Friday, April 26
Shadow

पोर्चुगलमा बसोवस गर्ने नेपालीहरूले रवि लामीछाने फाउण्डेशनलाई चार लाख बढि रकम सहयोग गरे


  • -इ
  • इ+

काठमाण्डौँ, जेठ १२
पोर्चुगलमा बसोवस गर्ने नेपालीहरूले रवि लामीछाने फाउण्डेशनलाई चार लाख छपंन्न हजार सात सय उनाननव्य रुपैँया सहयोग गरेका छन् ।

विश्वव्यापी महामारीको रूपमा फैलीएको नया भेरियन्टको कोरोना भाइरस अर्थात कोभिड १९ को संक्रमण तथा मृत्युदर समेत बढ्दै गईरहेकाले उक्त समयलाई मध्ये नजर गर्दै एन।आर।एन पोर्चुगलकी उपाध्यक्ष नारी समाज पोर्चुगलकी अध्यक्ष सीता श्रेष्ठ (शिवानी) को पहलमा पोर्चुगलमा बसोवस गर्ने नेपालीहरूको सहयोगमा काठमाण्डौँ महानगरपालिका वडा नं १६ का वडा अध्यक्ष मुकुन्द रिजाल ,सृजना बुर्लाकोटी ,सुशील भट्ट लगाएतको उपस्थितिमा बुधबार सामाजिक अभियान्ता एंव पत्रकार रवि लामीछानेको टिमलाई रु ४,५६,७८९ (चार लाख छपंन्न हजार सात सय उनाननव्य) चेक हस्तान्तरण गरियो छ ।

"Interview Nepal!"

यो नेपाली/अंग्रेजी भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : ईन्टरभ्यु नेपाल’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्

shares