Thursday, March 28
Shadow

देउवाका छोराले लिए क्रियाशिल सदस्यता


  • -इ
  • इ+

लक्ष्मण श्रेष्ठ
भाद्र २४,काठमाडौं

प्रधानमन्त्री शेरबहादुर देउका छोराले डडेलधुराबाट कांग्रेसको क्रियाशिल सदस्यता पाएका छन् ।उनले बेलायतस्थित युनिभर्सिटी अफ न्युयोर्कबाट राजनिति शास्त्रमा स्नाकोत्तर गरेका छन् ।

जयवीर राजनितिमा आउँदा विभिन्न खालका टिक्का टिप्पणी तथा विवाद सुरु भएको छ । आफ्नो परिवार राजनितिक भएपछि पार्टिको सदस्यता लिनु कुनै ठूलो कुरा भने होईन तर एक खालको भ्रम र्सिजना भएको छ ।

कांग्रेस राजनिति बारे जानकार वरिष्ठ पत्रकार किशोर नेपालले भने,“नेपालमा मात्र होईन,दक्षिण एसियामा नै विरासतको राजनितिले नराम्ररी छ ।”राजनितिमा नेताको सन्तानलाई अस्वाभिक रुपमा अघि बढाउने र क्षमतावान् तथा लामो लगानी भएका भएका व्यक्तिलाई पछि पार्ने बताएका छन् ।

"Interview Nepal!"

यो नेपाली/अंग्रेजी भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : ईन्टरभ्यु नेपाल’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्

shares