Thursday, May 2
Shadow

शान्ति प्रकृयालाई सफल बन्न नदिने र देशलाई मुडभेडमा लाने योजनामा एमाले – मुख्यमन्त्री शालिकराम जम्कट्टेल


  • -इ
  • इ+

काठमाडौ – नेकपा एमालेका केपि ओलि ले जनयुद्ध दिवस मनाउनु गलत हो भने पछि बागमती प्रदेशका मुख्य मन्त्री शालिकराम जम्कट्टेल ले ओलि लाई आफ्नो फेसबुक वाल मा पोस्ट गर्दै यसो भने –

केपी ओली ले महान जनयुद्द दिबस को दिन फाल्गुण १ गते नेपाल सरकार ले दिएको सार्बजानिक बिदाको बिरूद्दमा जुन अबिब्यक्ति दिएका छन त्यो घोर पुर्बाग्राही , निन्दनिय , प्रतिशोधी , प्रतिगमनकारी र अहिलेको संबिधान र ब्यबस्थाा को बिरूद्द माा छ ।महान जनयुद्दको जगमाा १९ दिने जनआन्दोलन भएको हो । जनयुद्दलाई १२ बुदे संझौता , बिस्तृत शान्ति संझौता र संबिधानले स्विकार गरेको छ ।नेपालको जनयुद्दलाई संयुक्त राष्ट्र संघ र अन्तराष्ट्रिय समुदाले समेत स्विकार गरेकाा छन ।शान्ति प्रकृयाको बाकी काम टुडग्याउन सरकार लागीरहेको बेलामा केपी ओलीको यो अभिब्यक्तिले शान्ति प्रकृयालाई सफल बन्न नदिने र देशलाई मुडभेडमा लाने योजनामा एमाले छ भन्ने कुरा स्पष्ट संग बुझिन्छ । शान्ति संझौताका पक्षधरहरू शान्ति र स्थिरता चाहनेहरू एकताबद्द बनौ ॥

"Interview Nepal!"

यो नेपाली/अंग्रेजी भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : ईन्टरभ्यु नेपाल’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्

shares