Tuesday, April 23
Shadow

नेकपाकाे नाम विवादसम्बन्धी मुद्दा सर्वोच्चकाे पेसीमा पुग्याे


  • -इ
  • इ+

काठमाडौं, पुस १४

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) नाम विवादसम्बन्धी मुद्दामा आज सर्वोच्च अदालतमा पेसीमा चढेको छ ।

नेपाल कम्युनिस्ट पार्टी (नेकपाविरुद्ध नेपाल कम्युनिस्ट पार्टीका अध्य

क्ष ऋषिराम कट्टेलले दायर गरेको मुद्दाको पेसी न्यायाधीश ईश्वरप्रसाद खतिवडा र कुमार रेग्मीको इजलासमा परेको छ ।

"Interview Nepal!"

यो नेपाली/अंग्रेजी भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : ईन्टरभ्यु नेपाल’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्

shares