Saturday, January 16
Shadow

विश्वभर युट्यूब र गुगलका सेवाहरू ‘डाउन’


  • -इ
  • इ+


काठमाण्डौँ, मंसिर २९
अहिले विश्वभरि नै गुगलका सेवाहरु जस्तै युट्युब, जी–मेल, ड्राइभ, ह्याङआउटलगायत प्राविधिक कारणले ‘डाउन’ हुँदा चल्न सकेका छैनन् । यस किसिमका रिपोर्टबारे खबर गर्ने ‘डाउन डिटेक्टर’ का अनुसार गुगलको सफ्टवेयरमा समस्या भएकाले यस्तो भएको जनाएको छ ।

यस्तोमा अहिले सामाजिक सञ्जालभरि मानिसहरुले गुगल समक्ष काममा अवरोध पुर्याएको भनि विभिन्न गुनासो गरिरहेका छन् । युट्युबले आफ्नो आधिकारिक ट्वीटर अकाउन्टमार्फत यसको समाधानमा लागिरहेको जनाएको छ ।

"Interview Nepal!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : ईन्टरभ्यु नेपाल’  [Email : interviewnepal123@gmail.com]

     

प्रतिक्रिया दिनुहोस्