Saturday, May 18
Shadow

प्रधानमन्त्रीको गृह जिल्लामा ठकुराठीको लोकप्रियता


  • -इ
  • इ+

काठमाण्डौँ, भाद्र १६
नेपाली कांग्रेसको १४ औं महाअधिवेशनको मिति नजिकिँदै गर्दा वडा तह देखि केन्द्र सम्म सभापतिका लागि दौडधुप बढेको छ । जिल्ला सभापतिको लागि पनि त्यस्तै रहेको छ । यसै बिच प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको गृह जिल्लामा जिल्ला सभापतिका लागि चुडामणी ठकुराठीको लोकप्रियता बढेको छ ।

पार्टी सभापति देउवा र जिल्ला सभापति कर्ण मल्लको सहुमबाट सभापतिको प्रतिस्पर्धामा उत्रिरहेका बेला संस्थापन इतरको तर्फबाट डडेल्धुराको जिल्ला सभापतिका लागि ठकुराठी पनि प्रतिस्पर्धामा उत्रिएका हुन्। जिल्लाको अजयमेरु गाउँपालिका वडा नम्बर ५ जन्मिएका ठकुराठी नेपाली कांग्रेसमा २०५१ सालदेखि सक्रिय राजनितीमा लागेका छन् । विद्यार्थी राजनीतिदेखि संक्रिय रहेका ठकुराठी राजनीतिशास्त्र, जनप्रशासन तथा कानूनमा डिग्री हासिल गरिसकेका छन् । उनी नेविसंघका पुर्व केन्द्रिय सदस्यसमेत हुन् ।

पार्टिमा संस्था भन्दापनी ब्यक्तिबादी हावी भएको आरोप लगाउदै पार्टीलाई चुस्तद्रुस्त बनाउन पार्टीमा योग्य ब्यक्तिलाई उचित स्थान दिनु पर्ने जोड दिएका छन् । काङ्ग्रेस बलियो बनाउन नातावाद,कृपावाद,डनवाद ठेकेदारवाद,अर्थवाद नभाई विचार,नैतिकता,इमानदारीता,जवाफदेहिता,जिम्मेवारीता,कुशलता,अनुभव,प्रभावकारितालाई प्रश्रय दिनु पर्ने आफ्नो धारणा रहेको उनले बताए ।

पार्टीलाई जिल्लामा कार्यकर्ताका भावनालाई समेटेर सहमति, सहकार्य र एकताको आधारमा पार्टीसँग सम्बन्धित संगठनहरुलाई पनि चलायमान बनाउने ठकुराठीले बताए ।

सामाजिक संञ्जाल मार्फत ठकुराठी आफ्नो भनाइलाई यस प्रकार प्रकाशन गरेका छन् :

´politics for giving not for taking ´

`politics for sevice oriented not for profit oriented ´

पटक पटक होइन एक पटकक लागी मात्र (only one period ) माहामानब बि पि कोईराला ,लौह पुरुष गणेशमान सिंह र सन्तनेता कृष्ण प्रसाद भट्टराई को बिचार,शैली ,सिद्धान्त ,संस्कार ,आदर्श , कांग्रेसको बिधि ,बिधान ,पद्धति ,प्रक्रिया साख ,गौरबान्बित ईतिहास लाई आत्मसात गर्दै डडेलधुरा कांग्रेसको नेतृत्व गर्ने अबसर दिएमा डडेलधुरा कांग्रेस लाई स्वस्थ ,स्वच्छ ,सरल,सहज,सान्त ,समृद्ध ,सक्षम ,सदभाव ,सृजनसिल,सुदृढ ,ससक्त,समाबेसी,समानता,राजनितिक र आर्थिक स्वतन्त्रता ,पारदर्सी मुल्यांकन ,अबसरको समान बितरण ,समन्वय ,योजनाबद्ध ,आत्मसम्मान सहितको हाम्रो कांग्रेस युवा ,जेष्ठ महिला दलित ,जनजाति लगायत सबैको कांग्रेस ,लोकतान्त्रिक आचरण सहितको कांग्रेस ,ब्याबहारिक कांग्रेस ,बैचारिक कांग्रेस ,नैतिक कांग्रेस ,जिम्मेवार कांग्रेस ,पारदर्सी कांग्रेस ,जनताको कांग्रेस ,गतिशील कांग्रेस , गुट उपगुट रहितको कांग्रेस,Action oriented ,service oriented कांग्रेस बनाउन का लागि मेरो हाम्रो नेपाली कांग्रेस डडेलधुराको सातौं जिल्ला अधिबेशनमा जिल्ला पार्टी सभापतिमा दाबी छ।सम्पूर्ण दाजुभाइ दिदीबहिनीको साथ र समर्थन बाट अघि बढनेछौ।
इतिहास को कालखण्डमा सबै राजनीतिक परिवर्तनको, राजनीति आन्दोलनको नेतृत्व कांग्रेसले गरेको हो
अब बिकासको राजनीतिको नेतृत्व पनि कांग्रेस नेतृत्वको सरकारले गरोस
अहिले डडेलधुरा कांग्रेसमा युबाहरुल्रे नेतृत्व परिबर्तन गर्न चाहेको छ ।परिवर्तनको लहर देशभर चलिरहेको छ ।परिवर्तन बिना कांग्रेस बलियो हुन सक्दैन।
२०४८ सालका युबाहरुले २०७८ सालका युबाहरुको इच्छा, आकान्क्षा रुचिलाई सम्बोधन गर्न सक्दैन ।

संगठन बलियो बनाउनका लागि समय ,दृढ इछासक्ती, त्याग,,बैचारिक ,एतिहासिक ज्ञान् ,सामाजिक परिस्थिति बुझेको,ब्यक्तिगत स्वार्थरहित,संगठन प्रती इमान्दार लोभलालच नभएको ,बफादर हुनुपर्छ तब पो बलियो संगठन बन्दछ

नेतृत्व परिबर्तन नेताले होइन कर्याकर्ताले गर्न्र पाउनुपर्छ ।जिल्ला नेतृत्व कसैबाट लादने होइन पार्टीको बिधि,बिधान ,पद्धति ,प्रक्रिया अनुरुप नेतृत्व छान्ने अबसर कार्यकर्ता लाई दिने पद्धतिको बिकास जिल्लामा गरिनुपर्छ।। चेतना भया।

´politics for the peoples`

सम्पुर्ण इच्छुक युबा साथिभाइहरुलाइ हातेमालो गरि अगाडि बढन पनि आग्रह गर्दछौ।

कांग्रेस डडेलधुरामा भएका कमिकमजोरीलाई न्यूनीकरण गर्ने ,भात् सङगठन,सुभेछुक संगठन लाई पुर्णता दिई ससक्त बनाउने ,जनताका समस्यामा सन्स्थागत ढंगले सामुहिक रुपमा समाधानका लागि उचित ढङ्गले प्रभाबकारी रुपमा कार्यान्वयन गर्नुपर्छ।

डडेलधुरा कांग्रेसको इतिहासमा योगदान गर्नुहुने आदरणीय एन डि प्रकास चटौत ,सहिदभिम दत्त पन्त,पहिलो महिलामन्त्री द्वारिका देबि ठकुरानिको

जय नेपाल् । जय जनता ।। जय कांग्रेस ।।।जय डडेलधुरा ।।।। सबको जय

"Interview Nepal!"

यो नेपाली/अंग्रेजी भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : ईन्टरभ्यु नेपाल’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्

shares