Monday, May 4
Shadow

Author: Interview Nepal

एमसीसी ठेक्का रद्ध गर्नुस ! – अर्थमन्त्री डा.प्रकाशसरण महत

एमसीसी ठेक्का रद्ध गर्नुस ! – अर्थमन्त्री डा.प्रकाशसरण महत

ब्यानर समाचार, ब्यानर समाचार 2
काठमाडौं । उपप्रधानमन्त्री तथा अर्थमन्त्री डा. प्रकाशशरण महतले सोमबार आफूलाई भेट्न आएका एमसीए नेपालका प्रमुख कार्यकारी अधिकृत (सीईओ) खड्गबहादुर विष्टलाई भने ‘म अरू कुरा जान्दिनँ । अब एमसीसीका लागि धेरै पैसा थप्न सकिँदैन । त्यो ठेक्का प्रकृया रद्द गर्नुस्‌ र रि-बिडिङतिर लाग्नुस्‌ !’ विष्टले अमेरिकासँग भएको एमसीसी सम्झौता अन्तर्गत अघि बढाउने भनिएको प्रसारणलाइन परियोजना निर्माणका लागि ठेकेदारले गरेको वित्तीय प्रस्ताव सीमाभन्दा निकै बढी रहेकाले अब के गर्ने भनी अर्थमन्त्रीसमक्ष समस्या राख्दा यसरी खप्की खाएका हुन्‌ । विश्वस्त स्रोतका अनुसार अर्थमन्त्री डा. महत एमसीए नेपालसँग सन्तुष्ट छैनन्‌ । एमसीए नेपालका अधिकारीहरूले नेपालको परियोजना सञ्‍चालन गर्ने निकायभन्दा बढी एमसीसीको पक्षमा झुकाव राखेपछि अर्थमन्त्री रिसाएका हुन्‌ । त्यसमाथि पहिले एमसीसीका अधिकारीहरूसँग चोचोमोचो मिलाउने र पछि आफूसमक्...
प्रतिनिधित्व गर्ने दलहरुको संयुक्त बैठक, मन्त्रिपरिषदको कार्यालयमा

प्रतिनिधित्व गर्ने दलहरुको संयुक्त बैठक, मन्त्रिपरिषदको कार्यालयमा

ब्यानर समाचार, ब्यानर समाचार 2
काठमाडौ - प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा संसदमा प्रतिनिधित्व गर्ने दलहरुको संयुक्त बैठक बसिरहेको छ । बैठकमा पूर्वप्रधानमन्त्रीहरु, संसदमा प्रतिनिधित्व गर्ने दलका नेताहरु र पूर्वपरराष्ट्रमन्त्रीहरुसमेत सहभागी छन् । बैठक प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको आसन्न चीन भ्रमणमा केन्द्रित छ । प्रधानमन्त्री प्रचण्ड संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन न्यूयोर्क जाने र उतैबाट चीन भ्रमणमा जाँदैछन् । सोही भ्रमणको तयारी तथा एजेन्डाबारे जानकारी गराउन र सुझाव लिन प्रधानमन्त्री प्रचण्डले सर्वदलीय बैठक बोलाएको उनको सचिवालयले जनाएको छ । बैठकमा पूर्वप्रधानमन्त्रीहरु, संसदमा प्रतिनिधित्व गर्ने दलका नेताहरु र पूर्वपरराष्ट्रमन्त्रीहरुसमेत सहभागी छन् ।...
देशमा अराजकता र बेथिति बढ्यो , काङ्ग्रेसको सरकार बनाउन ढिलो गर्न हुन्न – शेखर कोइराला

देशमा अराजकता र बेथिति बढ्यो , काङ्ग्रेसको सरकार बनाउन ढिलो गर्न हुन्न – शेखर कोइराला

ब्यानर समाचार, ब्यानर समाचार 2
नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले अब कांग्रेस नेतृत्वको सरकार बनाउन ढिला गर्न नहुने बताएका छन् । शनिबार चितवनमा आयोजित पार्टीको जिल्ला भेलामा उनले देशका लागि कॅाग्रेसको नेतृत्व जरुरी भैसकेको बताए । अहिले कांग्रेससरकारमा हुँदा पनि जनताको कुनै काम गर्न नसकेको भन्दै आक्रोश पोखेका थिए । प्रधानमन्त्रीले आदिवासी जनजाति दिवसका अवसरमा आयोजित कार्यक्रममा जातीय राज्यको कुरा गरेर अराजकता निम्त्याउन खोजेको आरोप लगाए । काठमाण्डुका मेयर बालेन्द्र साहले पनिसिंहदरबार जलाउने अभिव्यक्ति दिएर अराजकता प्रदर्शन गरेको टिप्पणी गरे । अराजकता रोक्न र काङ्ग्रेस विरोधी भ्रम चिर्न कांग्रेसनेतृत्वको सरकार बनाउनुपर्नेमा उनले जोड दिए । वर्तमान प्रणालीबाट देशमा कुनै एक पार्टीको मात्र सरकार बन्न नसक्ने र प्रत्यक्ष निर्वाचन प्रणाली अपनाउनुपर्ने अहिले देशमा फैलिएको भन्दै राजनीतिक, आर्थिक, सामाजिक, सांस्कृतिक,...
कृष्णनगरमा तिजबिषेश शुभकामना आदानप्रदान तथा दरखाने कार्यक्रम सम्पन्न

कृष्णनगरमा तिजबिषेश शुभकामना आदानप्रदान तथा दरखाने कार्यक्रम सम्पन्न

ब्यानर समाचार 2
- अजय मिश्र  कपिलवस्तु , भाद्र २२ नजिकिदै गरेको हरितालिका तिजको अवसरमा दुर्गा महिला समुह कृष्णनगरको आयोजनामा शुकामना आदान प्रदान तथा तथा दर खाने कार्यक्रम सम्पन्न भएको छ । कृष्णनगर नगरपालिका वडा नं १ स्थित उद्योग वाणिज्य संघको हलमा आयोजित तिज बिषेश कार्यक्रमको मुख्य प्रायोजक कृष्णनगर नगरपालिका वडा नं २ तथा होटल तथा पर्यटन व्यवसायी संघ कृष्णनगर प्रायोजक रहेको थियो। दुर्गा महिला समुहकी अध्यक्ष बसन्ती शर्माको अध्यक्षता, प्रमुख अतिथिमा कृष्णनगर नगरपालिका उप प्रमुख आरती देवी चौधरी अतिथिमा कृष्णनगर नगरपालिका वडा नं २ अध्यक्ष कृष्ण कुमार गुप्ता, होटल व्यवसायी तथा पर्यटन व्यवसाय जिल्ला अध्यक्ष रविन्द्र पौडेल, होटल तथा पर्यटन व्यवसायी संघ कृष्णनगर अध्यक्ष शिव घिमिरे, वडा सदस्य राहुल मोदनवाल, रेनु शर्मा लगायत अन्य रहेका थिए। कार्यक्रममा दुर्गा महिला समुहकी सचिव भुमा घिमिरेले शुभकामना मनत...
सरकार आफैं ढल्छ, हामिले ढाल्नु पर्दैन – ईश्वर पोख्रेल

सरकार आफैं ढल्छ, हामिले ढाल्नु पर्दैन – ईश्वर पोख्रेल

ब्यानर समाचार, ब्यानर समाचार 2
काठमाडौ - नुवाकोटको बिदुरमा आफ्नो कर्याकर्ता भेल्कमा नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले सरकार स्टण्ड देखाएर आफ्नो आयु लम्ब्याउने खेलमा लागेको छ । दुई दिने जिल्लास्तरीय प्रशिक्षणका क्रममा नुवाकोटको विदुर पुगेका उपाध्यक्ष पोखरेलले यस प्रकारको अभिव्यक्ति दिएका हुन । उपाध्यक्ष पोखरेलले जनताको पक्षमा काम गर्न नसकेपछि अनेक किसिमका स्टण्ट गर्न सफल गठबन्धन सरकार जनसरोकारका काम गर्न असफल भएको समेत दावी गरे। उपाध्यक्ष पोखरेलले भने,’देशभित्र युवा तथा शिक्षित वर्ग सबैतिर निराशाको बादल मात्रै मडारिरहेको छ, युवाहरू आत्तिरहेका छन्,सरकारले कुनै योजना बनाउन सकेको छ। देशको स्वाधिनतासमेत संकटमा परेको बताउँदै देशलाई सफल बनाउने दायित्व एमालेको काँधमा आएको बताए। सरकारमा आयु लम्बाउने कुण्ठामात्रै रहेको र अनेक स्टण्ट खडा गरेर तर्साउने काम मात्रै गरिरहेको उनको आरोप छ। उपाध्यक्ष पोखरेलले भ्रष्टा...
ताम्सालिङ प्राप्तिको आन्दोलन आलु पकाएर घिउ खाने रहर !

ताम्सालिङ प्राप्तिको आन्दोलन आलु पकाएर घिउ खाने रहर !

ब्यानर समाचार, ब्यानर समाचार 2, विचार
  लेखक - दीपेन्द्र लो छोरा छोरीलाई युरोप अस्ट्रेलिया पठाउने , आफ्नो नाती नातीनिलाई मात्री भाषा नसिकाउने , उघोग व्यापर नगर्ने, राष्टृय राजनितीमा नलाग्ने , लोक सेवामा जान हतोत्सही गर्ने अनि अनि ताम्सालिङको नाराले मात्र रोजी रोटी र आत्म सम्मान दिन्छ ? भगवती पाण्डेको बोली गलत थियो । तामाङ समाज र बिज्ञहरुले बिरोध गरे । उनले मेरो नियत चोट पुर्याउने थिएन भनिन । कुरा सकिएको थियो । तामाङ समाज र तामाङ साथीहरु सडकमा उतृए । मैले सडक आन्दोलनलाई गलत भयो भनें । पार नलाग्ने आन्दोलन गरेर फाइदा छैन भनेको थिएँ । नतिजा मैले भनेको जस्तै भयो । बिचारको झाटारो बिचारले दिनु पर्थ्यो । तर मगर तामाङहरु चुके । नाङ्गै सहरमा घुमे । उनले भनेकी थिइन क्रस कजिनबाट जन्मिएको सन्तान अपराधी मानसिक्स्ता हुन्छन । कसैले प्रश्न गरेनन वलात्कार , ठगी , दलाली र झुठो बोल्ने ,किर्ते ठगिमा तिम्रो जाती किन अगाडी छ ? मल...
कामनपा -१६ को वडा अध्यक्ष को निधन

कामनपा -१६ को वडा अध्यक्ष को निधन

ब्यानर समाचार, ब्यानर समाचार 2
काठमाडौँ — काठमाडौं महानगरपालिका वडा नम्बर १६ का अध्यक्ष मुकुन्द रिजालको निधन भएको छ । भाइरल संक्रमणपछि उपचारका क्रममा वडाध्यक्ष रिजालको बिहीबार निधन भएको वडा नम्बर १६ का सचिव प्रकाश खड्काले जानकारी दिए । रिजाल भाइरल संक्रमणपछि गत शुक्रबार धापासीस्थित ग्रान्डी अस्पतालमा भर्ना भएका थिए । उपचारमा संलग्न चिकित्सकले पनि रिजालको निधनको पुष्टि गरेका छन् । काठमाडौं क्षेत्र नम्बर-७ का सभापतिसमेत रहेका रिजाल दोस्रो पटक वडाध्यक्षमा निर्वाचित भएका थिए । उहाँको पार्थिव शरीर लाई १२:३० सम्म राष्ट्रिय सभागृह मा राखिने जानकारी धर्मराज अर्यालले जानकारी दिनुभएको छ । धादिङको खनियाँबासमा जन्मिएका रिजाल हाल काठमाडौं-१६, बालाजुमा बसोबास रहेको छ । रिजालको श्रीमती र २ छोराहरू रहेका छन् ।...
कृष्णनगरमा मानव बेचबिखन तथा ओसारपसार विरूद्धको १७ औं राष्ट्रीय दिवस

कृष्णनगरमा मानव बेचबिखन तथा ओसारपसार विरूद्धको १७ औं राष्ट्रीय दिवस

ब्यानर समाचार 2, समाचार
अजय मिश्र, कपिलवस्तु भाद्र १९ कपिलवस्तु जिल्लाको कृष्णनगरमा आज रैली गरि मानव बेचबिखन तथा ओसारपसार विरूद्धको १७ औं राष्ट्रीय दिवस मनाइएको छ। कृष्णनगर नगरपालिका, शान्ति पुनर्स्थापना गृह,आफन्त नेपाल,इलाका प्रहरी कार्यलय कृष्णनगर, सशस्त्र प्रहरी बल कृष्णनगर, साना हातहरु, नेपाल आशिष सामाजिक सेवा केन्द्र लगायतको आयोजना तथा महेन्द्र माध्यमिक विद्यालय, सेन्टज्यूड्स इंग्लिश बोर्डिंग स्कूल, होटल व्यवसायी संघ कृष्णनगरको सहकार्यमा मानव बेचबिखन तथा ओसारपसार विरूद्धको १७ औं राष्ट्रीय दिवस नगरपालिकाको कार्यालय देखि बजार भ्रमण गर्दै कृष्णनगरको गोलघर रैली समाप्त गरियो। गोलघरमा मानव बेचबिखन तथा ओसारपसार विरूद्धको १७ औं राष्ट्रीय दिवस कार्यक्रम कृष्णनगर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रमेश गौतमको अध्यक्षता तथा प्रमुख अतिथिमा कृष्णनगर नगरपालिका वडा नं २ का वडाध्यक्ष कृष्ण कुमार गुप्ता, अतिथि हरूमा ...
जनताको हक अधिकार दिलाउन तथा भेदभाव हटाउन माओबादी केन्द्रको भूमिका अविस्मरणीय :- मौलाना मशहूद

जनताको हक अधिकार दिलाउन तथा भेदभाव हटाउन माओबादी केन्द्रको भूमिका अविस्मरणीय :- मौलाना मशहूद

ब्यानर समाचार 2, समाचार
- अजय मिश्र , कपिलवस्तु  -  नेकपा माओबादी केन्द्रका राष्ट्रीय अध्यक्ष पुष्प कमल दहाल (प्रचण्ड) ले वडा स्तरमा जनता संग विशेष रूपांतरण अभियानको देश भरि एकै पटक उद्घाटन गरे संग कपिलवस्तु को विजयनगरको वडा नं ३ मा आज नेकपा माओबादी केन्द्र प्रदेश समिति सदस्य मौलाना मशहूद खां नेपाली ले अभियानको उद्घाटन गरेका छन्। विजयनगर गाँउ पालिका वडा नं ३ बाट अभियानको साहिद खानको अध्यक्षता, प्रमुख अतिथिमा नेकपा माओबादी केन्द्र लुम्बिनी प्रदेश समिति सदस्य तथा लुम्बिनी प्रदेश मदरसा व्यवस्थापन समिति उपाध्यक्ष मौलाना मशहूद खां नेपाली, विशिष्ट अतिथिमा नुरुल कमर खान, सरिता अर्याल लगायत रहेका थिए। जनता संग विशेष रूपांतरण अभियानमा बोल्दै प्रमुख अतिथि प्रदेश सदस्य मौलाना मशहूद खां नेपालीले नेकपा माओबादी केन्द्रले दलित, जनजाति, मुस्लिम, महिला, अल्पसंख्यक, मुस्लिम लगायतको हक अधिकार दिलाएको बताउदै १० बर्षे जनयुद्धमा...
लोकतन्त्रमा सबै धर्म संस्कृतिले सम्मान सहितको समान अवसर

लोकतन्त्रमा सबै धर्म संस्कृतिले सम्मान सहितको समान अवसर

ब्यानर समाचार 2, मुख्य समाचार
काठमाडौँ । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले जनैपूर्णिमा र गाईजात्राका अवसरमा सम्पूर्णमा कांग्रेस र आफ्नो तर्फबाट सुख, शान्ति र समृद्धिको शुभकामना व्यक्त गर्नुभएको छ । लोकतन्त्रमा मात्र सबै जातजाति, भाषाभाषी तथा धर्म र संस्कृतिले समान अवसर पाउने उल्लेख गर्नुभएको छ । जनैपूर्णिमा र गाईजात्रा पर्वका अवसरमा शुभकामना व्यक्त गर्दै उहाँले सम्पूर्ण सांस्कृतिक धरोहरको रक्षा गरी भावी पुस्ताका लागि पनि यस्ता पर्वलाई जीवन्त राख्नु हामी सबैको दायित्व र जिम्मेवारी रहेको बताउनुभएको हो । नेपाल बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक, बहुधार्मिक विशेषताले भरिपूर्ण एक सुन्दर देश हो । यहाँ विभिन्न जातजातिका आआफ्नै विशिष्ट परम्परा, रहनसहन, रीतिरिवाज र चाडपर्व छन् । यी प्रत्येक पर्वलाई सबैले आदर र सम्मान गर्ने हाम्रो आफ्नै सद्भावयुक्त परम्परा रहेको उल्लेख गर्दै सभापति देउवाले...