Saturday, April 20
Shadow

चिनियाँ टोलीकाे सभामुख अग्निप्रसाद सापकोटासँग भेटवार्ता, के भयाे छलफल?


  • -इ
  • इ+

काठमाडौं, पुस १४

नेपाल भ्रमणमा रहेका चिनियाँ कम्युनिष्ट पार्टीका टोली र सभामुख अग्निप्रसाद सापकोटाबीच भेटवार्ता गरेका छन।

केहि समय अगाडि  शेरबहादुर देउवासँग भेटेका चिनियाँ टोलीले भर्खरै सभामुख सापकोटा सँग भेटेका हुन। भेटमा  विघटन भइसकेको संसद् चलाउने सम्भावना रहने–नरहनेलगायतको विषयमा छलफल भएको  छ।

राजनीतिक विकासक्रमबारे चासो व्यक्त गरेका चिनियाँ टोलीले सभामुखसँग सोहि बिषयमा छलफल गरेका थिए।

टोलीले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली, नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल एवं जनता समाजवादी पार्टी जसपाका संघीय परिषद् अध्यक्ष डाक्टर बाबुराम भट्टराईसँग  भेट गरिसकेको छ।

"Interview Nepal!"

यो नेपाली/अंग्रेजी भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : ईन्टरभ्यु नेपाल’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्

shares