Friday, April 26
Shadow

सुचना प्रविधि

सामाजिक सञ्जालमा कडाइ गर्दै सरकार, होला त टीकटक बन्द ?

सामाजिक सञ्जालमा कडाइ गर्दै सरकार, होला त टीकटक बन्द ?

ब्यानर समाचार, समाचार, समाज, सुचना प्रविधि
काठमाडौं, फागुन १ । सरकारले अभिव्यक्ति स्वतन्त्रतालाई संकुचन गर्नेगरी सामाजिक सञ्जाल तथा अनलाइनमा कडाइ गर्ने तयारी गरेको छ । सञ्चारमाध्यमलाई नियन्त्रण गर्ने ध्येयसहित सरकारले सामाजिक सञ्जाल तथा अनलाइनलाई नियन्त्रण गर्न ‘सामाजिक सञ्जाल नियन्त्रणसम्बन्धी निर्देशिका २०७७’ ल्याउन लागेको हो । निर्देशिकाको मस्यौदासमेत तयार भएको छ । सरकारले निर्देशिकालाई मन्त्रिपरिषद्बाट पारित गरेर चाँडो कार्यान्वयनमा ल्याउने तयारी गरिएको जनाएको छ । सरकारका प्रवक्ता पार्वत गुरुङले स्वतन्त्रताको उपभोग गर्ने नाममा दर्ताबिनै फेसबुक, युट्युब अनलाइनजस्ता माध्यमबाट सार्वजनिक गर्ने क्रम रोक्न सामाजिक सञ्जाल सञ्चालनसम्बन्धि निर्देशिका २०७७ जारी गर्ने तयारी भएको बताए । संसद् विघटनसँगै सञ्चारमाध्यम र सामाजिक सञ्जालमा सरकारको कामको आलोचना भइरहेको अवस्थामा निर्देशिका ल्याउन लागिएको हो । निर्देशिका ल्याउने तयारीसँगै ...
इन्टरनेटको गलत प्रयोग : बालबालिका यौन शोषणमा पर्दै

इन्टरनेटको गलत प्रयोग : बालबालिका यौन शोषणमा पर्दै

समाचार, समाज, सुचना प्रविधि
काठमाडौं, माघ २८ । पछिल्लो समयमा इन्टरनेटको गलत प्रयोगका कारण बालबालिका यौन शोषणमा पर्दै गएका छन् । नेपाल बाल मजदूर सरोकार केन्द्र ९सिविन–नेपाल० ले गरेको अध्ययनअनुसार इन्टरनेट सेवाबाट बालबालिकामा नकारात्मक असर परेसँगै अनलाइनबाट बालबालिका यौन शोषणमा समेत परेको देखाएको छ । सन् २०२० मा सो संस्थाले नेपालको सातै प्रदेशमा बालबालिकाको अनलाइन यौन शोषणसम्बन्धी गरेको अध्ययनमा बालबालिका तथा नवयुवाविरुद्ध हुने अनलाइन यौन शोषणका घटनाहरू कम्प्युटर र साइबरको अवास्तविक दुनियाँलाई छिचोलेर प्रत्यक्ष भेटघाट र यौन शोषणसम्म विस्तार भएको पाइएको छ । यसरी यौन शोषणमा पर्नेहरूमा बालिका–किशोरीभन्दा झण्डै दोब्बर संख्यामा बालक–किशोरहरू रहेको देखाएको छ । नौदेखि १९ वर्ष उमेर समूहका एक हजार ७१४ जना बालबालिका तथा किशोर किशोरीहरूबीच गरिएको थुप्रै बालबालिकालाई अनलाइन यौन शोषणमा परेपछि विद्यालय छोड्न बाध्य गरेको र उनीह...
दोस्रो वार्षिकोत्सबको अवसरमा गहतराज सञ्जाल कप आयोजना

दोस्रो वार्षिकोत्सबको अवसरमा गहतराज सञ्जाल कप आयोजना

खेलकुद, सुचना प्रविधि
  काठमाडौं – गहतराज सञ्जालको राजधानी समन्वयन समितिले नेपालमा पहिलो पटक ‘गहतराज सञ्जाल कप’ आयोजना गर्ने भएको छ । गहतराज सञ्जालको दोस्रो बार्षिक उत्सवको अवसमार राजधानी समन्वयन समितिले 'स्वास्थ्यका लागि खेलकुद, जीवनका लागि खेलकुद' भन्ने नारा सहित प्रथम गहतराज सञ्जाल कप’ आयोजना गर्न लागेको हो । सञ्जालले आगामी चैत १२ गतेदेखि १४ गतेसम्म काठमाडौंको तारकेश्वर नगरपालिका १० मनमैजुमा उक्त मेला गर्र्ने छ । गहतराज सञ्जाल कप अन्तरगत अन्तर बिश्वकर्मा व्याडमिन्टन प्रतियोगिता गरिने बताइएको छ । उक्त खेल आगामि चैत १२ गतेदेखि मनमैजु स्थित फोर जी हलमा सुरु गरिने आयोजकको भनाइ छ । व्याडमिन्टन खेल पुरुष डबल, पुरुष सिङगल, मिक्स डबल हुने आयोजकले जनाएको छ । पुरुष डबल तर्फ प्रथम, द्धितीय र तृतीय हुने प्रतियोगिहरुले क्रमश १५ हजार, १० हजार र ५ हजार सहित मेडल ट्रफि र प्रमापत्र प्राप्त गर्ने छन् । यस विधा तर्फ...
नक्कली पि.सि. आर. रिपोर्ट बोकेका सुदिप बिमानस्थल बाट प्रकाउ

नक्कली पि.सि. आर. रिपोर्ट बोकेका सुदिप बिमानस्थल बाट प्रकाउ

समाचार, सुचना प्रविधि
काठमाडौं त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थलबाट दुबई जान खोज्ने राहदानी नम्बर १०३६९९०८ वाहक बारा बारागढी–५ घर भएका सुदिप चौधरीलाई प्रहरीले पक्राउ गरेको छ। नक्कली पिसिआर रिपोर्ट बनाएर दुबई जान खोज्नेलाई प्रहरीले पक्राउ गरेको हो । । उनलाई हेम्स अस्पतालको नक्कली पिसिआर रिपोर्ट सहित मंगलबार साँझ पक्राउ गेरको प्रहरीले जनाएको छ । फ्लाई दुबईको उडानद्वारा काठमाडौंबाट दुबई जान लागेको अवस्थामा पिसिआर रिपोर्ट नक्कली भएको खुलेपश्चात उनलाई प्रहरीले पक्राउ गरेको हो । यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको समेत प्रहरीले जनाएको छ ।...
एनसेलले ल्यायो उद्यमीका लागि ‘बिजप्लस’ प्लानहरु, यसरी लिन सकिन्छ सेवा

एनसेलले ल्यायो उद्यमीका लागि ‘बिजप्लस’ प्लानहरु, यसरी लिन सकिन्छ सेवा

सुचना प्रविधि
काठमाडौं, माघ ५ । अब साना, मझौला तथा ठूला उद्यमी र सरकारी कार्यलयहरुले उनीहरुकै लागि विषेश रुपमा तयार पारिएको सेवाबाट लाभ लिन सक्ने भएका छन् । एनसेलले साना देखि ठूला सबै प्रकारका उद्योग, प्रतिष्ठान र कार्यलयहरुलाई आवश्यकता अनुसारको सम्पुर्ण सेवा प्रवाह गर्न ‘बिजप्लस’ प्लानहरु संचालनमा ल्याएको जनाएको हो । साना तथा मझौला उद्योग र सरकारी कार्यलय तथा निकायहरुले ३० दिनका लागि कर बाहेक रु। १४९ बाट सुरु हुने बिजप्लस प्लान लिन सक्ने तथा ठूला उद्योग तथा कर्पोरेटले मासिक कर बाहेक रु। २९९ बाट सुरु हुने प्लानहरु सुचारु गर्न सक्ने कम्पनीले जनाएको छ । कोरोना महामारीका कारण देशभरका साना, ठूला सबै प्रकारका उद्योग धन्दा, कलकारखाना र व्यावसायले विभिन्न चुनौतिहरुको सामना गर्नु परिेहेकोछ । यसै अवस्थाबीच एनसेलले हाल संचालनमा रहेको आफ्नो फास्ट फरवार्ड लाइफ अभियान अन्तर्गत नयाँ बिजप्लस प्लान ल्याएको जना...
बिशेष क्यामरा जडित ट्राफिक सर्भिलेन्स भेइकल परिचालन

बिशेष क्यामरा जडित ट्राफिक सर्भिलेन्स भेइकल परिचालन

समाचार, समाज, सुचना प्रविधि
काठमाण्डौँ, पुष २६ महानगरीय ट्राफिक प्रहरी महाशाखाले बिशेष क्यामरा जडित ट्राफिक सर्भिलेन्स भेइकल परिचालन गर्ने भएको छ । ट्राफिक नियम उलंघन गर्ने सवारीसाधानलाई जुनसुकै बेला र जहा पनि ट्राफिक सर्भिलेन्स भेहिकलमार्फत निगरानी गरिने महाशाखाले जनाएको छ । उक्त भ्यानको अग्रभागमा ४ वटा सिसिटीभि क्यामेरा जोडिएको छ । उक्त क्यामेराले २०० मिटर अगाडीसम्मको दृश्यलाई कैद गर्न सक्ने महासशाखाले जनाएको छ । भ्यानभित्रै सञ्चार सेट, कम्प्युटर, प्राथमिक उपचारका साधन समेत रहेको महाशाखा प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) जनक भट्टराईले जानकारी दिनुभयो । त्यस्तै महाशाखाले घुस फिर्ता गर्ने १८ ट्राफिक प्रहरीलाई सम्मान गरिएको छ । एसएसपी भट्टराईले कामकारवाही गर्ने सिलसिलामा हुन सक्ने गलत कामलाई अन्त्य गर्नका लागि आवश्यक कदल चालिने बताउनुभयो । उहाले ट्राफिक प्रहरीलाई प्रलोभन देखाउनलाई पनि कारवाही ...
नेपाली सेनामा खुल्यो २ सय ९४ जनाका लागि जागिर, (विज्ञापनसहित)

नेपाली सेनामा खुल्यो २ सय ९४ जनाका लागि जागिर, (विज्ञापनसहित)

मुख्य समाचार, समाचार, समाज, सुचना प्रविधि
काठमाडौं, पुस २१ । नेपाली सेनाले २ सय ९४ कर्मचारी भर्ना गर्न दरखास्त मागेको छ।सेनाले मंगलबार सूचना जारी गरी पुजारीदेखि कुचिकारसम्मका लागि आवेदन आह्वान गरेको हो। तसर्थ साधारण लेखपढ भएकालाई समेत सेनामा जागिरको अवसर आएको छ।मंगलबार एक सूचनामार्फत सेनाले लेखा जमदार ५० जना, पुजारी हुद्धा ४ जना, अमल्दार कर्मचारी ५३ जना, बन्दोबस्ती कार्य सिपाही ९६ जना, सूचीकार १० जना, कूचीकार ५३ जना, चर्मकर्मी ११ जना, लोहकार ८ जना धोबी २ जना, केशकर्तक २ जना र सयस पदमा ५ जना माग गरेको हो । सबै पदमा समावेशी प्रतिस्पर्धाबाट पदपूर्ति गरिने सेनाले जनाएको छ । इच्छुक र योग्यता पुगेका उम्मेदवारले पुस २१ गतेदेखि माघ २१ गतेभित्र आवेदन दिन सक्नेछन् भने त्यसको थप ७ दिनभित्र दोब्बर दस्तुर तिरेर पनि आवेदन दिन सकिने सेनाले जनाएको छ । हेर्नुहोस्, सूचना      ...
ओझेल भित्रको बागलुङ थास्पुरी गाउँको  भित्रि कथा

ओझेल भित्रको बागलुङ थास्पुरी गाउँको भित्रि कथा

विचार, समाचार, समाज, सुचना प्रविधि, स्थानिय तह
जसिन्द्र श्रीपाली, काठमाण्डौं २० बागलुङ जिल्ला साविक खुखांनी गाविस वडा नम्बर ६ हाल तमानखोला गा.पा. ५ मा पर्ने एउटा दलितहरुको बस्ति रहेको गाँउको नाम हो थास्पुरी ।यो गाउमा पुग्न ब्यापारिक केन्द्र बुर्तिवाड्ड बजार बाट १९ किलोमिटरको यात्रा पार गर्नुपर्दछ, समुन्द्रि सतह देखि करिव ३२ सय मिटर उचाईमा रहेको यस गाउको कथा भने बडो रोचक र आश्चर्य जनक छ । आजको विकाश ले थास्पुरी गाउको उबेलाको पिडा भुसुक्कै सिर्साएको छ अझ युवा पुस्तालाई यो कुरा सुनायो भने त यस्तो पनि हुन सक्छ भनेर उल्टै प्रश्न गर्छन तर अहिलेझै थिएन त्यो बेलाको थास्पुरी गाउ यति पढे पछि जोकोही लाई प्रश्न जन्मिन्छ वा जिज्ञासा लाग्छ उसो भए , कस्तो थियो त ? वा कस्तो हुदो हो त ? स्थानीयहरु संग गरिएको यो रोचक अनि आश्चर्य लाग्दो थास्पुरी गाउको कथा ।   करिवन १९७० साल तिर तीन घर ढुड्डा र छ घर खरको गरेर जम्मा नौ घर रहेको थास्पुरीको ...
आईपी टीभी शुरू गर्ने तयारीमा टेलिकम, यस्तो छ सुविधा

आईपी टीभी शुरू गर्ने तयारीमा टेलिकम, यस्तो छ सुविधा

समाचार, समाज, सुचना प्रविधि
काठमाडौं, पुस ९ । नेपाल टेलिकमले दुई वर्षदेखि तयारी गरेको आईपी टीभीको प्राविधिक काम सकेर औपचारिक रूपमा एक सातापछि घोषणा गर्ने भएको छ। ग्राहकको रोजाई इन्टरनेटसँगै आईपी टीभीतर्फ भएकोले सजिलो र सहजताका लागि टेलिकमले प्रविधिको प्रयोगबाट टीभी हेर्ने सुविधा थप गरेको हो। सरकारी स्वामित्वको दूरसञ्चार कम्पनी नेपाल टेलिकमले १७ पुसदेखि फाइबर टू दि होम ९एफटीटीएच०मार्फत आईपी टीभी सेवा शुरू गर्ने भएको छ। टेलिकमले काठमाडौं उपत्यकाबाट यो सेवा शुरू गर्ने र ७७ वटै जिल्लामा विस्तार गर्दै जाने घोषणा आगामी साता गर्दैछ। टेलिकमले शुरू गर्न लागेको इन्टरनेटसहितको यस्तो आईपी टीभी ग्राहकले प्रविधिको प्रयोगले टीभी हेर्न पाउने सुविधा थप हुने बताएको छ। यस्तो इन्टरनेटमा ग्राहकले १५ एमबीपीएस भन्दा माथिको गतिमा लिएको सेवाका लागि आईपी टिभी उपलब्ध हुने टेलिकमका सहप्रवक्ता रन्जित लोहिया बताउँछन्। आईपी टीभीको सेव...
नेपालमै केहि गर्छु भन्ने युवाको लागि थ्रिकमले ल्यायो नि:शुल्क सिपमुलक तालिम

नेपालमै केहि गर्छु भन्ने युवाको लागि थ्रिकमले ल्यायो नि:शुल्क सिपमुलक तालिम

आर्थिक, टिप्स, समाचार, सुचना प्रविधि
काठमाण्डौँ, पुष ९ न्युरोड स्थीत पिपुल पाल्जामा रहेको थ्रिकम केयरले स्वदेशमै बसेर केहि गर्छु भन्ने युवाहरुलाई लक्षित गर्दै नि:शुल्क सिपमुलक तालिम ल्याउने भएको छ । बिगत ७ वर्षदेखी मोबाइल, ल्यापटप रिपेयरिङका साथै मोबाइल, ल्यापटपका पाटपुर्जा विक्रि, वितरण गर्दै आएको यस थ्रिकम केयरले युवा लक्षित आकर्षक प्याकेजको घोषणा गरेको छ । यसै माघ महिनाभित्र १५ जना युवालाई नि:शुल्क तालिम प्रदान गर्ने घोषणा गरेको छ । बढ्दो युवा पलायन रोक्नका लागी नेपाल सरकारले नै विशेष पहल गर्न ढिलाई भईरहेको अवस्थामा हामीले त्यसमा इटा थप्नका लागी सानो कदम चालेको थ्रिकम केयरका संचालक बिपिन जयसवालले बताए । १५ जना युवालाई नि:शुल्क तालिम प्रदान गर्नुका साथै रोजगारीको ग्यारेन्टी पनि लिएका छन्। साथै कम्पनिबाट तालिम लिएका युवाहरुलाई थ्रिकममै रोजगारीको व्यवस्था समेत गरिएको संचालक जयसवालले बताए । तालिम बारे थप जानका...