Thursday, April 23
Shadow

राजनिती

एमसीसी विरुद्ध भर्खरै उर्लिए युवाहरु

एमसीसी विरुद्ध भर्खरै उर्लिए युवाहरु

Uncategorized, अन्तर्राष्ट्रिय, आर्थिक, भिडियाे, मुख्य समाचार, राजनिती
    ३०भाद्र,काठमाडौ लक्ष्मण श्रेष्ठ काठमाडौको नयाँ बसपार्क स्थित बिजि मल अगाडी एमसीसी विरुद्ध युवाहरू उर्लिएका छन् । उक्त कार्यक्रम हेमराज थापाको टोलिले कार्यक्रम गरेका हुन्। एमसीसी राष्ट्र घाति हो खारेज गर गो ब्याक अमेरिका जस्ता नारा लगाएको छ।यसको साथ साथै देशका प्रधानमन्त्री तथा उच्च नेताहरुलाई एमसिसि पास गरेमा स्विकार्य हुने छैन भन्दै चेतावनि दिएका छन्। नेपालको एमसीसी परियोजना बहसले अन्योलको वातावरण अमेरिकि सहयोग परियोजना एमसिसि विरुद्ध चर्को आवाजका कारण अब यसको समाधान फिर्ता मात्र हुन सक्ने अवस्था देखिदै गएको छ । ...
अनेरास्ववियु(क्रान्तिकारी)को १५ औं जिल्ला सम्मेलन हुने

अनेरास्ववियु(क्रान्तिकारी)को १५ औं जिल्ला सम्मेलन हुने

राजनिती, समाचार, समाज, स्थानिय तह
लक्ष्मण श्रेष्ठ २५ भाद्र,काठमाडौं । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन क्रान्तिकारी नुवाकोटको १५ औं जिल्ला सम्मेलन भाद्र २९ गते होटल याङ्ग्रा ढुङ्गेमा हुने भएको छ । वैज्ञानिक र समाजवादी शिक्षा प्राप्तिका लागि हाम्रो अभियान नाराका साथ सुदृढ निर्माण सँगठनका लागि जिल्ला सम्मेलन गर्न लागेको अनेरास्ववियु(क्रान्तिकारी)ले जनाएको छ । शिक्षा क्षेत्रमा आईपर्ने विभिन्न खालका वेथिति समस्याहरुलाई समाधान गर्नका लागि र वैज्ञानिक शिक्षा प्रणालीको वृद्धि र बिकासका लागि महत्वपूर्ण भूमिका खेल्ने जिल्ला क्याम्पस इन्चार्ज राजेन्द्र पनेरुले बताएका छन् । दुई नगरपालिका र दश गाउँपालिका सहित १२ स्थानिय रहेको नुवाकोटमा अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन क्रान्तिकारीको भेला भईरहेको छ । समाजमा रहेका हरेक नकारात्मक कुराहरुलाई शिक्षाले नै सकारात्मक परिर्वतनका लागि महत्व पूर्ण...
देउवाका छोराले लिए क्रियाशिल सदस्यता

देउवाका छोराले लिए क्रियाशिल सदस्यता

राजनिती, शिक्षा, समाचार
लक्ष्मण श्रेष्ठ भाद्र २४,काठमाडौं प्रधानमन्त्री शेरबहादुर देउका छोराले डडेलधुराबाट कांग्रेसको क्रियाशिल सदस्यता पाएका छन् ।उनले बेलायतस्थित युनिभर्सिटी अफ न्युयोर्कबाट राजनिति शास्त्रमा स्नाकोत्तर गरेका छन् । जयवीर राजनितिमा आउँदा विभिन्न खालका टिक्का टिप्पणी तथा विवाद सुरु भएको छ । आफ्नो परिवार राजनितिक भएपछि पार्टिको सदस्यता लिनु कुनै ठूलो कुरा भने होईन तर एक खालको भ्रम र्सिजना भएको छ । कांग्रेस राजनिति बारे जानकार वरिष्ठ पत्रकार किशोर नेपालले भने,“नेपालमा मात्र होईन,दक्षिण एसियामा नै विरासतको राजनितिले नराम्ररी छ ।”राजनितिमा नेताको सन्तानलाई अस्वाभिक रुपमा अघि बढाउने र क्षमतावान् तथा लामो लगानी भएका भएका व्यक्तिलाई पछि पार्ने बताएका छन् ।...
संयुक्त जनआन्दोलन मोर्चाको कार्यक्रममा सहभागी हुन प्रचार विभाग संयोजक सिलवालको अपिल

संयुक्त जनआन्दोलन मोर्चाको कार्यक्रममा सहभागी हुन प्रचार विभाग संयोजक सिलवालको अपिल

टिप्स, मुख्य समाचार, राजनिती
काठमाण्डौँ, भाद्र २२ आउँदो असोज ३ गते संयुक्त जनआन्दोलन मोर्चाको कार्यक्रममा सहभागी हुन प्रचार विभाग संयोजक हेम विक्रम सिलवालले सम्पूर्ण राष्ट्रभक्त देशवासिमा अपिल गरेका छन् । मोर्चाले संविधान दिवसको अवसर पारेर राष्ट्र बचाउ आन्दोलन गर्न लागेको संयोजक सिलवालले सामाजिक संजाल मार्फत जानकारी गराएका छन् । उनले सामाजिक संजाल मार्फत यस्तो अपिल गरेका छन् संयुक्त राष्ट्रिय जनआन्दोलन मोर्चा २० ७८ लामो समयको प्रयास मार्फत् विभिन्न संघसंस्था, राजनीतिक दल, बुद्धिजिवी, पत्रकार, साहित्यकार आम नागरिक हरु गोलबद्ध हुने प्रयास जारी छ । तथाकथित २०७२ को संविधानले निषेधलाई प्रशय दिई आफूले आफैलाई अग्रगामी र परम्परालाई पश्चगामि ढलकाउने आमनेपाली जनता समक्ष नेपालको संविधान २०७२ जारी गरियो । नेपाल आफै हिमवत खण्ड पशुपति, सिद्धार्थ गौतम बुद्ध, सीता माता जानकी, गुरु गोरखनाथ, मच्छिन्द्र नाथ आफैमा देवपाटन ऐतिहासि...
सभ्यता र संस्कृति बचाउन नारीहरुको बिशेष योगदान रहेको नगर प्रमुख शाह

सभ्यता र संस्कृति बचाउन नारीहरुको बिशेष योगदान रहेको नगर प्रमुख शाह

राजनिती, समाचार, समाज
कृष्णनगर, कपिलवस्तु, भाद्र २२ कपिलवस्तु जिल्लाको कृष्णनगरमा महिलाहरूको आउन लागेको महान पर्व हरितालिका तिजको अवसरमा कृष्णनगर नगरपालिका वडा नं १ मा रहेको उद्योग वाणिज्य संघको हालमा शुकामना आदान प्रदान तथा नाचगान र दर खाने कार्यक्रम सम्पन्न भएको छ । होटल तथा रेस्टोरेंट व्यवसायी संघ कपिलवस्तु, कृष्णनगरको आयोजनामा तिज विशेष कार्यक्रम सम्पन्न भएको छ। शिव प्रसाद घिमिरेको अध्यक्षतामा कार्यक्रमका प्रमुख अतिथि कृष्णनगर नगरपालिका नगरप्रमुख रजत प्रताप शाह, अतिथि हरूमा इंडो नेपाल सामाजिक मंचका अध्यक्ष तथा जसपा नेपाल लुम्बिनी प्रदेश प्रवक्ता अकरम पठान, उद्योग वाणिज्य संघ कृष्णनगर का अध्यक्ष राम कुमार कौलापुरी, वडा अध्यक्ष संजय गुप्ता, रविंद्र गुप्ता रहनु भयो। कार्यक्रमको शुभारंभ राष्ट्रीय गान द्वारा गर्दै अतिथि हरुलाई सम्मान गरिएको थियो। कार्यक्रममा बोल्दै प्रमुख अतिथि शाहले सभ्यता र संस्कृति ब...
राष्ट्रिय सयुक्त आन्दोलन मोर्चा घोषणा सभा सम्पन्न

राष्ट्रिय सयुक्त आन्दोलन मोर्चा घोषणा सभा सम्पन्न

Uncategorized, मुख्य समाचार, राजनिती, विचार, समाचार
लक्ष्मण श्रेष्ठ २१ भाद्र, काठमाडौ । राष्ट्रिय सयुक्त आन्दोलन मोर्चा घोषणा सभा तथा पत्रकार सम्मेलन कार्यक्रम तारानाथ लुइँटेल को कार्यकारि अध्यक्षतामा जमल स्थित एल्लो प्यागोडा होटेलमा हिजो सम्पन्न भएकोथियो । देशमा बिघमान सम्पुर्ण बेथिति,बिसङति,भ्रष्टाचार ,एमसिसि राष्ट्र घाति रहेको राष्ट्रिय स्वार्थ हिन विपरितका आनेकौ देशि तथा बिदेशी चलखेल हस्ताक्षप विरुद्ध सधै भरि जनतालाई जाग्रत गराई राख्नका लागि आन्दोलनको घोषणा गरेका छन। सरकार का हरेक काम कारवाहि वारे समाजलाई सुसुचित तुल्याउन आमनागरिकलाई मुलुकको अवस्था बारे जानकारि गराउन राष्ट्रव्यापि रुपमा कार्यक्रमहरु गर्ने कार्यकारि अध्यक्ष ले बताएका छ्न। अशोज ३ गतेबाट सयुक्त मोर्चा आन्दोलन गर्ने र बैदिक सनातन हिन्दु धर्मको साथसाथै राज सस्थाको पुनःस्थापना को माग गर्न देश्व्यापि रुपमा राष्ट्र प्रेमिहरुलाई आन्दोलन मा सहभागि हुन संयोजक हरिबो...
अनेरास्ववियू (क्रान्तिकारी) विदुर नगर कमिटि गठन

अनेरास्ववियू (क्रान्तिकारी) विदुर नगर कमिटि गठन

राजनिती, समाचार
काठमाण्डौँ, भाद्र १६ अनेरास्ववियू (क्रान्तिकारी) विदुर नगर कमिटि गठन भएको छ । नेकपा (माओवादी केन्द्र) निकट अनेरास्ववियू (क्रान्तिकारी) विदुर नगरपालिकामा देभाशिष ढकालको नेतृत्वमा १९ सदस्यीय समिति चयन भएको छ । अनेरास्ववियू क्रान्तिकारी नुवाकोट विदुर नगरपालिकाको मंगलबार भएको प्रथम भेलाले ढकालको नेतृत्वमा १९ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो । भेलाबाट सुरेन्द्र श्रेष्ठ नगर इञ्‍चार्ज तोकेको छ । नवगठित समितिमा उपाध्यक्षमा भूमिका श्रेष्ठ, सचिव नमराज रिमाल, सहसचिव संकल्प रिजाल र कोषाध्यक्ष करिस्मा गजुरेल चयन भएका छन् भने सदस्यहरुमा बिपिन तामाङ, रिचन बोगटी,विवेक तामाङ, रामशरण डंगोल, गीता मकराती, जयराम श्रीमाली, सन्देश श्रीमाली, विशाल मकराती, पुनम थापा, सन्ध्या रोक्का, सुस्मा लामा, पूजा अधिकारी, सुमन अर्याल र प्रवीण बोगटी रहेका छन् । माओवादी केन्द्र नुवाकोट समन्वय समितिका संयोजक एवं वाग...
प्रधानमन्त्रीको गृह जिल्लामा ठकुराठीको लोकप्रियता

प्रधानमन्त्रीको गृह जिल्लामा ठकुराठीको लोकप्रियता

मुख्य समाचार, राजनिती, समाचार, स्थानिय तह
काठमाण्डौँ, भाद्र १६ नेपाली कांग्रेसको १४ औं महाअधिवेशनको मिति नजिकिँदै गर्दा वडा तह देखि केन्द्र सम्म सभापतिका लागि दौडधुप बढेको छ । जिल्ला सभापतिको लागि पनि त्यस्तै रहेको छ । यसै बिच प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको गृह जिल्लामा जिल्ला सभापतिका लागि चुडामणी ठकुराठीको लोकप्रियता बढेको छ । पार्टी सभापति देउवा र जिल्ला सभापति कर्ण मल्लको सहुमबाट सभापतिको प्रतिस्पर्धामा उत्रिरहेका बेला संस्थापन इतरको तर्फबाट डडेल्धुराको जिल्ला सभापतिका लागि ठकुराठी पनि प्रतिस्पर्धामा उत्रिएका हुन्। जिल्लाको अजयमेरु गाउँपालिका वडा नम्बर ५ जन्मिएका ठकुराठी नेपाली कांग्रेसमा २०५१ सालदेखि सक्रिय राजनितीमा लागेका छन् । विद्यार्थी राजनीतिदेखि संक्रिय रहेका ठकुराठी राजनीतिशास्त्र, जनप्रशासन तथा कानूनमा डिग्री हासिल गरिसकेका छन् । उनी नेविसंघका पुर्व केन्द्रिय सदस्यसमेत हुन् । पार...
पेट्रोलियम पद्धार्थको मुल्य वृद्धि कम गर्न नेविसंघको माग

पेट्रोलियम पद्धार्थको मुल्य वृद्धि कम गर्न नेविसंघको माग

आर्थिक, राजनिती, समाचार
लक्ष्मण श्रेष्ठ ०८ भाद्र, काठमाडौ सत्तारुढ दल नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ) ले पेट्रोलियम पद्धार्थमा भएको मुल्य वृदि फिर्ता गर्न माग गरेका् छ । सोमबार रातिदेखि लागु हुनेगरी नेपाल आयल निगमले पेट्रोल,डिजेल मटितेल,खाना पकाउने ग्याँस र हवाई इन्धनको मूल्य बढाएको थियो । नेवि संघका महामन्त्री बलदेव तिमल्सिनाले प्रेश विज्ञप्ति मार्फत मगंलबार मुल्य वृदि फिर्ता गर्न माग गरेका हुन ।कोरोना भाईरसले व्यवसाय तथा रोजगारी गुमेको अवस्थामा उमभोक्तालाई मार पर्ने गरी पेट्रोलियम पद्धार्थको मुल्य वृदि हुदा नेविसंघले आपत्ति जनाएको हो । कोभिड १९को महामारीको कठिन परिस्थितिमा सरकारले राहत वितरण गर्नु पर्नेमा कर र विभिन्न पद्धार्थको मुल्य वृद्धि गरेर जनताको चुलो बन्द गर्ने काम गरेको भन्दै नेविसंघले घोर विरोध गरेका छन् ।...
अफगानिस्तानमा अलपत्र नेपाली उद्धार गर्नुको साटो फोन पर्खंदै सरकार

अफगानिस्तानमा अलपत्र नेपाली उद्धार गर्नुको साटो फोन पर्खंदै सरकार

अन्तर्राष्ट्रिय, टिप्स, राजनिती, समाचार
लक्ष्मण श्रेष्ठ ०३ भाद्र,काठमाडौँ नेपाल सरकारले अफगानिस्तानमा अलपत्र नेपालीका लागि त्यहाँ पुगेर आफैं उद्धार गर्नुपर्नेमा उल्टै उनीहरुको फोन कुरेर बसिरहेको छ । अहिलेसम्म अफगानिस्तानमा कति नेपाली अलपत्र परेका छन् र कतिको उद्धार भयो भन्नेमै अन्योल छ । विभिन्न मुलुकले आफ्ना नागरिक उद्धार गर्न थालेको एक साता भइसक्दा पनि परराष्ट्र मन्त्रालयका अधिकारी अन्य मुलुकले कति नेपाली उद्धार गरेर ल्याइदिन्छन् भन्दै संख्या गनेर बसेका देखिन्छन् । विदेशी मुलुकका विभिन्न दूतावास र राष्ट्रसंघीय एजेन्सीमा कार्यरत कति जना छन् भन्ने थाहा भए पनि कुन मुलुक र संस्थाले कति नेपालीलाई उद्धार गरेर कहाँ पुर्याए भने प्रस्ट तथ्यांक सरकारले बाहिर ल्याउन सकेको छैन । कामविहीन र साना कम्पनीमा काम गर्ने नेपाली कामदार अफगानिस्तानमा कति छन् भन्नेबारे अहिलेसम्म सरकार अनुमानकै भरमा चलेको छ ।...