Sunday, May 24
Shadow

मुख्य समाचार

आफ्नो रगत दिएर अरुको ज्यान बचाउनेको गाडि प्रहरी नियन्त्रणमा

आफ्नो रगत दिएर अरुको ज्यान बचाउनेको गाडि प्रहरी नियन्त्रणमा

मुख्य समाचार, समाज, स्वास्थ्य
रामेश्वर गजुरेल ,नुवाकोट आफ्नो रगत दिएर अरुको ज्यान बचाउने युवाहरुलाइ नुवाकोट प्रहरीले दुर्ब्यावहार गरेको छ । ब्लड अन रिकोएस्ट इन नुवाकोट नामक सस्थामा आबद्ध युवाहरू लाई प्रहरीले दुरब्याहार गरि प्रदेश ३-०१०२४ च ३५०५ नम्बरको गाडी नियन्त्रणमा लिएको हो । बढ्दो दुर्घटना , अस्पतालमा हुने गर्वबती महिला र अप्रत्याशित रोगका कारण रगतको माग भएसगै जिल्लामा रहेको नेपाल रेडक्रस सोसाइटीको रक्तसञ्चार केन्द्र मार्फत रगत दिदै आएका युवाहरूलाई घर पुर्याउने क्रममा प्रहरीले गाडी नियन्त्रणमा लिइ हिडेर जान निर्देशन दिएका हुन । स्वास्थको क्षेत्रमा लामो समयदेखी सक्रिय रहेको समुहले जिल्लामा हुने बिपदमा राहत,रेस्क्रु र रगतको क्षेत्रमा काम गरिरहेको छ । दैनिक जसो अस्पतालमा रगत आवश्यक परिरहेको हुन्छ ,रक्तदातालाई ल्याउने र पुर्याउने जिम्मेवारी हाम्रो हो हामिले प्रत्येक दिन गरिरहेका हुन्छौ , सबै कुरा प्रहरी प्रशासन,अस...
पछिल्लो २४ घण्टामा २२५जना कोरोना संक्रमितको मृत्यु, ५ हजार २२५ संक्रमणमुक्त

पछिल्लो २४ घण्टामा २२५जना कोरोना संक्रमितको मृत्यु, ५ हजार २२५ संक्रमणमुक्त

ब्यानर समाचार, मुख्य समाचार, स्वास्थ्य
काठमाण्डौँ, वैशाख २८ पछिल्लो समय नेपालमा कोरोना संक्रमित बढेसँगै मृत्यु संख्या पनि बढ्न थालेको छ। दोस्रो लहरमा सिकिस्त बिरामीको संख्या बढ्दा मृत्युदर एक दिनमा सय भन्दा बढी संख्या हुन थालेको छ। गत २४ घण्टामा २२५जना संक्रमितको मृत्यु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा हालसम्म ४ हजार ८४ जनाको मृत्यु भएको छ। हिजो देशभर १३९ संक्रमितको मृत्यु भएको थियो। २४ घण्टामा देशभर नेपालमा ९ हजार ४८३ जना व्यक्ति कोरोना संक्रमित पुष्टि भएका छन्। स्वास्थ्य मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा २० हजार ५९६ जनाको पीसीआर विधि र ७२० जनाको एन्टीजेन विधिबाट परीक्षण गर्दा ९ हजार ४८३ जना संक्रमित पुष्टि भएका हुन्। नयाँ संक्रमित थप भएसँगै ९७ हजार ८ जना सक्रिय संक्रमित रहेका छन्। ४४८ जना व्यक्ति क्वारेन्टाइनमा छन्। आज देशभर ५ हजार २२५ जना व्यक्ति निको भएका छन्।...
बैतडीमा जिप दुर्घटना हुँदा चालकसहित ५ जनाको मृत्यु

बैतडीमा जिप दुर्घटना हुँदा चालकसहित ५ जनाको मृत्यु

दुर्घटना, ब्यानर समाचार, मुख्य समाचार, स्थानिय तह
काठमाण्डौँ, वैशाख २१ बैतडीको पञ्चेश्वर गाउँपालिकास्थित गणमेश्वर मोडमा जिप दुर्घटना भएको छ । दुर्घटनामा परेर चालकसहित ५ जनाको मृत्यु भएको सुदुरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रवक्ता (एसपी) योगेन्द्रसिंह थापाले बताए । मृत्यु हुनेमा पञ्चेश्वर गाउँपालिका–६ घर भएका जितसिंह भण्डारी, डम्बर सिंह भण्डारी, हिक्मतसिंह भण्डारी र ४० वर्षीय दिपक सिंह भण्डारी छन् । जिप चालक दशरथचन्द नगरपालिका–४ घर भएका वर्ष ४५ का तेज बहादुर बोहराको पनि मृत्यु भएको छ । चट्याङ लागेर ज्यान गुमाएका पञ्चेश्वर गाउँपालिका–६ का वडा सदस्य गोविन्द भण्डारीको शव लिएर सदरमुकाम आउँदै गरेको से १ ज १८३ नम्बरको जिप दुर्घटना भएको हो । जिप सडकबाट करिब ५ सय मिटर तल खसेको छ । दुर्घटनामा परेर ५ जना घाइते भएका छन् ।...
नयाँ बसपार्कका टिकट काउण्टर १ गते देखि बन्द हुने

नयाँ बसपार्कका टिकट काउण्टर १ गते देखि बन्द हुने

आर्थिक, ब्यानर समाचार, मुख्य समाचार
काठमाण्डौँ, चैत्र ३० नेपालको राष्ट्रिय बसपार्कका रुपमा रहेको गोँगबुस्थित नयाँ बसपार्कका टिकट काउण्टर आगामी बुधबारदेखि बन्द हुने भएका छन् । बसपार्कका टिकट काउण्टरलाई अन्तर्राष्ट्रियस्तरको टिकट काउण्टरमा सञ्चालन गर्नका लागि आवश्यक पूर्वाधार निर्माण गर्नुपर्ने भएकाले हाल सञ्चालन हुँदै आएका काउण्टर वैशाख १ गते देखि केही समयका लागि बन्द हुने भएका हुन् । नयाँ बसपार्क सञ्चालन गरेको ल्होत्से बहुउद्देश्यीय प्रालिका महाप्रबन्धक सुनिल कुँवरले बसपार्कका काउण्टरलाई अन्तर्राष्ट्रिय मापदण्डबाट सञ्चालन गर्नका लागि टिकट काउण्टर केही दिनका लागि बन्द गर्न लागेको जानकारी दिए । नयाँ बसपार्कभित्र हाल ३५ टिकट काउण्टर सञ्चालनमा छन् । प्रालिले टिकट काउण्टर मर्मत गर्न लागिएकाले केही समयका लागि आफ्नो व्यवस्थापनमा टिकट बिक्री वितरणको व्यवस्था मिलाउन यातायात कम्पनीलाई आग्रहसमेत गरेको छ । उक्त बसपार्कबाट ह...
रामपुरमा म्याजिक भ्यान दुर्घटना हुँदा दुईको मृत्यु, सात घाइते

रामपुरमा म्याजिक भ्यान दुर्घटना हुँदा दुईको मृत्यु, सात घाइते

दुर्घटना, मुख्य समाचार, स्थानिय तह
काठमाण्डौँ, चैत्र २९ भरतपुर महानगरपालिका–१९ रामपुरमा म्याजिक भ्यान अनियन्त्रित भई कल्भडको डिलमा ठोक्किएर पल्टँदा दुई जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यलय चितवनले दिएको जानकारीअनुसार मृत्यु हुनेमा नाम, थर र वतन नखुलेका अन्दाजी ४५ र ५५ वर्षीय दुई पुरुष रहेका छन् । तीमध्ये ४५ वर्षीय पुरुषको घटनास्थलमै र ५५ वर्षीय पुरुषको पुरानो मेडिकल कलेजमा मृत्यु भएको हो । घाइते सातमध्ये पुरानो मेडिकल कलेजमा दुई, चितवन मेडिकल कलेजमा एक र भरतपुर सरकारी अस्पतालमा चार जनाको उपचार भइरहेको छ । घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको र अन्यको अवस्था खतरामुक्त रहेको प्रहरीले जनाएको छ । भरतपुरबाट शारदानगरतर्फ जाँदै गरेको ना१ज ६८५९ नंको म्याजिक भ्यान आज बिहान ९ः३५ बजे दुर्घटनामा परेको हो ।...
कैलालिको धनगढीमा हलिया कमैया भूमिहीनको पहुच सम्बन्धी अन्तर्क्रिया कार्यक्रम सम्पन्न

कैलालिको धनगढीमा हलिया कमैया भूमिहीनको पहुच सम्बन्धी अन्तर्क्रिया कार्यक्रम सम्पन्न

मुख्य समाचार, समाज, स्थानिय तह
खगेन्द्र अबस्थित/कैलालि संविधानसभा सदस्य एवं हलिया मुक्ति आन्दोलनका राष्टिँय अभियन्ता, पूर्व सासद हरि श्रीपाईलीले हलिया,कमैया र कमलरी प्रथा अन्त्यको घोषणा गरिएता पनि उनीहरुहरुको म भूमिमा पूर्ण स्वामित्व सहित भूमिको मालिक बनाउन नसक्दा जीवनस्तर माथि उठ्न नसकेको बताउनु भएको छ । उहाँले संविधानमै भूमिहिन दलित एंव सिमान्तकृत समुदाय पुर्बसासद श्रीपाइलि बिगतका दिनमा पनि जनतालाई सहयोग गर्दै आइरख्नु भयको छन अबका दिनमा जनताका साथमा हुने उनले बताउनु भयका छन उहा जनताका नेता भयको धनगढीका बासिन्दा बताउँछन। अहिले ऐलानि जग्गालाई नम्बरि बनाउने कुरा हल्लामात्र नभयको उहाले बताउनु भयको छ आफु जनतामाझ गयर जनताका जग्गाका फर्म समेत कार्यक्रममा उल्लेख गर्नु भयका छन। शुक्रवार कार्यक्रममा भयको ब्रिस्तित कुराकानि उहाले यसरि बताउनु भयका छन। “हामीबाट कर लिन हुने तर फाराम किन नभरिदिने ?” नगरपालिकाको वडा नं. १०...
महानगर र सिसडोल बासिन्दा बिच छलफल निष्कर्षबिहिन ,काठमाडौ चोकचोकमा फोहोरको थुप्रो

महानगर र सिसडोल बासिन्दा बिच छलफल निष्कर्षबिहिन ,काठमाडौ चोकचोकमा फोहोरको थुप्रो

ब्यानर समाचार 2, मुख्य समाचार
काठमाण्डौँ, चैत्र १८ काठमाडौं उपत्यकाको फोहोरमैला व्यवस्थापन गर्ने विषयमा आन्दोलनरत स्थानीयवासी र काठमाडौं महानगरपालिकाबीच बुधबार भएको वार्ता असफल भएको छ । स्थानीयको अवरोध गरेपछि काठमाडौं उपत्यकाको फोहोर छ दिनदेखि उठ्न नसकेको बेलामा काठमाडौं महानगरपालिकाले आज वार्ताका लागि बोलाएको थियो । वार्तामा नुवाकोट र धादिङका प्रभावितहरूले आफ्नो अडान नछोडेपछि वार्ता असफल भएको हो । यद्यपि बिहीबार पनि यस विषयमा छलफल गर्न दुवै पक्ष सहमत भएका छन् । विगत १६ वर्षदेखि उपत्यकाको फोहोर व्यवस्थापन हुँदै आएको नुवाकोटको सिसडोलस्थित ल्यान्डफिल साइट र नयाँ व्यवस्थापन हुने बन्चरेका बासिन्दाहरूले विभिन्न माग राख्दै फोहोर व्यवस्थापन गर्न अवरोध गर्दै आएका छन् । फोहोरमैला प्रभावित क्षेत्रका शिक्षक व्यवस्थापन सङ्घर्ष समितिले प्रभावित क्षेत्रका विद्यालयमा ५१ वटा शिक्षक दरबन्दी थप गर्नुपर्ने, प्रभावित सबै विद...
भारतले लगायो कोरोना खोप निर्यातमा रोक, नेपालले खरिद गरेको १० लाख डोज खोप अब नआउने

भारतले लगायो कोरोना खोप निर्यातमा रोक, नेपालले खरिद गरेको १० लाख डोज खोप अब नआउने

अन्तर्राष्ट्रिय, मुख्य समाचार
काठमाडौं, चैत १२ । भारतले कोरोना बिरुद्धको खोप निर्यातमाथि रोक लगाएको छ । कोरोनाभाइरस सङ्क्रमितको सङ्ख्या बढिरहेकाले आउँदा साताहरूमा घरेलु माग बढ्ने र खोप भारतमै आवश्यक पर्ने उनीहरूले बताएका छन् । भारतको खोप निर्माता सीरम इंस्टिच्युटले बेलायत र ब्राजिलका लागि खोप निर्यातमा ढिलाई गरिरहेकै बेला भारतको यो निर्णयले विश्वका कयौं राष्ट्रहरु प्रभावित हुने भएका छन् । भारतले अक्सफोर्ड–एस्ट्राजेनेका खोप हालसम्म ७६ राष्ट्रहरुमा ६ करोड खोप उपलब्ध गराइसकेको छ । भारतमा एकैदिन ४७ हजार कोरोना संक्रमित हुँदा २ सय ७५ जनाको मृत्यु भएपछि भारत सरकार कोरोना नियन्त्रणको उपाय अवलम्बन तर्फ लागेको छ । भारतमा आगामी अप्रीलदेखि ४५ बर्ष भन्दा माथिका उमेर समुहका ब्यक्तिहरुलाई खोप लगाउने कार्यक्रम तय गरिएको छ । यता भारतको यो निर्णयसँगै नेपालले भारतबाट खरिद गरेको १० लाख डोज खोप नआउने भएको छ ।...
जसपालाई आठ मन्त्रालय दिने प्रधानमन्त्रीको अफर

जसपालाई आठ मन्त्रालय दिने प्रधानमन्त्रीको अफर

पत्रपत्रिका, मुख्य समाचार, राजनिती
काठमाडौं, चैत १२ । जनता समाजवादी पार्टीका माग पूरा गर्न सरकारले गृहकार्य अघि बढाएको छ । सोही क्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार साँझ जसपाका नेताहरुसँग कुराकानी गरेका छन् । जसपाका नेता राजेन्द्र महतोका अनुसार प्रधानमन्त्रीसँग माग कसरी र कुन प्रक्रियाबाट पूरा गर्ने भन्ने विषयमा छलफल भएको थियो । ‘मधेस आन्दोलनका क्रममा लगाइएका झूटा मुद्दा कसरी फिर्ता लिन सकिन्छ भन्ने विषयमा प्रस्ट कुराकानी भयो,’ महतोले भने, ‘कुनै मुद्दा अदालती प्रक्रियाबाट फिर्ता लिनुपर्ने हुन्छ भने कुनै मुद्दा जिल्ला प्रशासन कार्यालयबाटै फिर्ता लिए पुग्छ ।’ भेटमा रेशम चौधरीको रिहाइ कुन प्रक्रियाबाट कसरी गर्न सकिन्छ भन्ने विषयमा पनि कुराकानी भएको स्रोतको दाबी छ । भेटमा प्रधानमन्त्रीले जसपाका नेताहरुसँग सरकारमा आउन आग्रह गरेका थिए । ‘प्रधानमन्त्रीले सरकारमा आउनुहोस्, तपाईंहरुले उठाएका माग पूरा गर्छु भन्नु भयो,’...
दोस्रो लहरको त्रास :  ब्युँताउन थालियो कोभिड अस्पताल

दोस्रो लहरको त्रास : ब्युँताउन थालियो कोभिड अस्पताल

मुख्य समाचार, समाचार, समाज
काठमाडौं, चैत १२ । कोरोना भाइरस संक्रमणको जोखिम फेरि बढेसँगै आवश्यक भौतिक संरचना ब्युँताउन थालिएको छ । स्थानीय तह र प्रशासनले कोभिड अस्पताल, क्वारेन्टिनदेखि आइसोलेसनसम्म पुनः सञ्चालन गर्ने तयारी थालेका छन् । प्रदेश–१ सरकारले विराटनगर–१० मा सञ्चालन गरेको कोभिड–१९ अस्पताल कोरोना संक्रमण शून्य अवस्थामा झरेसँगै बन्द थियो । तर, फेरि संक्रमणको जोखिम देखिएकाले करारका कर्मचारी पुनः खटाउने तयारी गरिएको सामाजिक विकास मन्त्रालयले प्राविधिकसहित चिकित्सकसँग छलफल सुरु गरेको छ,’ मन्त्रालयका प्रशासन महाशाखा प्रमुख अम्बिकाप्रसाद चापागाईंले भने, ‘बिरामी आउनसाथ राख्न समस्या हुन दिने छैनौँ ।’ करारका चिकित्सक, नर्स र पारामेडिकलाई फागुन २८ गते हटाइएको थियो । अस्पतालका निमित्त संयोजक एपोलो कुमार भगतले मन्त्रालयका सचिवसहित टोली आएर जनशक्तिका विषयमा छलफल गरेको बताए ।...