Thursday, April 25
Shadow

मनोरञ्जन

खुमन अधिकारी ,शान्ती श्री परियार र सुनिता बुढाको तीज गीत ‘माइती घरले’ सार्वजनिक

खुमन अधिकारी ,शान्ती श्री परियार र सुनिता बुढाको तीज गीत ‘माइती घरले’ सार्वजनिक

ब्यानर समाचार, मनोरञ्जन, मुख्य समाचार, समाचार, समाज, साहित्य/कला
महेन्द्र अधिकारी  काठमाडौं, असार २३। हिन्दू नारीको महत्वपूर्ण पर्व तीज नजिकिँदै गर्दा तीज सम्बन्धी गीतहरु बजारमा ल्याउने क्रम चलेको छ । यस्तैमा लोकदोहारी गायक खुमन अधिकारी र गायिका शान्ती श्री परियार ,सुनिता बुढाको आवाजमा रहेको ‘माइतीघरले’ बोलको तीज गीत सार्वजनिक भएको छ । गुड लक नेपालको प्रस्तुतिमा सबिता पौडेल ( ढुंगाना )को पारिवारिक तिज गित सार्वजनिक भएको हो । गीतलाई गूड लक्क नेपाल युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको हो । चर्चित लोकप्रिय मोडल तथा निर्देशक शंकर बिसीको निर्देशनमा रहेको तीज गीतमा गायक खुमन अधिकारी,अभिषेक खड्का, सिरु बिष्ट, लक्ष्मी बर्देवा, निक्स शर्मा, निहारिका थापा, यादव पौडेल, भूमिका गिरि, सबिता ढुंगाना र दिब्य न्यौपानेको अभिनय रहेको छ । दुर्गा पौडेलको शब्द रहेको गीतमा खुमन अधिकारीकै संगीत रहेको छ भने संगीत संयोजन बिनोद बाजुरालीको रहेको छ । भिडियोमा नविन घर्ती मगरको ...
जनक लामा र शान्ति तामाङको “स्वर्गकी परी” सार्वजनिक (भिडियो सहित)

जनक लामा र शान्ति तामाङको “स्वर्गकी परी” सार्वजनिक (भिडियो सहित)

ब्यानर समाचार, मनोरञ्जन, मुख्य समाचार, समाचार
महेन्द्र अधिकारी काठमाडौं ,असार २२ । “स्वर्गकी परी” बोलको गित डिजिटल बजारमा आएको छ । गायक तथा सर्जक जनक लामा र प्रत्यक्ष दोहोरी गायिका शान्ति तामाङको सुमधुर स्वरमा बजारमा आएको यस गितमा अशोक कुमार सापकोटाको शब्द छ भने लय एरेन्ज बिष्णु तामाङ्को रहेको छ । प्रत्यक्ष दोहोरी गायिका शान्ति तामाङको पहिलो गौरवमय प्रस्तुतिमा सार्वजनिक भएको हो । शंकरा डिजिटल रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको भने म्यूजिक भिडियोको पोष्ट प्रोडक्सन दुर्गेश राना मगर मा गरिएको हो । निरेन श्रेष्ठको निर्देशन रहेको म्यूजिक भिडियोमा सुबास गौतमको सह–निर्देशन रहेको छ । भिडियोमा गायिका अर्चना स्याङ्तान,तेज्मान तामाङ,ईन्द्र तामाङ र स्वतिका ओझाले अभिनय गरेका छन् । राम के.सीको छायांकन रहेको म्यूजिक भिडियोमा राज कुमार मगरको दृश्य सम्पादन रहेको छ । “स्वर्गकी परी” गीतको भिडियोलाई अर्चना स्याङ्तान नामक युटुबबाट मार्फत गित हे...
निकिता पौडेलको नेतृत्वमा नारी टेलिभिजन आजबाट शुभारम्भ

निकिता पौडेलको नेतृत्वमा नारी टेलिभिजन आजबाट शुभारम्भ

मनोरञ्जन, मुख्य समाचार, समाचार, सुचना प्रविधि
काठमाडौँ, २० असार । १४ वर्षदेखि फिल्मसम्बन्धी कार्यक्रम प्रसारण गर्दै आएको टेलिभिजन च्यानल टीभी फिल्मीको नाम परिवर्तन गरि निकिता पौडेलको नेतृत्वमा नारी टेलिभिजन आजबाट शुभारम्भ  भएको छ ।  नारि टेलिभिजनको शुभारम्भ बुढीगंगा नगरपालिकाकी ८४ वर्षिया नन्दा साउँदबाट गरिएको छ । आज बुधबार बुढीगंगा नगरपालिका वडा नम्वर १० मा एक औपचारिक कार्यक्रमका बिच ८४ वर्षिया साउँदद्धारा नारी टेलिभिजनको औपचारिक रूपमा दिप ज्वलन गरेर सुरूवात भएको छ । टेलिभिजनको शुभारम्भ कार्यक्रममा स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, बुढीगंगा नगरपालिकाका नगरप्रमुख रामबहादुर बानियाँ, उपप्रमुख माया कुँवर, १० का वडा अध्यक्ष दलबहादुर साउँद, नारी टेलिभिजनकी अध्यक्ष निकिता पौडेल लामिछाने लगायत अतिथि रहेका थिए । टेलिभिजनको प्रसारण शुभारम्भ संगै बुढिगंगा नगरपालिका दश एचआईभि संक्रमित महिला र वडाका एकल महिलालाई खाद्यन्न सहयोग गरेको प...
राजु सापकोटाको सुमधुर स्वर र अभिनयमा “लाख बिन्ती” सार्बजनिक (भिडियो सहित)

राजु सापकोटाको सुमधुर स्वर र अभिनयमा “लाख बिन्ती” सार्बजनिक (भिडियो सहित)

मनोरञ्जन, मुख्य समाचार, समाचार, साहित्य/कला
महेन्द्र अधिकारी काठमाडौं,१९ असार । लोक तथा दोहोरी गीत संगीतका प्यासि मनहरुका लागि गायक राजु बिरहि सापकोटाको शब्द,संगीतमा “लाख बिन्ती” बोलको गीत बजारमा सार्बजनिक भएको छ । मिलन फिल्म्स प्रोडक्सन युट्युब च्यानलमार्फत् उक्त गीतको म्यूजिक भिडियो सार्वजनिक भएको हो । उनले यस अगि पनि थुप्रै मौलिक गीतहरु आफ्ना श्रोता तथा दर्शकहरु माझ पस्कि सकेका छन् । कुनै पनि नेपालि लोक तथा दोहोरी गीतहरु सार्बजनिक गरिरहंदा मौलिकतालाई ख्याल गरिएन भने उस्को सांगितिक यात्रा गन्तब्य बिहिन हुने गायक सापकोटाको धारणा रहेको छ । उक्त सार्वजनिक भएको गीतमा गायक राजु बिरहि सापकोटा,निशा वाईबा,सुदिप बराईली र हिरा सुनारको सुमधुर स्वरमा सुन्न सकिन्छ र “लाख बिन्ती” बोलको गीतमा एरेन्ज नारायण द्ङ्गालको छ  भने सो गीत म्युजिक प्लस रेकर्डिङ स्टुडियोमा गरिएको गीतलाई मनोज परियारले मिक्सिङ्ग गरेका हुन् । राजु सापकोटाको निर्दे...
सार्वजनिक हुन थाले तीजका गीत-संगीत

सार्वजनिक हुन थाले तीजका गीत-संगीत

मनोरञ्जन, मुख्य समाचार, समाचार, साहित्य/कला
महेन्द्र अधिकारी काठमाडौं,१९ असार । असार १५ संगै तीज लक्षित गीतसंगीतहरु सार्वजनिक हुन थालेका छन् । केहि दिन अगाडि ‘जाउ न माया सरर गाडीमा’ बोलको तीज गीत सार्वजनिक गरिएको छ । गीतमा गायक सुकदेव अधिकारी र गायिका समिक्ष्या अधिकारीले स्वर दिएका छन् । गीतको शब्द बिमल अधिकारीले लेखेका हुन् । गायक तिलक ओलीको संगीत रहेको गीतमा कमल सौरगको संगीत संयोजन सुन्न सकिन्छ । प्रकाश भट्ट निर्देशित कोरियोग्राफर यस गीतको भिडियोमा बिमल अधिकारी,अन्जली अधिकारी,लक्ष्मी गिरी र बबिना सिंहले अभिनय गरेका छन् । अजय रेग्मीको छायाँकन रहेको भिडियोलाई विष्णु शर्माले सम्पादन गरेका हुन् । त्यस्तै, बिरेन्द्र ढकालको शब्द संगीतमा ‘मेरी मायालाई,तिजको कोशेली’ बोलको तीज गीत सार्वजनिक गरेका छन् । चर्चित संगीतकार महेन्द्र भण्डारीको एरेन्ज रहेको गीतमा गायक खेम सेन्चुरी र गायिका अस्मिता अधिकारीलेले स्वर दिएका हुन् । मदन खड्क...
गायिका प्रतिमा अर्याल र बद्री सिटौलाको “रानी फूल”

गायिका प्रतिमा अर्याल र बद्री सिटौलाको “रानी फूल”

मनोरञ्जन, मुख्य समाचार, समाचार
महेन्द्र अधिकारी  काठमाडौं,१८ असार ।  गायिका प्रतिमा अर्याल र गायक बद्री प्रसाद सिटौलाको सुमधुर स्वरमा “रानी फूल” को म्यूजिक भिडियो सार्वजनिक भएको छ । बद्री लोक माला युट्युब च्यानलमार्फत् उक्त गीतको म्यूजिक भिडियो सार्वजनिक भएको हो । गीतको लय र शब्द गायक सिटौलाको हो भने सुफिक्स मदनले संगीत संयोजन गरेका छन् । सार्वजनिक भएको गीतको रेकर्ड आर बि जी रेकर्डिङ स्टुडियोमा गरिएको गीतलाई गोबिन्द सोनीले मिक्सिङ्ग गरेका हुन् । उमेश कर्कीको निर्देशन रहेको “रानी फूल” म्यूजिक भिडियोमा निरुता खनाल,आर एन बिरहि,सपना अधिकारी,सुस्मिता के सि र सुनिता पराजुली लगायत अन्यको अभिनय देख्न सकीन्छ । मरुभुमी नारायणको छायांकन रहेको म्यूजिक भिडियोलाई रोशन धितालले सम्पादन गरेका हो भने म्यूजिक भिडियोको पोष्ट प्रोडक्सन आर.बि  इन्टरटेनमेन्टमा गरिएको हो । भिडियो हेर्न तल क्लिक गर्नु होला: https://youtu.be/SOeLw6gN...
अभिनेता आमेश भण्डारी भन्छन् – समीक्षा मेरो जीवनमा आउनुभयो भने भाग्यमानी ठान्थेँ

अभिनेता आमेश भण्डारी भन्छन् – समीक्षा मेरो जीवनमा आउनुभयो भने भाग्यमानी ठान्थेँ

मनोरञ्जन, मुख्य समाचार, समाचार
काठमाडौं, १८ असार । गायक तथा अभिनेता आमेश भण्डारीले आफू गायिका समीक्षा अधिकारीसँग विवाह गर्न तयार रहेको बताएका छन् । आमेश अष्ट्रेलियाबाट फर्किए लगत्तै शनिबार एपिवान टेलिभिजनको कार्यक्रम ‘द प्रकाश सुवेदी शो’ मा पुगेका थिए । आमेश केही दिन अगाडि मात्र अष्ट्रेलिया भ्रमणबाट घर फर्किएका हुन् । त्यहि क्रममा कार्यक्रमका सञ्जालका प्रकाश सुवेदीले आमेशलाई ‘समीक्षाको परिवार तपाईँको परिवारमा केटा माग्न आउनुभयो भने के भन्नुहुन्छ रु’ आमेशले जवाफ दिएका छन् ‘हुन्छ भन्छु । मेरो उमेर पनि भयो ।’ उनले समीक्षा आफूलाई ‘स्ट्रोङ’ लाग्ने गरेको बताए । समीक्षाको लाइफमा जो व्यक्ति आएपनि त्यो व्यक्ति लक्की हुने भण्डारीले बताएका छन् । ‘उहाँ धेरै राम्रो मान्छे हो, मेरो जीवनमा आउनुभयो भने म भाग्यमानी ठान्थेँ होला’ उनले भनेका छन् । अहिले आफू नेपालमा रहँदा पनि समिक्षासँग भेट भैरहेको उनले सुनाए । आमेशलाई समिक्षासँग तपाईको...
आयो शान्ति श्रीस र प्रकाशको “गल्छी झरेसी” (भिडियो सहित)

आयो शान्ति श्रीस र प्रकाशको “गल्छी झरेसी” (भिडियो सहित)

मनोरञ्जन, समाचार, साहित्य/कला
महेन्द्र अधिकारी काठमाडौं,१७ असार । गायिका शान्ती श्रीस परियार र प्रकाश थापा को सुमधुर स्वरमा “गल्छी झरेसी” को म्यूजिक भिडियो सार्वजनिक भएको छ । गायिका शान्ति श्रीस मगर युट्युब च्यानलमार्फत् उक्त गीतको म्यूजिक भिडियो सार्वजनिक भएको हो । गीतको लय र शब्द सुरेश राना मगरको हो भने शेखर मगरले संगीत संयोजन गरेका छन् । सार्वजनिक भएको गीतको रेकर्ड वन डिबी एच डि ( 1 DB HD) रेकर्डिङ स्टुडियोमा गरिएको गीतलाई बिमल ,बिनोदको रेकर्डिङ रहेको र एच बि एन किस्मतले मिक्सिङ्ग/ मास्टिरिङ्ग गरेका हुन् । सर्जुन राईको निर्देशन रहेको म्यूजिक भिडियोमा मोडल स्मारिका ढकाल,समरिका ढकाल,गणेश मान घले,जोन बमले अभिनय गरेका छन् । बसन्त कुँवरको छायांकन रहेको म्यूजिक भिडियोमा सुदिप चौधरीको कोरियोग्राफर र सम्पादन मनोज कार्कीको रहेको छ । गायिका शान्ति श्रीसले  यसअघि  सांगीतिक कोसेलीका रुपमा “फूलजस्तै मेरो जोवन”,“जून तारा” ब...
जीवन सिग्देलको शब्द,संगीतमा गायिका शान्तिश्रीको “छड्के सलाम छ” सार्वजनिक (भिडियो सहित)

जीवन सिग्देलको शब्द,संगीतमा गायिका शान्तिश्रीको “छड्के सलाम छ” सार्वजनिक (भिडियो सहित)

मनोरञ्जन, मुख्य समाचार, समाचार
महेन्द्र अधिकारी काठमाडौं,१५ असार । जीवन सिग्देल र लोक प्रिय गायिका शान्तिश्री परियारको नयाँ लोकदोहोरी गीत “छड्के सलाम छ” केहि दिन अगाडि मात्र बजारमा सार्वजनिक भएको हो । गायक जीवनको प्रस्तुति रहेको गीत गायक सिग्देलकै शब्द ,संगीत रहेको छ भने “छड्के सलाम छ” बोलको गितलाई मिक्सिङ्ग / मास्टिरिङ्ग मनोज परियारको छ,एरेन्ज आशिश अविरलको रहेको यो दोहोरी भाकालाई राग रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको हो । दुर्गा पौडेलले छायांकन गरेको म्युजिक भिडियोलाई सुनिल क्षेत्रीले निर्देशन गरेका छन् भने सम्पादन अमृत चापागाईको रहेको छ । म्युजिक भिडियोमा सुनिल क्षेत्री,अनिता बस्नेत (मास्टर्नी) लगायत अन्यको अभिनय रहेको छ । “छड्के सलाम छ” बोलको गितले छोटो समयमा नै दर्शक श्रोताको मन जित्न सफल भएको यसै गीतका सर्जक सिग्देलले जनाएका छन् । गायक सिग्देलले यस भन्दा पहिलेका गीत संगीतलाई जसरी मन पराईदिनु भयो उसै गरेर ...
थानेश्वरको ‘आमा र भगवान’ सार्वजनिक

थानेश्वरको ‘आमा र भगवान’ सार्वजनिक

मनोरञ्जन, समाचार
महेन्द्र अधिकारी काठमाडौँ, असार १४ । लोक प्रिय गायक तथा गजलकार थानेश्वर गौतमको सुमधुर स्वर, संगीतमा समावेश गजल ‘आमा र भगवान’ को म्युजिक भिडियो सार्वजनिक भएको छ । गीतमा सुजन पण्डितको शब्द,रचना र गीतको संगीत एरेन्ज भने कृष्ण बिकले गरेका छन् । मालश्री स्टुडियोमा रेकर्ड गरेको गीतलाई खड्क बाजुराली र राजेन्द्र बाजुरालीले मिक्सिङ्ग गरेका हुन् । ‘आमा र भगवान’ बोलको गीतमा बासुरीमा गोपाल देब र तबलामा भुवन गन्धर्व लगायतको समूहले काम गरेको छ। गीतको भिडियोमा इशुक गौतम,आस्मी न्यौपाने ,सुनिता भट्टराईको अभिनय रहेको छ भने बाल कलाकारमा सरगम गौतम र आरोहन खत्री फिचर्ड छन् । राम के.सिको छायांकन तथा मिलन विश्वकर्माको सम्पादन रहेको भिडियोलाई विशाल घिमिरको कथावस्तु एवम् निर्देशन रहेको छ । थानेश्वरको आफ्नै अफिसियल युट्युबमा गीत हेर्न सकिन्छ । भिडियो यहाँ हेर्नुहोस् : https://youtu.be/g7oPPrCang...