Friday, March 29
Shadow

प्रचण्ड–नेपाल समूह उपत्यकाका विभिन्न ठाउँमा विरोध प्रदर्शन गर्दै


  • -इ
  • इ+

 

काठमाडौं, पुस १४

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को प्रचण्ड–नेपाल समूहले आज काठमाण्डौं उपत्यकाका विभिन्न ठाउँमा विरोध प्रदर्शन गर्दैछ ।

उपत्प्रयकाकाे दर्शनी मार्गमा आज सभा गर्ने भएको हो ।सभालाई अध्यक्षद्वय पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाललगायत शीर्ष नेताले सम्बोधन गर्ने तयारी छ ।

यसअघि चण्ड–नेपाल समूहले विभिन्न स्थानमा प्रदर्शन  गर्दै अाएकाे छ। प्रदर्शन  अन्य ठाँउमा पनि गर्ने तायारि रहेकाे छ।

प्रधानमन्त्री केपि शर्मा ओलिले संसद विघटन गरेपछि अन्य प्रमुख दलले समेम मुलुकभर प्रदर्शन गर्दै आएका छ्न।

"Interview Nepal!"

यो नेपाली/अंग्रेजी भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : ईन्टरभ्यु नेपाल’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्

shares