Sunday, April 19
Shadow

राजनिती

ओलीले पार्टीका नीति बिर्सिएर एकलौटी ढंगले सरकार चलाए: नेता खनाल

ओलीले पार्टीका नीति बिर्सिएर एकलौटी ढंगले सरकार चलाए: नेता खनाल

ब्यानर समाचार 2, राजनिती
काठमाडौं, पुस १४ आज भएको बिरोध प्रदर्शनमा बोल्दै सभालाई सम्बोधन गर्दै वरिष्ठ नेता झलनाथ खनालले बालुवाटार पुगेकै दिनदेखि केपी शर्मा ओलीले पार्टीका नीति बिर्सिएर एकलौटी ढंगले सरकार चलाएको आरोप लगाएका छन। दाहाल–नेपाल समूहका अध्यक्ष उनले केपी ओली निरंकुश बनेको समेत आरोप लगाए। प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेपछि व्यवहारिक रुपमा विभाजित भइसकेको पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल समूहले विरोध सभा गरेको हो। अन्य प्रमुख दलले समेत मुलुकभर प्रदर्शन गरिरहेका छन।...
ओलीको सत्ता सडकबाट ढाल्ने संयोजक अष्टलक्ष्मी शाक्यकाे चेताबनी

ओलीको सत्ता सडकबाट ढाल्ने संयोजक अष्टलक्ष्मी शाक्यकाे चेताबनी

ब्यानर समाचार, मुख्य समाचार, राजनिती
काठमाडौं, पुस १४ नेकपा नेपाल दाहाल–नेपाल समुहका स्थायी समितिका सदस्य एबं बाग्मती प्रदेश संयोजक अष्टलक्ष्मी शाक्यले केपी ओलीको सत्ता सडकबाट ढाल्ने चेताबनी दिनु भएको छ । आज भएको बिरोध प्रदर्शनमा बोल्दै शाक्यले ओलीले संघीय गणतन्त्रमाथी धाबा बोल्नु भएको भन्दै लोकतान्त्रीक अधिकार खोस्ने काम गर्नै ओलीलाई जनताले दण्डित गर्ने बताइन । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेपछि व्यवहारिक रुपमा विभाजित भइसकेको पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल समूहले विरोध सभा गरेको हो। अन्य प्रमुख दलले समेत मुलुकभर प्रदर्शन गरिरहेका छन।...
संविधान र लोकतन्त्र विरोधीलाई असफल गर्नकाे लागी  जनता संघर्ष गर्न तयार छन: नेता श्रेष्ठ

संविधान र लोकतन्त्र विरोधीलाई असफल गर्नकाे लागी जनता संघर्ष गर्न तयार छन: नेता श्रेष्ठ

Uncategorized, ब्यानर समाचार 2, मुख्य समाचार, राजनिती, समाचार, समाज
काठमाडौं, पुस १४ नेपाल कम्युनिष्ट पार्टी नेकपाका नेता नारायणकाजी श्रेष्ठले ओलीको असंवैधानिक र प्रतिगामी कदम विरुद्ध जनता सडकमा ओर्लिएको बताएका छन। नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० प्रचण्ड नेपाल समूहले राजधानीमा विरोध सभा सभामा सम्बोधन गर्दै नेता श्रेष्ठले सोहि बताएका हुन। साभामा बोल्दै उनले संविधान र लोकतन्त्र विरोधीलाई असफल गर्न जनता संघर्ष गर्न तयार रहेको समेत बताए। श्रेष्ठले आफूहरुको विरोध सभा शान्तिपूर्ण र मर्यादित हुने भन्दै आफूहरुको संघर्षमा घुसपैठ हुन सक्ने उनले बताए। त्यसैले सभा र प्रदर्शन विरुद्ध हुने षड्यन्त्र विरुद्ध सचेत हुनुपर्ने उनले बताए। प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेपछि व्यवहारिक रुपमा विभाजित भइसकेको पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल समूहले विरोध सभा गरेको हो। अन्य प्रमुख दलले समेत मुलुकभर प्रदर्शन गरिरहेका छन।...
प्रचण्ड-नेपाल समूहकाे बिराध प्रदर्शन जारि,कती ठाँउबाट निकालियाे जुलुुस?

प्रचण्ड-नेपाल समूहकाे बिराध प्रदर्शन जारि,कती ठाँउबाट निकालियाे जुलुुस?

ब्यानर समाचार 2, राजनिती, समाज
काठमाडौं, पुस १४ नेकपाको प्रचण्ड-नेपाल समूहले प्रधानमन्त्री केपी शर्मा ओलीको संसद् विघटनविरुद्ध प्रदर्शन गरिरहेको छ । जसअन्तर्गत काठमाडौंमा १३ ठाउँबाट जुलुस निकालिएको छ । नेकपाका दुई अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालको नेतृत्वको जुलुस यतिबेला भृकुटीमण्डपबाट भद्रकाली हुँदै सुन्धारातर्फ लागेको छ । उक्त जुलुस पुन: भृकुटीमण्डप फर्कनेछ । अन्य विभिन्न ठाउँबाट निकालिएको जुलुस पनि भृकुटीमण्डपमा कोणसभा परिणत हुनेछ। जुलुसमा प्रचण्ड-नेपालले सम्बाेधन गर्ने छन।...
संसदको सामना गर्न नसक्ने प्रधानमन्त्रिले राजिनामा दिनु उचित हुन्छ: गगन थापा

संसदको सामना गर्न नसक्ने प्रधानमन्त्रिले राजिनामा दिनु उचित हुन्छ: गगन थापा

ब्यानर समाचार 2, राजनिती
काठमाडौं, पुस १४ नेपाली कांग्रेसका नेता गगन थापाले प्रधानमन्त्री केपी शर्मा ओली कायरझैं भागेको बताएका छन्। नेपालगञ्जमा मंगलबार भएको पत्रकार सम्मेलनमा बोल्दै संसदको सामना, अविश्वास फेस गर्न नसकेर ओली भागेका बताएका हुन। संविधानमाथि राष्ट्रपति र प्रधानमन्त्रीले जालझेल गरेको आरप समेत नेता थापाले लगाएका छन।मम्मेलनमा बोल्दै उनले प्रधानमन्त्रीले राजिनामा दिनु नै उचित हुने बताए।...
चिनियाँ  टोलीकाे सभामुख अग्निप्रसाद सापकोटासँग भेटवार्ता, के भयाे छलफल?

चिनियाँ टोलीकाे सभामुख अग्निप्रसाद सापकोटासँग भेटवार्ता, के भयाे छलफल?

अन्तर्राष्ट्रिय, ब्यानर समाचार 2, मुख्य समाचार, राजनिती
काठमाडौं, पुस १४ नेपाल भ्रमणमा रहेका चिनियाँ कम्युनिष्ट पार्टीका टोली र सभामुख अग्निप्रसाद सापकोटाबीच भेटवार्ता गरेका छन। केहि समय अगाडि  शेरबहादुर देउवासँग भेटेका चिनियाँ टोलीले भर्खरै सभामुख सापकोटा सँग भेटेका हुन। भेटमा  विघटन भइसकेको संसद् चलाउने सम्भावना रहने–नरहनेलगायतको विषयमा छलफल भएको  छ। राजनीतिक विकासक्रमबारे चासो व्यक्त गरेका चिनियाँ टोलीले सभामुखसँग सोहि बिषयमा छलफल गरेका थिए। टोलीले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली, नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल एवं जनता समाजवादी पार्टी जसपाका संघीय परिषद् अध्यक्ष डाक्टर बाबुराम भट्टराईसँग  भेट गरिसकेको छ।...
अन्य  तीन दलसँग मिलेर रणनीतिक संयुक्त मोर्चा बनाउने विप्लव समूहकाे तयारी

अन्य तीन दलसँग मिलेर रणनीतिक संयुक्त मोर्चा बनाउने विप्लव समूहकाे तयारी

ब्यानर समाचार, राजनिती
काठमाडौं, पुस १४ नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वकाे नेपाल कम्युनिस्ट पार्टीले अन्य तीन  कम्युनिस्ट पार्टीसँग मिलेर रणनीतिक संयुक्त मोर्चा निर्माण गर्ने बताएकाे छ । विप्लव समूहले ऋषिराम कट्टेल अध्यक्ष रहेको नेपाल कम्युनिस्ट पार्टी, नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी) र वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टीसँग मिलेर रणनीतिक संयुक्त मोर्चा निर्माण गर्ने बताएकाे हाे । प्रतिबन्धित नेत्रविक्रम चन्द समुह लगाएका अन्य तीन पार्टीले अाज एक विज्ञप्ति जारी गर्दै संयुक्त मोर्चा निर्माण गर्ने जानकारि दिएकााे छ। प्रधानमन्त्री केपी शर्मा ओली सरकारको निरङ्कुशता, फासिवाद र दलाल तथा प्रतिक्रियावादी राज्यसत्ताकाविरुद्ध अग्रगामी राजनीतिक विकासको ऐतिहासिक पहल कदमीका निम्ति हामी ४ पार्टीका बीचमा रणनीतिक संयुक्त मोर्चा निर्माण गर्ने सहमति भएको र यसको अवधारणा, संरचना र अग्रगामी कार्यक्रम शीघ्र...
नेपाली कांग्रेस  असल मित्र हाे: चिनियाँ टाेली

नेपाली कांग्रेस असल मित्र हाे: चिनियाँ टाेली

अन्तर्राष्ट्रिय, मुख्य समाचार, राजनिती
काठमाडौं, पुस १४ अदेउवा निवास पुगेका चिनियाँ टोलीले नेपाली कांग्रेस आफ्नो असल मित्र भएको बताएको छ। अाज देउवा निवास बुढानिलकण्ठ पुगेका  चिनियाँ टोलीले  टाेलीले नेपाली कांग्रेस आफ्नो असल मित्र भएको बताएको हाे । भेटमा नेपालमा भएको राजनीतिक परिवर्तन तथा दुई देशबीचको आपसीहित सम्बन्धमा छलफल भएको छ। टोलीले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली, नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल एवं जनता समाजवादी पार्टी जसपाका संघीय परिषद् अध्यक्ष डाक्टर बाबुराम भट्टराईसँग  भेट गरिसकेकाे छ।...
नेकपाकाे नाम विवादसम्बन्धी मुद्दा सर्वोच्चकाे  पेसीमा पुग्याे

नेकपाकाे नाम विवादसम्बन्धी मुद्दा सर्वोच्चकाे पेसीमा पुग्याे

राजनिती
काठमाडौं, पुस १४ सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) नाम विवादसम्बन्धी मुद्दामा आज सर्वोच्च अदालतमा पेसीमा चढेको छ । नेपाल कम्युनिस्ट पार्टी (नेकपाविरुद्ध नेपाल कम्युनिस्ट पार्टीका अध्य क्ष ऋषिराम कट्टेलले दायर गरेको मुद्दाको पेसी न्यायाधीश ईश्वरप्रसाद खतिवडा र कुमार रेग्मीको इजलासमा परेको छ ।...
प्रचण्ड–नेपाल समूह  उपत्यकाका विभिन्न ठाउँमा विरोध प्रदर्शन गर्दै

प्रचण्ड–नेपाल समूह उपत्यकाका विभिन्न ठाउँमा विरोध प्रदर्शन गर्दै

ब्यानर समाचार 2, राजनिती
  काठमाडौं, पुस १४ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को प्रचण्ड–नेपाल समूहले आज काठमाण्डौं उपत्यकाका विभिन्न ठाउँमा विरोध प्रदर्शन गर्दैछ । उपत्प्रयकाकाे दर्शनी मार्गमा आज सभा गर्ने भएको हो ।सभालाई अध्यक्षद्वय पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाललगायत शीर्ष नेताले सम्बोधन गर्ने तयारी छ । यसअघि चण्ड–नेपाल समूहले विभिन्न स्थानमा प्रदर्शन  गर्दै अाएकाे छ। प्रदर्शन  अन्य ठाँउमा पनि गर्ने तायारि रहेकाे छ। प्रधानमन्त्री केपि शर्मा ओलिले संसद विघटन गरेपछि अन्य प्रमुख दलले समेम मुलुकभर प्रदर्शन गर्दै आएका छ्न।...