Friday, March 29
Shadow

भिडियाे

योगेश र सुनीता को “छमक छमक” तीज गित बजारमा सार्बजनिक (भिडियो सहित)

योगेश र सुनीता को “छमक छमक” तीज गित बजारमा सार्बजनिक (भिडियो सहित)

टिप्स, भिडियाे, मनोरञ्जन, समाचार
महेन्द्र अधिकारी ललितपुर, भाद्र ०२ पछिल्लो समय कोरोनाको माहामरीले गर्दा गीत संगित क्षेत्रमा केही असर परेको छ तर नेपाली कलाकार र गायक गायिकाहरुले यस्तो कोरोनाको माहामारीको बेलामा पनि दर्शकहरुलाई केहि मनोरञ्जन दिनका लागि भएपनि केहि नौलो प्रस्तुतिहरु सधै साभार गरिरहेका छन् । हिन्दु नारीहरुको महान चार्ड हरितालिका तिज नजिकै आउदा कलाकारहरु लाई तिज गीतको तछडमछड भएको छ,लकडाउन खुकुलो भए संगै स्टुडियोमा तिज गीत गाउनी र रेकर्डिङ गराउनी घुईचो समेत लागेको छ ।गीतमा अग्रज कलाकार हरु आदरणीय योगेश प्यान र सुनीता बुढा क्षेत्रीको अवाज रहेको छ । दर्शक श्रोताले गितलाई निकै मन पराएका छन् भने गितको म्युजिक भिडियोलाई महेश महाराले छायांकन एवम् मनोज कार्कीले सम्पादन गरेका छन् भने निर्देशक मौसम हिमालीले गरेका छन् । “छमक छमक” मौलिक तीज गीतमा अग्रज कलाकारहरु धुर्बा हिमाली, करिश्मा ढकाल, कृष्ण ईसा पूर्व, सुस्...
“मलाई माया नगर नगर” म्युजिक भिडियो डिजिटल बजारमा

“मलाई माया नगर नगर” म्युजिक भिडियो डिजिटल बजारमा

भिडियाे, मनोरञ्जन
महेन्द्र अधिकारी/ललितपुर, चैत्र ३० पछिल्लो समयको सांगितिक बजारमा नेपाली लोक गित संगित चर्चा परिचर्चामा रहेको छ । समस्त लोक दोहोरी गित सबै दर्शक स्रोताको नजरमा लोकप्रिय भन्दै गएका छन् । नेपाली गीत संगीतको क्षेत्रमा एकपछि अर्को गर्दै निकै उत्कृष्ट गीत संगीत बजारमा आइरहेका छन् । यसै सन्दर्भमा भर्खरै मात्र भाइरल लक्ष्मी खड्का र लोक प्रिय गायक शनी बिश्वोकर्मा को स्वरमा “मलाई माया नगर नगर” को म्युजिक भिडियो सार्वजनिक भएको छ । गीतमा युनिक भोजराज बि.क. को शब्द र संगीत रहेको छ। मालश्री स्टुडियोमा रेकर्ड गरेको गीतलाई कृष्ण बिनोद बाजुरालीले संगीत संयोजन र खडक बाजुराली मास्टरिङ्ग गरेका हुन् । गीतले माया,प्रेम र बिछोडको कुरालाई देखाउन खोजेको छ। कपिल लामाको निर्देशन रहेको उक्त म्युजिक भिडियोमा सारिका के.सी. रआशिर प्रताप जंग र जयराम खड्काको अभियनय देख्न सकिन्छ । बिपिन छेत्रीले छायांकन गरेको भिडियो...
विज्ञान र गरिमाको फिचर्डमा  ‘मैना’ सार्वजनिक

विज्ञान र गरिमाको फिचर्डमा ‘मैना’ सार्वजनिक

भिडियाे, मनोरञ्जन
महेन्द्र अधिकारी ,ललितपुर,फागुन १४ गायक तथा संगीतकार कालिप्रसाद बाँस्कोटा र गायिका अस्मिता अधिकारीको आवाजमा समावेश भएको ‘मैना’ बोलको गीत सार्वजनिक भएको छ । यूवायूवती बिचको प्रेम र आकर्षणको बिषयलाई गीतमा प्रस्तुत गरिएको छ । उक्त गीतको भिडियोलाइ बसन्त अधिकारीले निर्देशन गरेका छन् भने संकल्प भुजेलले खिचेका छन् । सुरेश पाण्डेको कोरियोग्राफी रहेको भिडियोलाइ कृष्ण भण्डारीले सम्पादन गरेका छन् । ‘मैना’ बोलको गीतलाई रूपा लामा र माया लामाले निर्माण गरेका हुन् भने भिडियोमा विज्ञान गजुरेल र गरिमा शर्मा फिचर्ड रहेको छ । विज्ञान र गरिमाको जोडी निकै सुहाएको छ । ‘मैना’ बोलको गीतको म्युजिक भिडियो एस् थ्रि के इन्टरटेन्मेन्ट को यूट्यूब च्यानलबाट सार्वजनिक गरिएको भिडियोले दर्शकको माया पनि बटुलिरहेको छ । सोही गीतको म्युजिक भिडियो हेर्नको लागि तल क्लिक गर्नुहोस् । https://www.youtube.com/watch?fbcl...
दिपक ढकालको “बाटो छ भिरलो पछ्यौरी २” बोलको गित डिजिटल बजारमा

दिपक ढकालको “बाटो छ भिरलो पछ्यौरी २” बोलको गित डिजिटल बजारमा

भिडियाे, मनोरञ्जन, साहित्य/कला
महेन्द्र अधिकारी/ललितपुर,पुष १७ चर्चित गायक रेशम थापा,दिपक ढकाल,रामहरि भण्डारी,सानु के सी,लक्ष्मी दर्नाल र जिवना हुमागाई को नयाँ लोकदोहोरी गीत “बाटो छ भिरलो पछ्यौरी २” डिजिटल बजारमा सार्वजनिक भएको छ । दिपक ढकालको प्रस्तुति रहेको गीतमा काठँ क्षेत्रको चर्चित गायक सानु के सीको शब्द ,संगीत दिपक ढकालको रहेको छ भने यो दोहोरी भाकालाई संगीत सरोबर रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको हो । निरेन श्रेष्ठले निर्देशन गरेको म्युजिक भिडियोमा रुपेश पुडासैनी,आभास पुडासैनी र रिया पन्त को दमदार अभिनय देख्न सकिन्छ । “बाटो छ भिरलो पछ्यौरी २” गीतको भिडियोलाई दिपक ढकाल को अफिसियल युट्युब च्यानल मार्फत गित हेर्न सकिन्छ । सोही गितको म्युजिक भिडियो हेर्नको लागि तल क्लिक गर्नुहोस् । https://www.youtube.com/watch?fbclid=IwAR1cCZmLh7vODXCKLwoVlMAYKaVoj6MwdIBfT0M5jgiUu6HqNXAV5in4ido&v=jjupZtG2tzM&feat...
कमला घिमिरे र अमृत सापकोटाको तेश्रो गीत “बनमा तरुल” गितले चर्चा बटुल्दै

कमला घिमिरे र अमृत सापकोटाको तेश्रो गीत “बनमा तरुल” गितले चर्चा बटुल्दै

भिडियाे, मनोरञ्जन
महेन्द्र अधिकारी, ललितपुर, माघ ४ नेपाली लोक दोहोरी क्षेत्रबाट सबैको मन मुटुमा बसेका चर्चित गायक अमृत सापकोटा र कमला घिमिरेको तेश्रो बहुप्रतिक्षित लोकदोहोरी गीत’बनमा तरुल’ बोलको गित बजारमा आएको छ । लामो समय देखि अमृत दोहोरी क्षेत्रमा क्रियासिल थिए बिचमा कमला घिमिरेको इन्ट्री संगै उनको सफलता झन् माथि पुगेको हो। अमृत सापकोटालाई कमला घिमिरेको निकै साथ् रहयो जसको फल उनले चिया छानेको गीतबाट पनि पाएका हुन्। चिया छानेको गीतले २ करोड दर्शकको नजिक रहेको छ। “ बनमा तरुल ” गीतमा लय भने लोकप्रिय सर्जक खेम सेन्चुरीको रहेको छ भने शब्द नेत्र अर्यालको रहेको छ। सुनिल क्षेत्रीको निर्देशनमा तयार भएको यस गितको म्युजिक भिडियोमा चर्चित नायक तथा मोडल गौरब पहाडी र रियासा दाहालको दमदार अभिनय देख्न सकीन्छ । “ बनमा तरुल ” गीतको भिडियोलाई अमृत सापकोटा को आफ्नै युटुब च्यानल मार्फत बजारमा आएको उक्त गीत भित्र निकै म...
शैक्षिक अभियान्ता रतन देवकोटाको “यो कस्तो शिक्षा हो ?” बोलको गित सार्वजनिक ( भिडियो सहित )

शैक्षिक अभियान्ता रतन देवकोटाको “यो कस्तो शिक्षा हो ?” बोलको गित सार्वजनिक ( भिडियो सहित )

भिडियाे, मनोरञ्जन, साहित्य/कला
काठमाडौं,१८ पुस शैक्षिक अभियान्ता रतन देवकोटाको “यो कस्तो शिक्षा हो ?” बोलको गित पौष १७ गते कथा एक्सप्रेस युटुव च्यानलबाट सार्वजनिक भएको छ । नेपालका ५५ जिल्लाका ६० जातजातिका झण्डै २०० जना बाल कलाकारले अभिनय गरेको यस म्युजिक भिडियोले शिक्षक, विद्यालय, राज्य, नेता नेतृत्व, परिक्षा प्रणाली लगाएत शिक्षाको समग्र प्रणालीलाई प्रश्न गर्दै गितमा आफ्नै माटो सुहाउँदो शिक्षाको माग गरेको छ । यस गितका रचनाकार, गाएक तथा संगितकार रतन देवकोटा विगत लामो समयदेखि शिक्षा क्षेत्रमा काम गर्दै आएका छन् । शिक्षामा अब परिर्वतन गर्ने बेला आएकोले शिक्षासँग जोडिएका सबै सरोकारवालालाई थप जिम्मेवार तथा परिर्वतनको बाटोमा सरिक बन्नको लागि शैक्षिक प्रश्न गरेको गितकार देवकोटाले बताएका छन् । प्रश्न र आलोचन मात्रै गितमा समेटिएको छैन । गितको अन्तिम हरफमा गरिखाने अथार्थ वैकल्पिक शिक्षाको आवश्यकता औंलाएका छन् । जीवन उपयो...
गीतकार रामकृष्ण महराको शब्दमा “ भट्टीवाली ” बोलको गितले चर्चा बटुल्दै (भिडियो सहित)

गीतकार रामकृष्ण महराको शब्दमा “ भट्टीवाली ” बोलको गितले चर्चा बटुल्दै (भिडियो सहित)

भिडियाे, मनोरञ्जन, साहित्य/कला
महेन्द्र अधिकारी/ललितपुर, पुष १६ “ भट्टीवाली ” बोलको गीतको भिडियो सार्वजनिक भएको छ । यो गीतमा गायक प्रताप दासको स्वर र जगत तिरुवा को र्याप समेत समावेश छ । गीतकार राम कृष्ण महराको शब्द र सिद्धान्त परियारको संगीत रहेको यो गीतमा नारायण दंगालको संगीत संयोजन छ । डान्सिङ शैलीको यो गीतमा युवा युवती बीचको प्रेम र आकर्षण प्रस्तुत गरिएको छ। म्युजिक भिडियोमा दुर्गेश थापा, रियाशा दाहाल, दिनेश थापा, आयुष, मनोज ओली, उत्तम केसी र अस्मिता बस्नेत को उत्कृष्ट अभिनय देख्न सकिन्छ। बुद्ध थापाले छायांकन गरेको भिडियोलाई सुरेन्द्र बसेलले कोरियोग्राफी गरेका हुन। भिडियोमा नविन निरौलाको सम्पादन छ। यो भिडियोलाई जीवन शाहीले निर्देशन गरेका हुन् । “ भट्टीवाली ” गीतको भिडियोलाई ओ एस आर डिजिटल युट्युब च्यानलबाट सार्वजनिक गरिएको छ । सोही गितको म्युजिक भिडियो हेर्नको लागि तल क्लिक गर्नुहोस् । https://www.yout...
काठे भाकामा आधारित रत्यौली गित “ ए है सुड्डी ” सार्वजनिक

काठे भाकामा आधारित रत्यौली गित “ ए है सुड्डी ” सार्वजनिक

भिडियाे, मनोरञ्जन, साहित्य/कला
महेन्द्र अधिकारी/ललितपुर, पुष १३ पछिल्लो समयको सांगितिक बजारमा नेपाली लोक गित संगित चर्चा परिचर्चामा रहेको छ । समस्त लोक दोहोरी गित सबै दर्शक स्रोताको नजरमा लोकप्रिय भन्दै गएका छन् । नेपाली गीत संगीतको क्षेत्रमा एकपछि अर्को गर्दै निकै उत्कृष्ट गीत संगीत बजारमा आइरहेका छन् । यसै सन्दर्भमा लोक दोहोरी गायक राजेन्द्र भण्डारी र गायिका गिता देबि को “ ए है सुड्डी ” बोलको गित बजारमा सार्वजनिक भएको छ। “ ए है सुड्डी ” बोलको गितमा राजेन्द्र भण्डारी र गिता देबि को स्वर रहेको छ । यो गीतमा शब्द संगीत गायक राजेन्द्र भण्डारी ले संकलन गरेका छन् भने यस गितलाई साउन्ड मिक्सिङ्ग तुलसी पुन ले गरेका छन् । “ ए है सुड्डी ” बोलको गीतमा सुरेश श्रेष्ठ ले सिनेमाटोग्राफर गरेका हुन् भने सम्पादन,कलर प्रकाश धमलाले गरेका छन् । यो काठे रत्यौली लोक दोहोरी भाकालाई म्युजिक बैंक रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको हो । ...
“घोर्ले पोइ” लोकदोहोरी गित सार्वजनिक

“घोर्ले पोइ” लोकदोहोरी गित सार्वजनिक

भिडियाे, मनोरञ्जन, साहित्य/कला
महेन्द्र अधिकारी/ललितपुर,पुष १२ चर्चित गायीका पार्बती कार्की र सुवाश तिमल्सिना को नयाँ लोकदोहोरी गीत “घोर्ले पोइ” सार्वजनिक भएको छ । सुवाश तिमल्सिना को प्रस्तुति रहेको गीतमा सुवाश तिमल्सिना कै शब्द , संगीत, मास्टरिङ कुमार सानु पुन को रहेको छ भने यो दोहोरी भाकालाई शंकरा डिजिटल रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको हो । मुकेश हुमागाई ले सिनेमाटोग्राफर गरेको भिडियोलाई निरेन श्रेष्ठले निर्देशन गरेका छन् भने म्युजिक भिडियोमा निर्देशक निरेन श्रेष्ठ, आयुष्मा कार्की र सुदिप यसमाली को अभिनय देख्न सकिन्छ । “घोर्ले पोइ” गीतको भिडियोलाई किरण गौतम को अफिसियल युट्युब च्यानल मार्फत गित हेर्न सकिन्छ । सोही गितको म्युजिक भिडियो हेर्नको लागि तल क्लिक गर्नुहोस् । https://www.youtube.com/watch?v=5W0gC2m9slY...
संचारकर्मी गौतम र साबित्री श्रेष्ठको “बिर्से पापिलाई” सार्वजनिक

संचारकर्मी गौतम र साबित्री श्रेष्ठको “बिर्से पापिलाई” सार्वजनिक

भिडियाे, मनोरञ्जन, साहित्य/कला
महेन्द्र अधिकारी/ललितपुर,पुष ११   नेपाली गीत संगीतको क्षेत्रमा एकपछि अर्को गर्दै निकै उत्कृष्ट गीत संगीत बजारमा आइरहेका छन् । यसै सन्दर्भमा भर्खरै मात्र निकै आशा लाग्दो लोक दोहोरी गित “बिर्से पापिलाई” सार्वजनिक भएको छ । दुख पिडा सम्बन्धि रहेको लोक दोहोरी गित अहिलेको युवा पुस्तालाई मध्यानजर गदै बनाईएको गायिका सुमित्रा सत्यालले बताउनु भयो । “बिर्से पापिलाई” गितले निकै चर्चा पाउनेमा गायिका विश्वस्थ हुनुहुन्छ । गितमा स्वर गायक राजु बिरही सापकोटा र गायिका सुमित्रा सत्याल को रहेको छ । गायिका सुमित्रा काभ्रे जिल्लाको कोशिपारी चौरी देउरालीमा जन्मनुभएको हो । घर त नुवाकोट, सुपारी गोजिमा, र्दुइ मुटु जोडेर जस्ता निकै आश लाग्दो गित बजारमा र्सावजनिक गर्न सफल गायिका सत्यालको “बिर्से पापिलाई” लोक दोहोरी गितको मिलन फिल्मस् बाट बजारमा आएको छ । गितका अर्का गायक राजु बिरहि सापकोटा पनि गायक मात्र नभ...