Thursday, July 23
Shadow

पेट्रोलियम पद्धार्थको मुल्य वृद्धि कम गर्न नेविसंघको माग


  • -इ
  • इ+

लक्ष्मण श्रेष्ठ
०८ भाद्र, काठमाडौ

सत्तारुढ दल नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ) ले पेट्रोलियम पद्धार्थमा भएको मुल्य वृदि फिर्ता गर्न माग गरेका् छ । सोमबार रातिदेखि लागु हुनेगरी नेपाल आयल निगमले पेट्रोल,डिजेल मटितेल,खाना पकाउने ग्याँस र हवाई इन्धनको मूल्य बढाएको थियो ।

नेवि संघका महामन्त्री बलदेव तिमल्सिनाले प्रेश विज्ञप्ति मार्फत मगंलबार मुल्य वृदि फिर्ता गर्न माग गरेका हुन ।कोरोना भाईरसले व्यवसाय तथा रोजगारी गुमेको अवस्थामा उमभोक्तालाई मार पर्ने गरी पेट्रोलियम पद्धार्थको मुल्य वृदि हुदा नेविसंघले आपत्ति जनाएको हो ।

कोभिड १९को महामारीको कठिन परिस्थितिमा सरकारले राहत वितरण गर्नु पर्नेमा कर र विभिन्न पद्धार्थको मुल्य वृद्धि गरेर जनताको चुलो बन्द गर्ने काम गरेको भन्दै नेविसंघले घोर विरोध गरेका छन् ।

"Interview Nepal!"

यो नेपाली/अंग्रेजी भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : ईन्टरभ्यु नेपाल’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्

shares