Wednesday, April 24
Shadow

ओलीले पार्टीका नीति बिर्सिएर एकलौटी ढंगले सरकार चलाए: नेता खनाल


  • -इ
  • इ+

काठमाडौं, पुस १४

आज भएको बिरोध प्रदर्शनमा बोल्दै सभालाई सम्बोधन गर्दै वरिष्ठ नेता झलनाथ खनालले बालुवाटार पुगेकै दिनदेखि केपी शर्मा ओलीले पार्टीका नीति बिर्सिएर एकलौटी ढंगले सरकार चलाएको आरोप लगाएका छन।

दाहाल–नेपाल समूहका अध्यक्ष उनले केपी ओली निरंकुश बनेको समेत आरोप लगाए।

प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेपछि व्यवहारिक रुपमा विभाजित भइसकेको पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल समूहले विरोध सभा गरेको हो।
अन्य प्रमुख दलले समेत मुलुकभर प्रदर्शन गरिरहेका छन।

"Interview Nepal!"

यो नेपाली/अंग्रेजी भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : ईन्टरभ्यु नेपाल’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्

shares