Monday, May 6
Shadow

सुचना प्रविधि

नयाँ सरकार गठन हुन्छ संसद् ब्युँतन्छ: प्रचण्ड

नयाँ सरकार गठन हुन्छ संसद् ब्युँतन्छ: प्रचण्ड

राजनिती, सुचना प्रविधि
काडमाडौं ८ ओलीलाई कारबाही गर्दै छुट्टै केन्द्रीय समिति गठन गरेर माधव नेपाललाई अध्यक्ष बनाएको समूहका तर्फबाट अध्यक्ष दाहाल संसदीय दलको नेता चयन भएका हुन् । । नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहालले संसदीय दलको नेता भएपछि आफूले चुनौतीपूर्ण जिम्मेवारी पाएको बताएका छन् ।   ‘‘संसदीय दलको नेता सर्वसम्मत चयन भएको छु, पक्कै पनि यो ठूलो जिम्मेवारी हो र अत्यन्तै चुनौतीपूर्ण समयमा मैले यो जिम्मेवारी पाएको छु,’’ नेता चयन भएपछि दाहालले भने, ‘‘मेरो कोसिस नेपाली जनताले लामो समय देखि संघर्षबाट प्राप्त भएको संघीय लोकतान्त्रिक गणतन्त्र, समावेसी लोकतन्त्र र यो प्रतिनिधिसभालाई जिवन्त राख्नेमा हुने छ ।’’ संघीय लोकतान्त्रिक गणतन्त्र पक्षधर सबै राजनीतिक दलसँग सहकार्य गर्नु र सबैसँग इमान्दारितापूर्वक सहकार्य गर्दै त्यही एकताको बलमा प्रतिनिधिसभालाई जीवित बनाउन आफू लागि पर्ने बत...
चालक अनुमतिपत्रका लागि ट्रायल खुलाउँदै विभाग

चालक अनुमतिपत्रका लागि ट्रायल खुलाउँदै विभाग

टिप्स, समाचार, सुचना प्रविधि
काठमाण्डौँ, पुष ७ कोरोना महामारीले नौ महीनादेखि रोकिएको सवारी चालक अनुमतिपत्र (लाइसेन्स) को परीक्षा अब भने खुला हुने भएको छ । सम्बन्धित प्रदेश कार्यालयले एकैपटक लाइसेन्सको परीक्षा खुला गर्ने गरी आवश्यक तयारी गरिरहेकोले विभागका निर्देशक लोकनाथ भुसालले जानकारी दिए । कोरोना महामारीका कारण ११ चैत २०७६ पछि बन्द भएको सवारी चालक अनुमतिपत्र (लाइसेन्स)को परीक्षा अब एक सातापछि खुल्ने भएको छ । सवारी चालक अनुमतिपत्रको परीक्षा र अनलाइन फाराम दर्ता सम्बन्धित प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालय र त्यस अन्तर्गततका यातायात कार्यायलबाट हुने भएकोले सोही अनुसारको आवश्यक व्यवस्था मिलाउने तयारी भइरहेको छ। सवारी चालक अनुमति पत्र दुवै प्रकारको सवारी साधन (चारपाङ्ग्रे र दुईपाङ्ग्रे)को परीक्षा खुल्ने गरी तयारी भइरहेको पनि भुसालले बताए। लाइसेन्सको परीक्षा र प्रयोगात्मक परीक्षा (ट्रायल) लिने विषयमा आव...
नेपाली बजारमा सार्वजनिक भयो पोको एक्स ३ एनएफसी, ३० मिनेटमै ६२ प्रतिशत चार्ज

नेपाली बजारमा सार्वजनिक भयो पोको एक्स ३ एनएफसी, ३० मिनेटमै ६२ प्रतिशत चार्ज

आर्थिक, टिप्स, समाचार, सुचना प्रविधि
काठमाणडौँ, पुष ६ पोको स्मार्टफोन ब्राण्डले ‘पोको एक्स ३ एनएफसी’ नेपालमा सार्वजनिक गरेको छ । यो फोन युवा टेक र गेमका पारखिहरुका लागि फिनिश लाइन डिजाईनमा उपलब्ध रहेको छ । साओमी नेपालका कन्ट्री जनरल म्यानेजर सौरभ कोठारीले नयाँ पोको एक्स३ लाई नेपालमा सार्वजनिक गर्न पाउँदा निकै खुसी लागेको बताए । फोनमा क्वालकमको सबैभन्दा नयाँ र सबैभन्दा शक्तिशाली ७०० सिरिजको फोरजी प्रोसेसर स्न्यापड्रयाग्न ७३२ जी राखिएको छ । एक चार्जमा दुई दिनसम्म टिक्ने र यसको लागि ह्यान्डसेटको ठूलो ५१६० एमएएच ब्याट्रीको कमाल भएको कोठारीले बताए । फोन क्रायो ४७० अक्टा कोर सीपीयू र एड्रेनो ६१८ सर्वोत्कृष्ट गेमिङ्ग सिरिज जीपीयूमा आधारित भएको कम्पनीले बताएको छ । फोनमा ६.६७ इन्च एफएचडी प्लस डट डिस्प्ले राखीएको छ । फोनमा क्वाड क्यामेरा सेटअप रहेको छ । जसमा ६४ मेगापिक्सेल मुख्य क्यामेरा, १३ मेगापिक्सेल अल्ट्रा—वाइड एंगल...
अब कार्डबिनै एटीएमबाट रकम झिक्न मिल्ने, लक्ष्मी बैंकले ल्यायो यस्तो व्यवस्था

अब कार्डबिनै एटीएमबाट रकम झिक्न मिल्ने, लक्ष्मी बैंकले ल्यायो यस्तो व्यवस्था

आर्थिक, टिप्स, ब्यानर समाचार 2, समाचार, सुचना प्रविधि
काठमाण्डौँ, पुष ५ डिजिटल बैंकिङ प्रविधि विस्तार गर्ने अभियानको क्रममा एटीएम कार्डको विकल्पका रुपमा नयाँ प्रविधि भित्र्याएको छ । अब बैंकका ग्राहकले बैंकका एटीएमबाट पैसा झिक्न कार्ड नचाहिने भएको हो । लक्ष्मी बैंकले वालेटलाई पूर्ण डिजिटल बनाउने तयारी गरिरहेको दाबी गरेको छ । कार्डबिनै एटीएमबाट पैसा झिक्न मिल्ने व्यवस्था नेपालमा लक्ष्मी बैंकले पहिलो पटक गरेको हो । बैंकको 'मोबाईल मनि' नामको एप प्रयोगकर्ताले एटीएमबाट कार्डबिनै पैसा झिक्न छक्छन् । कार्डबिनै कसरी झिक्ने ? यो सुविधा प्रयोग गर्न खासै गाह्रो छैन । बैंकका अनुसार मोबाइल मनिमा लगइन गर्ने बितिकै 'कार्डलेस विथड्र' भन्ने अप्सन देखिन्छ र त्यसमा क्लिक गरेर चाहेजतिको रकम इन्टर गर्नुपर्छ । त्यसपछि 'कन्फर्म' गर्नका लागि पिन वा फिंगरप्रिन्ट स्क्यान गर्नुर्छ । यति गरिसकेपछि फोनमा ओटीपी कोड प्राप्त हुन्छ । एटीएम बुथमा 'कार्डरहित' भन्ने...
तमानखोला गा.पा का ६ वटै वडामा अब अनलाईन मार्फत काम गरिने

तमानखोला गा.पा का ६ वटै वडामा अब अनलाईन मार्फत काम गरिने

शिक्षा, समाचार, समाज, सुचना प्रविधि, स्थानिय तह, स्वास्थ्य
जसिन्द्र श्रीपाली काठमाण्डौ, भौगोलिक रुपमा विगत रहेको बाग्लुङ तमानखोलाका ६ वटै वडा कार्यालय , स्वास्थ्य संस्था,र सामुदायीक बिद्यालयमा अब अनलाईन मार्फत काम हुने भएका छन । नेपाल सरकारले घटना दर्ता अनिवार्य अनलाईन दर्ता गर्नुपर्ने नियम पारित गरे संगै आफुहरुले उक्त नियम अनुरुप पहिलो खण्डमा प्रत्येक वडामा आबश्यक पर्ने मेसेनरि सामान वितरण गरिसकिएको र दोस्रो खण्डमा इन्टरनेट सुविधा पु¥गाउन तार तान्ने काम सम्पन्न गरेको प्रभात लामिछानेले जानकारि दिनुभयो । भौगालिक रुपमा तमानखोलाका प्रत्येक वडा केन्द्र देखि निक्कै टाढा पर्ने र भिन्नाभिन्नै ठाउमाँ तार तान्नुपर्ने भएकोले सोचेभन्दा केहि ढिला हुन पुगेको अधिकृत लामिछानेले जानकारि दिनुभयो । हाल सबै वडामा इन्टरनेट सुविधा पु¥याई सकिएको र अब तत्काल कामहरु अनलाईन मार्फत दर्ताहुने उहालँले बताउनु भयो । अधिकृत लम्सालका अनुसार कार्यालय सचिव हरुलाई अन्लाइन दर्...
विश्वभर युट्यूब र गुगलका सेवाहरू ‘डाउन’

विश्वभर युट्यूब र गुगलका सेवाहरू ‘डाउन’

अन्तर्राष्ट्रिय, ब्यानर समाचार 2, समाचार, सुचना प्रविधि
काठमाण्डौँ, मंसिर २९ अहिले विश्वभरि नै गुगलका सेवाहरु जस्तै युट्युब, जी–मेल, ड्राइभ, ह्याङआउटलगायत प्राविधिक कारणले ‘डाउन’ हुँदा चल्न सकेका छैनन् । यस किसिमका रिपोर्टबारे खबर गर्ने ‘डाउन डिटेक्टर’ का अनुसार गुगलको सफ्टवेयरमा समस्या भएकाले यस्तो भएको जनाएको छ । यस्तोमा अहिले सामाजिक सञ्जालभरि मानिसहरुले गुगल समक्ष काममा अवरोध पुर्याएको भनि विभिन्न गुनासो गरिरहेका छन् । युट्युबले आफ्नो आधिकारिक ट्वीटर अकाउन्टमार्फत यसको समाधानमा लागिरहेको जनाएको छ ।...
बाग्लुङ्गको खुखांनी गाउँ चिनाउदै ठूलोबिसाउना पुल

बाग्लुङ्गको खुखांनी गाउँ चिनाउदै ठूलोबिसाउना पुल

आर्थिक, मनोरञ्जन, मुख्य समाचार, समाज, सुचना प्रविधि, स्थानिय तह
जसिन्द्र श्रीपाली, काठमाण्डौं मंसिर २६ पश्चिम बाग्लुङ्गको तमानखोला गाउपालीका ५ खुखांनीमा ३३३ मिटर लामो पुल बने संगै ओझेमा परेको खुखांनी गाँउ बिस्तारै चर्चामा आउन थालेको हो । नेपाल सरकार सङ्घिय मामिला तथा सामान्य प्रशासन मन्त्रालय स्थानीय पूर्वाधार विभागको सहयोगमा निर्मित यस ठूलोबिसाउना झोलुंगे पुल निर्मार्ण सकिए संगै यहा घुम्न आउने पर्यटकको संख्या दिनप्रतिदिन बढ्दै गईरहेको छ । १०० मे. टन अर्थात ७१९ जना पदयात्री भारवहन क्षमता भएको उक्त ठूलोबिसाउना पुलमा घुम्न आउने आन्तरिक पर्यटक लाई मनोरञ्जन संगै स्थानीय लाई समेत राहत पुगेको छ। ठूलोबिसाउना देखि देविस्थान मन्दिर (जुईधारा)सम्म जोडिएको यो पुल निर्माण भए संगै १ घण्टा लामो र उकालो बाटो हिड्नुपर्ने झन्झट हटेर २० मिनेटमा सरर आसपासको दृश्य अवलोकन गर्दै पुलको यात्रा गर्न पाएकोमा आफुहरु निकै खुशि रहेको स्थानीयको भनाई रहेको छ । ठूलोबिसाउना पु...
फेसबुक म्यासेन्जरमा समस्या

फेसबुक म्यासेन्जरमा समस्या

मुख्य समाचार, सुचना प्रविधि
काठमाण्डौँ, मंसिर २५ सामाजिक सञ्जाल फेसबुकमा समस्या आएको छ । फेसबुक अन्तगर्तका म्यासेन्जर इन्टाग्राम र फेसबुकमा समस्या आएको हो । म्यासेन्जरमा सन्देश पठाउँदा इन्टरेट कनेक्शन नभएको बताउने अथवा सन्देश जान ढिलो भइरहेको भन्दै विश्वभर लाखौँ प्रयोगकर्ताले रिपोर्ट गरेका छन् । यस्तै केही प्रयोगकर्ताले फेसबुक लग ईन पनि नभएको बताएका छन् । बिहिबार अपरान्हबाट अचानक उक्त समस्या आएको हो ।...
प्रेस कार्ड अब हुलाक कार्यालयबाटै पाइने

प्रेस कार्ड अब हुलाक कार्यालयबाटै पाइने

ब्यानर समाचार, समाचार, सुचना प्रविधि
काठमाण्डौँ, मंसिर २४ सरकारले अब देशैभरका जिल्ला हुलाक कार्यालयबाट प्रेस कार्ड लिन पाइने व्यवस्था गरेको छ। सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले  २२ मंसीरको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको बताए। बुधबार मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्दै मन्त्री गुरुङले विभिन्न जिल्लाबाट प्रेस कार्ड बनाउन केन्द्रमा नै धाउनुपर्ने बाध्यता, विभिन्न वर्ग र क्षेत्रसहितलाई परेको बाधा अवरोध हटाउन यस्तो निर्णय गरिएको बताए। मन्त्री गुरुङका अनुसार पत्रकारको सहजता र सजिलोका लागि सरकारले यस्तो निर्णय गरेको हो। जिल्ला हुलाकबाट प्रेस पास दिने व्यवस्था मिलाइएको र सोही अनुसारको अधिकार प्रत्यायोजन पनि गरिएको मन्त्री गुरुङले बताए। सरकारको यो निर्णयले सञ्चारकर्मीलाई सहज हुने र प्रेस कार्डकै लागि काठमाडौंसम्म आउनुपर्ने बाध्यता हट्ने उनको विश्वास छ। अब जिल्ला हुलाक कार्यालय प्रमुखले नै प्रेस प्र...
स्नातकका विद्यार्थीलाई निःशुल्क डेटा दिँदै सरकार, फाराम भर्ने म्याद एक हप्ता

स्नातकका विद्यार्थीलाई निःशुल्क डेटा दिँदै सरकार, फाराम भर्ने म्याद एक हप्ता

टिप्स, मुख्य समाचार, सुचना प्रविधि
काठमाण्डौँ, मंसिर २४ सरकारले स्नातक तहमा अध्ययनरत विद्यार्थीलाई निःशुल्क मोबाइल डेटा वितरण गर्दैछ । कोभिड १९ को महामारीको समयमा उच्च शिक्षा अध्ययनरत विपन्न वर्गका विद्यार्थीलाई निःशुल्क मोबाइल डेटा उपलब्ध गराउन लागिएको हो । समतामूलक पहुँच सम्बन्धमा उत्पन्न समस्या न्यूनीकरण गर्न हाल नियमित रुपमा स्नातक तहमा अध्ययन गरिरहेका विपन्न वर्गका विद्यार्थी यस्तो सुविधा उपलब्ध गराइनेछ । उनीहरुको सिकाइमा सहयोग पर्‍याउने उद्देश्यका साथ यो कार्यक्रम अगाडि बढाइएको शिक्षा तथा मानव स्रोत विकास केन्द्रले जनाएको छ । यसका लागि केन्द्रको विद्यार्थी वित्तीय सहयोग कार्यक्रमको वेबसाइटमा गएर ३० गतेसम्म अनलाइन फाराम भरिसक्नुपर्नेछ । निर्धारित अवधिभित्र अनलाइन फाराम भर्ने विद्यार्थीका क्याम्पसहरुको अनलाइन फाराम समेत अनिवार्य रुपमा रुजु गर्नुपर्ने भन्दै केन्द्रले क्याम्पसहरुलाई युजर र पासवर्डका लागि क्याम...