त्य होस बिन्ती छ भगवान फेरिपनी गौतम बुद्ध को जन्म होस् मान्छे संग मान्छे अब डराउन नपरोस् फुल्न लागेको फुल अब ओइलिएर नझरोस अब अरु निर्मलाले मर्न नपरोस बाबा आमाको काख अब खाली नबनोस बिन्ती छ भगवान ,फेरि पनि गौतम बुद्धको जन्म होस् पृथ्वीनारायण शाहले आर्जेको मुलुक कहिल्यै हाम्रो ईतिहास नढलोस जति रुनु रोइसकिन नेपाल आमा अब रुन नपरोस अब रुन नपरोस् बिन्ती छ भगवान फेरि गौतम बुद्ध को जन्म होस् लुट्तन्त्र सिमा मिच्ने काम अब बन्द होस् महामारी रोग ब्याधको सिकार बन्न नपरोस् ऋणको भारी टाउकोमा बोकि परदेशिन नपरोस् बिन्ती छ भगवान फेरि पनि गौतम बुद्ध को जन...
ओली सरकारका मन्त्रीहरु किन गैरजिम्मेवार र आलोचीत काम मात्र गरिरहन्छन ?

ओली सरकारका मन्त्रीहरु किन गैरजिम्मेवार र आलोचीत काम मात्र गरिरहन्छन ?

ब्यानर समाचार, राजनिती, विचार, समाज, सम्पादकीय
काठमाडौ बर्तमान सकारका मन्त्रीहरु अनेक हकर्तले चर्चामा आईरहेका छन। कहिले सार्बजनीक कायर्यक्रममा श्री ५ को सरकारको तर्फबाट सम्बोधन गरेर होस त कहिले रुखबाट कार्बनडाईअक्साईड पाउछौ भनेर होस कुनै न कुनै रुपमा चर्चामा आएर आलोचनाको शिकार भईरहेका छन । यस्तै आलोचनाको शिकार भएका अर्का मन्त्री हुन,,प्रेम आले डोटीबाट प्रत्यक्ष निर्बाचित यी मन्त्री बारम्बार बिबादीत अभिब्यक्ती दिएर चर्चामा आईरहेका हुन्छन । केही समय अघाडी रुखले कार्बनडाईअक्साईड दिन्छ भनेर आलोचित भएका यी बनमन्त्री अहिलेफेरि चिनीया सहयोग प्राप्त अक्सिजनमा फोटो अंकीत गरेर सामाजीक सन्जाल देखि यत्रतत्र आलोचीत भईरहेका छन । बनमन्त्री आलेले चिनबाट प्राप्त भएको अक्सिजन सिलिण्डर मा आफुले सौजन्य गरेको भनी स्टीकर टासेर बितरण गरेपछि चर्चीत बनेका हुन । केही दिन अगाडि चिनीया सरकारले सहयोग गरेको अक्सिजन सिलीण्डरमा आलेले आफ्नो नाम र सौजन्य गरेको ब्...
१२ गते नुवाकोटमा रक्तदान कार्यक्रम हुने

१२ गते नुवाकोटमा रक्तदान कार्यक्रम हुने

टिप्स, समाचार, समाज, स्थानिय तह, स्वास्थ्य
रामेश्वर गजुरेल,नुवाकोट ''रक्तदान जिवनदान '' नुवाकोट ,रसुवा ,र धादिङ तथा काठमाडौंमा रहेका विरामीहरुलाई स्वत स्फुर्त रुपमा आफ्नो अमुल्य रगत दान गरेर धेरै जनाको जिवन वचाउने जुझारु व्यक्तिहरुको संस्था Blood on Request in Nuwakot को आयोजना तथा नेपाल रेडक्रस सोसाईटी रक्त सन्चार केन्द्र नुवाकोटको प्राविधिक सहयोगमा आमागी जेठ १२ गते रक्तदान कार्यक्रम आयोजना हुन लागेको हो । नेपालमा फैलदो कोभिडको महामारी वाट छिटो निको हुने गरी प्लाज्माथेरापी पद्दतिवाट संक्रमितको उपचार सफल भईरहेको अवस्थामा देशभर प्लाज्माको अभाव हुनु , नुवाकोटमा कोभिड जित्नेको उच्चतम संख्या रहेकोले यस रक्तदान ( प्लाज्मा) कार्यवाट काठमाडौंमा विभिन्न जिल्लावाट कोभिड संक्रमित भई उपचारको लागी प्लाज्माको खोजिमा भौतारीरहनुभएकालाई केहि राहत मिल्ने विश्वास रहेको आयोजकको भनाई रहेको छ । सो रक्तदान कार्यमा कोभिड संक्रमण भई निको हुनु भ...
अब को बिकल्प !

अब को बिकल्प !

राजनिती, विचार, समाज
पामेल उपाध्यय पसिनामा हाड घोट्ने इमान्दार मेहनती र आफ्नो पाखुरी मा बाच्न बानी परेका श्रमजीवी मानिसहरु पिठो को निम्ति आँसु बगाईरहेका हुञ्छन्। तिनै पिठो को निम्ति आँसु बगाएका निमुखा नागरिक हरुले राज्य लाई तिरेको कर, दुशित राजनीतिक भित्र स्वार्थलिप्त र नागरिक प्रती जिम्मेवारीबोध नभएका हरुबाट एकत्र पारी चाट्नेहरु नै अर्को तिर ऐस गर्छन्। भाग्य, मान्छे को ब्यबस्था बाट बन्छ वा कर्म बाट। मेहनत बाट वा इमान्दारीता बाट। वर्तमान देश को राजनीतिक अवस्था देख्दा सिद्धहस्त बिद्वानहरु पनि दोधार मा होलान्। माननीय र सम्माननीय पदवी हासिल गरेका र कयौं पटक सत्ता को रसपान स्वाद चाखेका र राज्यका अनेकौं निकायमा रहि मुलुक लाई सेवा पुर्याएका कर्मचारीहरुका आलेसान महल र जीवन शैलीका श्रोत पटक्कै खुलाउदैनन्। बिडम्बना नै मान्नु पर्छ, यस्ता अचम्म लाग्दा जीवन शैली का श्रोत खोज्ने निकायहरु मा राजनीतिक दल को झण्डा ओढ्नेहर...
ब्लड अन रिकोएस्ट इन नुवाकोटद्वारा सुरक्षाकर्मिलाई पिपिई सेट हस्तान्तरण

ब्लड अन रिकोएस्ट इन नुवाकोटद्वारा सुरक्षाकर्मिलाई पिपिई सेट हस्तान्तरण

ब्यानर समाचार 2, समाचार, समाज, स्वास्थ्य
रामेश्वर गजुरेल/नुवाकोट,जेठ १० सामाजिक कार्यमा नुवाकोट जिल्लामा अग्रणी अवस्थामा रहेको रक्तदाताहरुको साझा सस्था  Blood on Request in Nuwakot द्वारा यस अघि कोभिड महामारीमा नुवाकोट जिल्लामा कार्यरत सुरक्षाकर्मि शसस्त्र प्रहरी ,नेपाल प्रहरी लाई फेस सिल्ड , मास्क ,सेनिटाईजर प्रदान गरेका थिय भने आज कोभिड १९ संक्रमित भई मृत्युवरण गरेका मृतकहरुको शब व्यवस्थापन कार्य गरिरहनुभएका नेपाली सेनालाई शव व्यवस्थापनमा अत्यावश्यक पिपिई सेट हस्तान्तरण गरेका छन् । आफु सँग सँगै सुरक्षाकर्मि पनि सुरक्षित तवरले यो महामारीमा सकारले दिएको जिम्मेवारी पुरा गर्न सुरक्षित रहुन,कार्यक्षेत्रमा जनतावाट प्राप्त हौसला र सहयोगले सुरक्षाकर्मिको मनोवल उच्च होस् भन्ने मनसायले सामाग्री हस्तान्तरण गरिएको Blood on Request in Nuwakot ले बताएको छ । महामारीमा आफु पनि जोगिउँ ,अरुलाई पनि जोगाउँ , रक्तदान जिवनदान भन्ने मुल सिद्वा...
खाडीका ति श्रमिकहरुलाई हृदयदेखी नै सलाम

खाडीका ति श्रमिकहरुलाई हृदयदेखी नै सलाम

आर्थिक, ब्यानर समाचार, विचार, समाज
शरद रिजाल/काठमाण्डौँ, जेठ ६ नेपालमा कोरोना महामारीले अक्सिजनको अभाबमा थुप्रै नेपालीले ज्यान गुमाउनु परेको कारुणीक दृश्यले कस्को मन नदुख्ला र ? अझ प्रदेशी मुलुकमा श्रम गर्न गएका नेपाली दाजुभाईहरुले आफ्नो देशको यो भाबबिह्बल अबस्थाले प्रदेशको त्यो बिरानो भुमीमा स्वदेशप्रतिको आगाध मायाले केही गरौ भन्ने मनोभाबनाले उद्देलीत हुदै आफ्नो मेहनतको कमाई संकलन गर्दे नेपालमा ५६०थान अक्सिजन सिलीण्डर पठाएकाछन। नेपालमा आफ्नो रोजी रोटी नचलेर बिदेशी भुमीमा श्रम गर्न बाध्य नेपालीले संकटको बेलामा आफनो गास काटेर अक्सिजन सिलीण्डर नेपाल पठाउनु मातृभुमीप्रतिको आगाध माया र देशप्रतिको उत्तरदायीत्व हो मानिस आफ्नो घर गृह्स्थ नचल्ने अबस्था भयो भने न बिदेशीन्छ । घर परीवार र देश छोड्दै पैसाको लागी बिदेशीनुपर्ने नेपालीको अहिलेको बाध्यता होईन परापुर्बकालमा हाम्रा पुर्खाहरु भारत हुदै बर्मा गएका ईतिहास हाम्रो सामु छ । जत...
संक्रमण बढे संगै ककनी ३ को वडा कार्यालय आसपासमा निषेधाज्ञा थप कडाइ

संक्रमण बढे संगै ककनी ३ को वडा कार्यालय आसपासमा निषेधाज्ञा थप कडाइ

ब्यानर समाचार, समाचार, समाज, स्थानिय तह, स्वास्थ्य
काठमाण्डौँ, जेठ ४ कोरोना भाईरस अर्थात कोभिड १९ को दोस्रो लहर विश्वव्यापी रुपमा चलिरहेको छ । नेपालमा पनि संक्रमण दर र मृत्यु दर दिन प्रतिदिन बढि रहेको छ । सोहि क्रममा नुवाकोटमा पनि सक्रिय संक्रमितको दर बढ्दो क्रममा रहेको छ । दुई नगरपालिका र दश गाउँपालिका सहित १२ स्थानिय तह रहेको नुवाकोटमा सबै स्थानिय तह प्रभावित भएको छ । त्यस्तै ककनी गाउँपालिका वडा नं ३ मा एकै दिन १४ जनालाई कोरोना संक्रमण भए संगै निषेधाज्ञा कडाई गरिएको छ । वडा कार्यालय रहेको ढोकाभज्याङ क्षेत्र सिल गरिएको वडाध्यक्ष घननाथ बजगाईले बताएका छन् । संक्रमणले विकराल रुप लिईरहेको छ । संक्रमितहरु बढे संगै अस्पतालहरु सबै भरिएका छन् । अक्सिजन नपाएर मानिसहरु अस्पतालको बेडका छटपटाएर मृत्यु भईरहेको छ । त्यसैले सरकारले जारी गरेको निषेधाज्ञाको पूर्ण पालना गरेर आफू सुरक्षित हुनुनै कोरोना संक्रमण बाट टाडा रहने उपाय हो । दिनहुँ कोरोना...
कोरोनाबाट ज्यान बचाउन सांसद खतिवडाको अक्सिजन संकलन र सहयोग अभियान

कोरोनाबाट ज्यान बचाउन सांसद खतिवडाको अक्सिजन संकलन र सहयोग अभियान

ब्यानर समाचार, समाचार, समाज, स्थानिय तह
नुवाकोट, ३ जेठ पछिल्लो समय दिनानुदिन बढिरहेको कोरोना संक्रमणका बिरामीहरुको अत्याधिक चापसँगै उपचारमा आवश्यक अक्सिजनको समेत अभाव हुँदा मुलुकभर अकालमै मृत्युवरण गर्नेहरुको संख्या उच्च छ । यस्तो संकटकाबीच अक्सिजन नपाएकै कारण बिरामीले ज्यान गुमाउन नपरोस् भन्ने उद्देश्य लिएर बागमती प्रदेशसभाका सदस्य तथा नेकपा (माओवादी केन्द्र) नुवाकोटका अध्यक्ष हिरानाथ खतिवडाले अक्सिजनको संकलन र सहयोग अभियान सुरु गरेका छन् । अभियानको थानलीस्वरुप पहिलोपटक जिल्ला त्रिशुली अस्पताललाई अक्सिजन सहितको सिलिण्डर सहयोग गरेका छन् । आफ्नै व्यक्तिगत लगानीमा खरिद गरिएको ६ हजार ८ सय लिटर अक्सिजनसहितको १० थान सिलिण्डर हस्तान्तरण गरेका हुन् । बिरामीहरुले अक्सिजनकै अभावमा मृत्युवरण गर्नु परिरहेको कहालिलाग्दो यस्तो महामारीमा आफ्नो दायित्व निर्वाहकै क्रममा पहिलो चरणको सहयोग स्वरुप अक्सिजन सहितको सिलिण्डर अस्पताललाई सहयोग गरिएक...
कोरोना भाइरसविरूद्ध औषधी बनाएको भारतको दाबी, रक्षामन्त्रीले गरे सार्वजनिक

कोरोना भाइरसविरूद्ध औषधी बनाएको भारतको दाबी, रक्षामन्त्रीले गरे सार्वजनिक

अन्तर्राष्ट्रिय, ब्यानर समाचार, समाज, स्वास्थ्य
एजेन्सी नयाँ दिल्ली, जेठ ३ भारतले कोरोना भाइरसविरूद्धको औषधी बनाएको दाबी गरेको छ। सोमबार भारतका रक्षामन्त्री राजनाथ सिंहले एक कार्यक्रममार्फत् कोरोना भाइरसविरूद्धको औषधिको सार्वजनिक गरेका हुन्। कोरोनाविरूद्धको २- डिओक्सी-डि-गुल्कोज (२-डिजी) नामक औषधी डिफेन्स रिसर्च एन्ड डेभेलपमेन्ट अर्गनाइजेसन (डिआरडिओ) र डा. रेड्डीज मल्टिनेसनल फर्मास्युटिकल कम्पनी (डिआरएल)ले बनाएको हो। 'डिआरडिओ एवं डिआरएलद्वारा तयार गरिएको औषधि कोभिडका लागि सिद्ध हुन्छ। यो हाम्रो देशको वैज्ञानिक दक्षताको ठूलो उदाहरण हो,' रक्षा मन्त्री सिंहले कार्यक्रममा भने,'यो औषधीबारे म यही भन्न चाहन्छु कि यो आशाको नयाँ किरण हो।' यो औषधी प्रयोग गरेमा कोरोना भाइरसका संक्रमित छिट्टै निको हुने गरेको उनले विश्वास छ। अरू उपचारको तुलनामा यो औषधी प्रयोग गर्ने संक्रमित साढे दुई दिन अघि नै निको हुने कुरा आफूलाई जानकारी गराइएको उनले बत...