Friday, April 19
Shadow

हाम्रो सर्मथन रहेको मान्छे नुवाकोट सभापति हुन्छ : सभापति केसी (भिडियो सहित)


  • -इ
  • इ+

काठमाण्डौँ, असोज ४
नेपाली कांग्रेसमा यति बेला महाधिवेशनको लहर चलिरहेको छ । वडा देखि केन्द्र सम्म कुन पदमा को रहने भन्ने कुरालाई लिएर सबै नेताहरुको दौडधुप चलिरहेको छ । यसै बिच नुवाकोटमा पनि सभापतिको बन्ने भन्ने कुराको चर्चा चलिरहेको छ ।

नुवाकोट सभापति जगदिश्वरनरसिंह केसीले जिल्ला सभापति हामिले जसलाई सर्मथन गर्छौ उहि बन्ने बताएका छन् । ईन्टरभ्यू नेपाल संगको एक अन्तर्वातामा, नुवाकोटमा केसी परिवारको साथ जस्लाई हुन्छ उहि सभापनि बन्छ भन्ने चर्चा छ यस बारे के भन्न चाहनुहुन्छ भनि सोधिएको प्रश्नमा सभापति केसीले हाम्रो समर्थन रहेको मान्छे सो त सभापनि बन्ने बताएका हुन् ।

बाँकी भिडियोमा हेर्नुहोस् :

"Interview Nepal!"

यो नेपाली/अंग्रेजी भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : ईन्टरभ्यु नेपाल’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्

shares