Monday, March 18
Shadow

भिडियाे

फोटोपत्रकार वन्त ‘संगै वाँचौला’ भन्दै नयाँ म्यूजिक भिडियो लिएर आए

फोटोपत्रकार वन्त ‘संगै वाँचौला’ भन्दै नयाँ म्यूजिक भिडियो लिएर आए

भिडियाे, मनोरञ्जन, समाचार
काठमाडौ । मेलिना राईको स्वरमा रहेको ‘संगै वाँचौला’ गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । गीतकार सान्तोष जंग थापाको शब्द रचना र नविन कार्कीकोे संगीत रहेको गीतमा सुमन केसीको एरेन्ज रहेको छ । नेपालकै गाउघरको यर्थाथ परक कथामा आधारित भिडियोमा फोटोपत्रकार प्रदीपराज वन्त र सविता श्रेष्ठको अभिनय देख्न सकिन्छ । रेजिना तुलाधरको पहिलो निर्देशन रहेको भिडियोमा नविन वावु गुरुङकको सिनेमाटोग्राफी र नविन निरौलाको सम्पादन रहेको छ । सिजन इन्टरटेन्मेनटद्धारा निर्माण गरिएको भिडियोलाई सिजन टिभि युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको हो । भिडियो लिङ्क : https://www.youtube.com/watch?v=lP37GcUTlr4...
गायक,सर्जक युनिक को शब्द र संगीतमा “लैजा दैव मलाई” म्युजिक भिडियो बजारमा सार्वजनिक

गायक,सर्जक युनिक को शब्द र संगीतमा “लैजा दैव मलाई” म्युजिक भिडियो बजारमा सार्वजनिक

भिडियाे, मनोरञ्जन, समाचार
महेन्द्र अधिकारी ललितपुर, मसिंर १४ पछिल्लो समयको सांगितिक बजारमा नेपाली लोक गित संगित चर्चा परिचर्चामा रहेको छ । समस्त लोक दोहोरी गित सबै दर्शक स्रोताको नजरमा लोकप्रिय भन्दै गएका छन् । नेपाली गीत संगीतको क्षेत्रमा एकपछि अर्को गर्दै निकै उत्कृष्ट गीत संगीत बजारमा आइरहेका छन् । यसै सन्दर्भमा भर्खरै मात्र गायक तथा सर्जक युनिक भोजराज बि.क. को शब्द र संगीतमा “लैजा दैव मलाई” को म्युजिक भिडियो बजारमा सार्वजनिक भएको छ । “लैजा दैव मलाई” गीतमा लोक प्रिय गायक शनी बिश्वोकर्मा र सुनिता बुढा क्षेत्री को सुमधुर स्वर रहेको छ। मालश्री स्टुडियोमा रेकर्ड गरेको गीतलाई कृष्ण बिनोद बाजुरालीले संगीत संयोजन र खडक बाजुरालीले मिक्सिङ्ग गरेका हुन् । गीतले माया,प्रेम र बिछोडको कुरालाई देखाउन खोजेको छ। कपिल लामाको निर्देशन रहेको उक्त म्युजिक भिडियोमा सारिका के.सी र विजय पुन,उत्तम कुमार कार्की र कृष्ण को अ...
“मुसी” म्युजिक भिडियो डिजिटल बजारमा

“मुसी” म्युजिक भिडियो डिजिटल बजारमा

भिडियाे, मनोरञ्जन, समाचार
महेन्द्र अधिकारी/कार्तिक २६,ललितपुर पछिल्लो समयको सांगितिक बजारमा नेपाली लोक गित संगित चर्चा परिचर्चामा रहेको छ । समस्त लोक दोहोरी गित सबै दर्शक स्रोताको नजरमा लोकप्रिय भन्दै गएका छन् । नेपाली गीत संगीतको क्षेत्रमा एकपछि अर्को गर्दै निकै उत्कृष्ट गीत संगीत बजारमा आइरहेका छन् । यसै सन्दर्भमा गायिका सुनिता बुढा र प्रितम पोख्रेलको आवाज रहेको “मुसी” बोलको गीत डिजिटल बजारमा सार्वजनिक भएको छ । “मुसी” बोलको गीतमा शब्द र संगीत गायक पोख्रेलको रहेको छ। निर्देशक दिपेन्द्र तिमिल्सेनाले गीतलाई कथा वस्तुमा गाउँले परिवेश झल्काईदिएपछि गीतले दर्शकको मन हलक्क खिचेको छ। करण चैसिरले कैद गरिएको भिडियोलाई मनोज कार्कीले सम्पादन गरेका छन् भने सो गीतमा कलाकार बल्छी धुर्बे मरिचमान श्रेष्ठ र (जुनकिरी) सरिता ढुंगानाको अभिनय रहेको छ । “मुसी” बोलको गीतले दर्शकको मन जितेको छ। भिडियो हेर्नको लागि तल क्लिक गर्नु हो...
राम स्याङ्गतान र तारा श्रीष मगरको स्वरमा “तिहारको फुल दशैंको अक्षेता” म्युजिक भिडियो बजारमा

राम स्याङ्गतान र तारा श्रीष मगरको स्वरमा “तिहारको फुल दशैंको अक्षेता” म्युजिक भिडियो बजारमा

भिडियाे, मनोरञ्जन
महेन्द्र अधिकारी/असोज,१७ ललितपुर नेपालीहरुको महान् चार्ड बिजया दशमी तथा दिपावलीलाई लक्षित गर्दै हरेक बर्ष जस्तै यो बर्ष पनि बिभिन्न गीत संगीतहरु बजारमा आउन थालिसकेका छन् । यहि मान्यतालाई मध्यनजर गर्दै लोकप्रिय गायक तथा सर्जक राम स्याङ्गतानले “तिहारको फुल दशैंको अक्षेता” बोलको गीतलाई सार्वजनिक गरेका छन् । गायक तथा सर्जक स्याङ्गतानको पछिल्लो समय बजारमा आएको गीतमा नेपाल आइडल कि प्रतियोगी तारा श्रीष मगर र राम स्याङ्गतानको नै सुमधुर स्वर सुन्न सकिन्छ । “तिहारको फुल दशैंको अक्षेता” गीतलाई लय तथा शब्द सिर्जना लोकप्रिय गायक तथा सर्जक राम थापा शिसिरको रहेको छ। यस गीतको म्युजिक भिडियोलाई निर्देशन अमोन रानाले गरेका हुन् भने छायांकन मरुभूमि नारायण र सम्पादन संगीत बानियाँले गरेका छन् । गीतको म्युजिक भिडियोमा प्रकाश तामाङ्ग राज, आयुष्मा कार्की, सबिना लामा र कुमार नेपालको अभिनय देख्न सकिन्छ । ...
कृष्ण लामिछाने र कमला पोखरेलको स्वरमा “लुट्यो खुसी सबै” सार्बजनिक

कृष्ण लामिछाने र कमला पोखरेलको स्वरमा “लुट्यो खुसी सबै” सार्बजनिक

भिडियाे, मनोरञ्जन, समाचार
महेन्द्र अधिकारी/असोज ०५,ललितपुर नेपाली गीत संगीतको क्षेत्रमा एकपछि अर्को गर्दै निकै उत्कृष्ट गीत संगीत बजारमा आइरहेका छन् । यसै सन्दर्भमा गायक कृष्ण लामिछाने को अर्को गीत “लुट्यो खुसी सबै” सार्बजनिक भएको छ । उक्त गीत सर्बसम्मान म्युजिक प्रा ली प्रस्तुति छत्र बि क र ईमान तामाङ्गको सम्युक्त प्रस्तुति “लुट्यो खुसी सबै” बोलको रहेको छ । कृष्ण लामिछाने प्रस्तुतिमा यस भन्दा अघि मायाले दिएको घडी , म छु हङकङ मा , माली गाई को दहि ,भरमा पर्दिन लगाएतका थुप्रै गितहरु सार्बजनिक भैसकेका छन् । प्रस्तुत गीतमा गायक कृष्ण लामिछाने र कमला पोखरेलको को सुमधुर स्वर सुन्न सकिन्छ । छत्र विकको शब्द र संगीत रहेको गीतलाई गायक कृष्ण लामिछानेले मिक्सिङ तथा तेजेन्द्र दुराले रेकडिङ गरेका छन् । “लुट्यो खुसी सबै” भिडियोलाई नमराज घिमिरेले खिचेका हुन भने निर्देशन प्रकाश क्षेत्रीले गरेका छन् । भिडियोमा सलिना थापा मगर,...
हाम्रो सर्मथन रहेको मान्छे नुवाकोट सभापति हुन्छ : सभापति केसी (भिडियो सहित)

हाम्रो सर्मथन रहेको मान्छे नुवाकोट सभापति हुन्छ : सभापति केसी (भिडियो सहित)

अन्तरवार्ता, ब्यानर समाचार, भिडियाे, राजनिती, समाचार, स्वास्थ्य
काठमाण्डौँ, असोज ४ नेपाली कांग्रेसमा यति बेला महाधिवेशनको लहर चलिरहेको छ । वडा देखि केन्द्र सम्म कुन पदमा को रहने भन्ने कुरालाई लिएर सबै नेताहरुको दौडधुप चलिरहेको छ । यसै बिच नुवाकोटमा पनि सभापतिको बन्ने भन्ने कुराको चर्चा चलिरहेको छ । नुवाकोट सभापति जगदिश्वरनरसिंह केसीले जिल्ला सभापति हामिले जसलाई सर्मथन गर्छौ उहि बन्ने बताएका छन् । ईन्टरभ्यू नेपाल संगको एक अन्तर्वातामा, नुवाकोटमा केसी परिवारको साथ जस्लाई हुन्छ उहि सभापनि बन्छ भन्ने चर्चा छ यस बारे के भन्न चाहनुहुन्छ भनि सोधिएको प्रश्नमा सभापति केसीले हाम्रो समर्थन रहेको मान्छे सो त सभापनि बन्ने बताएका हुन् । बाँकी भिडियोमा हेर्नुहोस् : https://www.youtube.com/watch?v=P-avh-RxB4s...
घैया मकैको अपारसफलता पछि शम्भु नेपालको “बाँसको डोको” बजारमा

घैया मकैको अपारसफलता पछि शम्भु नेपालको “बाँसको डोको” बजारमा

जिवनसैली, भिडियाे, मनोरञ्जन
महेन्द्र अधिकारी/असोज ०२, ललितपुर नेपाली गीत संगीतको क्षेत्रमा एकपछि अर्को गर्दै निकै उत्कृष्ट गीत संगीत बजारमा आइरहेका छन् । यसै सन्दर्भमा मौलिक लोक दोहोरी गीत संगितका लागि सफल जोडि मानिएका रामशरण आले र शम्भु नेपालको सहकार्यमा फेरी पनि अर्को गीत “बाँसको डोको” सार्बजनिक भएको छ । उक्त गीत रामशरण आले र केशब श्रेष्ठको सम्युक्त प्रस्तुति “बाँसको डोको” बोलको रहेको छ । प्रस्तुत गीतमा रामशरण आले, केशब श्रेष्ठ र सिर्जु अधिकारीको सुमधुर स्वर सुन्न सकिन्छ । सो गीतमा शब्द संगीत नेपालको रहेको छ । नेपाली लोक तथा दोहोरी गीत संगीतमा आएका बिकृति र बिशंगतिलाई हामि सम्पूर्ण सचेत नागरिकले पखाल्नु पर्छ भन्ने किसिमका उच्च सोच बोकेर हिड्ने शम्भु का यस भन्दा पहिला प्रस्तुति झैँ यस प्रस्तुतिले पनि सफलता प्राप्त गर्ने कुरामा ढुक्क रहन सकिन्छ । किन कि यस गीतमा प्रयोग भएका सम्पूर्ण संयोजन उत्कृष्ट रहेका छन् । ...
एमसीसी विरुद्ध भर्खरै उर्लिए युवाहरु

एमसीसी विरुद्ध भर्खरै उर्लिए युवाहरु

Uncategorized, अन्तर्राष्ट्रिय, आर्थिक, भिडियाे, मुख्य समाचार, राजनिती
    ३०भाद्र,काठमाडौ लक्ष्मण श्रेष्ठ काठमाडौको नयाँ बसपार्क स्थित बिजि मल अगाडी एमसीसी विरुद्ध युवाहरू उर्लिएका छन् । उक्त कार्यक्रम हेमराज थापाको टोलिले कार्यक्रम गरेका हुन्। एमसीसी राष्ट्र घाति हो खारेज गर गो ब्याक अमेरिका जस्ता नारा लगाएको छ।यसको साथ साथै देशका प्रधानमन्त्री तथा उच्च नेताहरुलाई एमसिसि पास गरेमा स्विकार्य हुने छैन भन्दै चेतावनि दिएका छन्। नेपालको एमसीसी परियोजना बहसले अन्योलको वातावरण अमेरिकि सहयोग परियोजना एमसिसि विरुद्ध चर्को आवाजका कारण अब यसको समाधान फिर्ता मात्र हुन सक्ने अवस्था देखिदै गएको छ । ...
मौलिक तीज गीत “माईती घरको आँगनी” म्युजिक भिडियो डिजिटल बजारमा

मौलिक तीज गीत “माईती घरको आँगनी” म्युजिक भिडियो डिजिटल बजारमा

भिडियाे, मनोरञ्जन
महेन्द्र अधिकारी/ललितपुर, भाद्र १८ पछिल्लो समय कोरोनाको कारणले गर्दा गीत संगित क्षेत्रमा केही असर परेको छ तर नेपाली कलाकार र गायक गायिकाहरुले यस्तो कोरोनाको माहामारीको बेलामा पनि दर्शकहरुलाई केहि मनोरञ्जन दिनका लागि भएपनि केहि नौलो प्रस्तुतिहरु सधै साभार गरिरहेका छन् । यसै सन्र्दभमा अभिनव चौहानको शब्द सिर्जना तथा स्वरमा “माईती घरको आँगनी” बोलको तीज गीत सार्वजनिक भएको छ । उक्त गीतमा अभिनव चौहानको शब्द सिर्जना तेजेन्द्र दुराको लय सिर्जनामा सीता नागरी, धर्मेन्द्र धामी र अभिनव चौहानले आवाज दिएका छ। मंगलम रेकर्डिङ स्टुडियोमा रेकर्ड भएको गीतको एरेन्ज र मिक्सिङ्ग कृष्ण लामिछानेले गरेका हुन्। त्यसैगरी भिडियो तर्फ विक्रम परियारको निर्देशन तथा कोरियोग्राफी ,योगेश शाक्य र दीपक श्रेष्ठको छायांकनमा दीपक श्रेष्ठले नै सम्पादन गरेका हुन् जसमा दिपेन्द्र ,सिता,साहिर,सन्धया,सफल,सृष्टि, योदिन र आकृति क...
“सिन्दुरको धर्को” म्युजिक भिडियो डिजिटल बजारमा

“सिन्दुरको धर्को” म्युजिक भिडियो डिजिटल बजारमा

भिडियाे, मनोरञ्जन, समाचार
महेन्द्र अधिकारी ललितपुर, भाद्र १६ । पछिल्लो समय कोरोनाको कारणले गर्दा गीत संगित क्षेत्रमा केही असर परेको छ तर नेपाली कलाकार र गायक गायिकाहरुले यस्तो कोरोनाको माहामारीको बेलामा पनि दर्शकहरुलाई केहि मनोरञ्जन दिनका लागि भएपनि केहि नौलो प्रस्तुतिहरु सधै साभार गरिरहेका छन् । यसै सन्दर्भमा गायक प्रकाश सापकोटा र मन्दिरा तिमल्सिनाको संयुक्त मौलिक लोक दोहोरी गीत “सिन्दुरको धर्को” डिजिटल बजारमा सार्वजनिक भएको छ। प्रकाश सापकोटा र मन्दिरा तिमल्सिनाको आवाज रहेको यस गीतमा गायक प्रकाशको संगीत र गायिका मन्दिराको शब्द रहेको छ । रमेश सेन्चुरीले एरेन्ज गरेको गीतलाई सुरताल डिजिटल स्टुडियोमा रेकर्ड गरिएको हो । गीतको म्युजिक भिडियोलाई केपी तिमल्सिनाले निर्देशन तथा सम्पादन गरेका हुन् जसमा प्रकाश सापकोटा ,मन्दिरा तिमल्सिना, मञ्जु ढुङ्गाना र भगवती तिमल्सिना को अभिनय रहेको छ । “सिन्दुरको धर्को” बोलको गि...