Tuesday, April 30
Shadow

आयो शान्ति श्रीस र प्रकाशको “गल्छी झरेसी” (भिडियो सहित)


  • -इ
  • इ+

महेन्द्र अधिकारी
काठमाडौं,१७ असार । गायिका शान्ती श्रीस परियार र प्रकाश थापा को सुमधुर स्वरमा “गल्छी झरेसी” को म्यूजिक भिडियो सार्वजनिक भएको छ । गायिका शान्ति श्रीस मगर युट्युब च्यानलमार्फत् उक्त गीतको म्यूजिक भिडियो सार्वजनिक भएको हो ।

गीतको लय र शब्द सुरेश राना मगरको हो भने शेखर मगरले संगीत संयोजन गरेका छन् । सार्वजनिक भएको गीतको रेकर्ड वन डिबी एच डि ( 1 DB HD) रेकर्डिङ स्टुडियोमा गरिएको गीतलाई बिमल ,बिनोदको रेकर्डिङ रहेको र एच बि एन किस्मतले मिक्सिङ्ग/ मास्टिरिङ्ग गरेका हुन् ।
सर्जुन राईको निर्देशन रहेको म्यूजिक भिडियोमा मोडल स्मारिका ढकाल,समरिका ढकाल,गणेश मान घले,जोन बमले अभिनय गरेका छन् । बसन्त कुँवरको छायांकन रहेको म्यूजिक भिडियोमा सुदिप चौधरीको कोरियोग्राफर र सम्पादन मनोज कार्कीको रहेको छ ।
गायिका शान्ति श्रीसले  यसअघि  सांगीतिक कोसेलीका रुपमा “फूलजस्तै मेरो जोवन”,“जून तारा” बजारमा ल्याएकी थिइन् ।
भिडियो हेर्न तल क्लिक गर्नु होला :

"Interview Nepal!"

यो नेपाली/अंग्रेजी भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : ईन्टरभ्यु नेपाल’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्

shares