Saturday, July 31
Shadow

ओलीको सत्ता सडकबाट ढाल्ने संयोजक अष्टलक्ष्मी शाक्यकाे चेताबनी


  • -इ
  • इ+

काठमाडौं, पुस १४

नेकपा नेपाल दाहाल–नेपाल समुहका स्थायी समितिका सदस्य एबं बाग्मती प्रदेश संयोजक अष्टलक्ष्मी शाक्यले केपी ओलीको सत्ता सडकबाट ढाल्ने चेताबनी दिनु भएको छ ।

आज भएको बिरोध प्रदर्शनमा बोल्दै शाक्यले ओलीले संघीय गणतन्त्रमाथी धाबा बोल्नु भएको भन्दै लोकतान्त्रीक अधिकार खोस्ने काम गर्नै ओलीलाई जनताले दण्डित गर्ने बताइन ।

प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेपछि व्यवहारिक रुपमा विभाजित भइसकेको पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल समूहले विरोध सभा गरेको हो।
अन्य प्रमुख दलले समेत मुलुकभर प्रदर्शन गरिरहेका छन।

"Interview Nepal!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : ईन्टरभ्यु नेपाल’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्