Friday, April 26
Shadow

भिडियाे

गायक प्रताप दास र सिला राईको स्वरमा ‘चन्चले चन्चल’ नयाँ म्युजिक भिडियो सार्वजनिक

गायक प्रताप दास र सिला राईको स्वरमा ‘चन्चले चन्चल’ नयाँ म्युजिक भिडियो सार्वजनिक

भिडियाे, मनोरञ्जन, साहित्य/कला
महेन्द्र अधिकारी/ललितपुर,पुष १० गायक प्रताप दास र सिला राईको स्वरमा ‘चन्चले चन्चल’ नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ । सो यो गितमा बिनीता भण्डारी को शब्द रहेको छ भने संगीत अनिल शाही ले दिएका छन् । गीतको भिडियोमा अर्यान मोक र सिम्रन तामाङ को रहेको छ । भेष गुरुङ ले निर्देशन गरेका छन् । यश भिडियो इराकको कुर्दिस्तान सुलेमानी र अन्य ठाउमा छाँयाकन भएको छ । बिकत लामो समय देखि इराक सुलेमानी भन्नी ठाउमा केही अफ्नो व्यावसाय गर्दै आएको आर्यन मोक अब म्युजिक भिडियो मा देख्न पाउदा नेपाली दाजुभाइ दिदिबहिनी तथा आमा बुबा हरु निकै खुसी को साथ यक सन्देश हामी सबै नेपाली लाई १८ बर्ष अगाडि नेपालीको ज्यान गुमेको ठाउँमा नेपालीको सँस्कृती पनि गुमेको यक इतिहास छ । सोही गितको म्युजिक भिडियो हेर्नको लागि तल क्लिक गर्नुहोस् : https://www.youtube.com/watch?v=WBvikMvai7U...
चलचित्र छक्का पञ्जा–३’ युट्युबमा रिलिज ,  हेर्नुहोस् (भिडियोसहित)

चलचित्र छक्का पञ्जा–३’ युट्युबमा रिलिज , हेर्नुहोस् (भिडियोसहित)

भिडियाे, मनोरञ्जन
पार्वती पाठक, काठमाडौं , पुस ८ । कोरोनाका कारण यति बेला सेनेमाहल बन्द रहेका छन् । सरकारले अरु क्षेत्र खुल्ला गरेपनि हल भने बन्द नै रहेको छ । यसैले पनि अहिले नेपाली चलचित्र हलमा चल्न सकेको छैन् तर युट्युबमा भने धमामध रिलिज भइरहेका छन् । कोरोना त्रासका कारण हलमा चलचित्र नचलेपनि कतिपयले लकडाउन भरी आफ्ना फिल्म युट्युबमा रिलिज गरे । अहिले पनि चलचित्र विर बिक्रम युट्युबमा सार्वजनिक भएको छ । यसअघि पनि थुर्पै फिल्म आए र दर्शकलाई मनोरन्जन दिए । यसैगरि आज मात्रै नेपाली कथानक चलचित्र ‘छक्का पञ्जा–३’ युट्युबमा सार्वजनिक भएको छ । दीपाश्री निरौलाको निर्देशन रहेको चलचित्र आज साँझ हाइलाइट्स नेपालले आफ्नो युट्युब च्यानलबाट सार्वजनिक भएको हो । चलचित्र टीभी एपमा राखिएको चलचित्र ‘छक्का पञ्जा–३’ पाइरेसी भए पछि युट्युबमा रिलिज गरिएको बताएको छ । केही समय यता पाइरेसी भएको कपी एकबाट अर्को हुँदै धेरैको मोब...
सामाजिक सञ्जालमा तहल्का मच्चाउँदै नेपाल प्रहरीको त्यो डान्स (भिडियोसहित)

सामाजिक सञ्जालमा तहल्का मच्चाउँदै नेपाल प्रहरीको त्यो डान्स (भिडियोसहित)

भिडियाे, मनोरञ्जन, मुख्य समाचार
काठमाण्डौँ, पुष ३ यति बेला नेपाल प्रहरीको एक डान्स भिडियो सामाजिक सञ्जालमा निकै भाइरल भइरहेको छ । कुनै कार्यक्रम हल जस्तो देखिने स्थानमा केही प्रहरी जवान र महिला प्रहरी नाचिरहेका देख्न सकिन्छ । केही भने पाश्र्वमा ताली बजाइरहेका पनि सुन्न सकिन्छ । मै राम्री हुन के गरुँ भन्देउ बोलको गीतमा महिला प्रहरी नाचिरहेकी देखिन्छिन भने अर्का एक जवान रमाइलो किसिमले कम्मर मर्काइरहेका देख्न सकिन्छ । सो भिडियोबारे सामाजिक सञ्जालमा थुप्रै सकारात्मक प्रतिकृयाहरु आइरहेका छन् । सदैव देश र जनताको सेवामा अहोरात्र खटिने प्रहरीका आफ्नो ब्यक्तिगत जीन्दगीमा पनि कहिलेकाही हुने रमाइलोले जनतामा सकारात्मक सन्देश फैलिने गर्दछ । हेर्नुहस् भिडियोसहित…. https://www.youtube.com/watch?v=l-KglEjiDVw&feature=emb_logo...