Friday, April 24
Shadow

Month: September 2022

निर्वाचन क्षेत्रअनुसार कहाँ कति मतदाता र मतदान केन्द्र ? (सूचीसहित)

निर्वाचन क्षेत्रअनुसार कहाँ कति मतदाता र मतदान केन्द्र ? (सूचीसहित)

निर्वाचन विशेष, ब्यानर समाचार, राजनिती
काठमाडौं- निर्वाचन आयोगले मंसिर ४ गते हुने प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनका लागि मतदान केन्द्र र मतदान स्थल तय गरेको छ । साथै आयोगले सबै ७७ वटै जिल्ला अन्तरगत पर्ने निर्वाचन क्षेत्रका मतदाता पनि सार्वजनिक गरेको छ । आयोगले प्रतिनिधिसभा अन्तर्गतका निर्वाचन क्षेत्र, प्रदेशसभा अन्तर्गतका निर्वाचन क्षेत्रका मतदाता, मतदान केन्द्र, मतदानस्थल छुट्याएर विवरण सार्वजनिक गरेको हो । यस्तै महिला र पुरुष मतदाताको संख्याका साथै तेस्रो लिंगी मतदाताको विवरण पनि सार्वजनिक गरेको छ । आयोगले ​ मतदाता परिचयपत्रमा नाम लेखाएकामध्ये मंसिर ३ गते १८ वर्ष उमेर पुगेकाले मत खसाल्न पाउने जनाएको  छ । जसअनुसार कुल मतदाता संख्या १  करोड ७९ लाख ८ हजार ५७० जना कायम भएको आयोगले जनाएको छ।  आयोगका अनुसार कुल मतदातामध्ये महिलाको संख्या ८ लाख ४७ हजार ५७९ जना र पुरुषको संख्या ९१ लाख ४० हजार ८०६ जना रहेको जनाएको छ । यस्तै...
 सन्सारकै मनमा किन गड्याे अमेरिका :   काँग्रेस नेता गौरी प्रसाद दवाडी

 सन्सारकै मनमा किन गड्याे अमेरिका : काँग्रेस नेता गौरी प्रसाद दवाडी

ब्यानर समाचार 2, विचार
काठमाडौं-अमेरिका यस्ताे देश हाे जहाँ सन्सारकै मानिसहरु मातृभूमी छाडेर आई बसाेबास गरेका छन ।जसरी मानिस मृत्यु पछि स्वर्ग  जान लालायित हुन्छन त्यसैगरी जिबित हुदा अमेरिका पुग्न लालायित भइरहेका छन । कानूनी बैधता समेतकाे वास्ता नगरी कठीन यात्रा गरि समुन्द्री मार्गबाट पर्याप्त धन लगाएर ज्यानमाया मारेर अमेरिका पस्ने परिपाटी बर्षौदेखि हालसम्म राेकिएकाे छैन ।कडा सुरक्षा भएर पनि गैरकानुनी प्रवेश राेक्न असमर्थ देखिन्छ अमेरिका । यि कुरा बिश्व समाचार माध्यमले दिनाै प्रमाणित गरिरहेका छन। अबिकसित र अप्रजातान्त्रिक देशबासीहरुका लागि त अमेरिका भूस्वर्गनै चित्रण गर्न सकिन्छ । अमेरिकीहरुले बनाएकाे भूधरातलले नै मानिसलाई फलामले चुम्बक तानेझै तानिरहेककाे अनुमान गर्न सकिन्छ । अमेरिकी सरकारले स्थापित गरेकाे बिधिकाे शासनले अमेरिका टेक्ने बित्तिकै यहाकाे प्रचलित ब्यबस्थामा स्वत मानिस परिचलित हुन्छन्।कानून नियम ...
भारतबाट भन्सार छलेर ल्याइएका माछा नष्ट

भारतबाट भन्सार छलेर ल्याइएका माछा नष्ट

ब्यानर समाचार 2, समाचार
सोमबार चितवनको भरतपुर महानगरपालिका–१ रामनगरबाट अवैधरूपमा भित्र्याइएका १४ कार्टुन माछा नियन्त्रणमा लिएर नष्ट गरिएको हो । विभिन्न नाका हुँदै दैनिक ५० टन माछा भारतबाट भित्रिएको सङ्घको दाबी छ । सङ्घले देशका विभिन्न नाकामा पुगेर अनुगमन गर्दा दैनिक ५० टन माछा भन्सार छलेर नेपाल भित्रिएको पाइएको जनाएको छ ।   वीरगन्ज महानगरपालिका–२५ बस्ने ३० वर्षीय पुष्प साहले पोखरा जाँदै गरेको ना७ख ८८२२ नंको रात्रिबसको डिक्कीमा लोड गरेर ल्याएको माछा इलाका प्रहरी कार्यालय रामनगर, सशस्त्र प्रहरी बल आँपटारी र मत्स्य व्यवसायी सङ्घले संयुक्तरूपमा नियन्त्रणमा लिएका हुन् । बसमा १२ कार्टुन नैनी माछा, एक–एक कार्टुन रहु र पङ्गास माछा ल्याइएको थियो । करिब पाँच सय ६० केजी माछामध्ये ५० देखि ६० प्रतिशत सडेको अवस्थामा पाइएको पशु क्वारेन्टाइन चेकपोष्ट रामनगरका पशु स्वास्थ्य प्राविधिक शिरिष गौतमले जानकारी दिनुभयो । स...
काङ्ग्रेसमा लामो समयको योगदानमा पनि स्पेस भेटिएन – मनिष झा

काङ्ग्रेसमा लामो समयको योगदानमा पनि स्पेस भेटिएन – मनिष झा

ब्यानर समाचार 2, राजनिती
गत बैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनमा मनिष झाले नेपाली कांग्रेसको घोषणापत्र मात्रै लेखेनन्, सम्भव भएजति चुनावी सभामा पुगेर कांग्रेस उम्मेदवारका लागि मत पनि मागे । काठमाडौं महानगरपालिकाको मेयरमा कांग्रेसकी सिर्जना सिंहलाई मत माग्दै झाले गरेको भावुक मन्तव्यले चर्चा समेत पायो । स्थानीय निर्वाचनमा महामन्त्री गगन थापा नेतृत्वको घोषणा पत्र तयारी समितिको सदस्यको रुपमा काम गरेका झा प्रदेश र प्रतिनिधिसभाको निर्वाचनमा भने कांग्रेसका लागि मत माग्दै छैनन् ।उनी राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट समानुपातिकतर्फ प्रतिनिधिसभा सदस्यको उम्मेदवार बनेका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीको आन्तरिक निर्वाचनमा मधेशी क्लस्टरमा सर्वाधिक मत ल्याएका उनले तीन कांग्रेससँगको तीन पुस्ता लामो सम्बन्ध तोडेका छन् । धनुषाका स्थायी बासिन्दा मनिष लामो समयदेखि डिजिटल सञ्चारको क्षेत्रमा सक्रिय छन् । फ्याक्ट्स नेपाल नाम...
काँग्रेसको समानुपातिक उम्मेदवार टुङ्ग्याउन बालुवाटारमा ७ ठाउँमा छलफल

काँग्रेसको समानुपातिक उम्मेदवार टुङ्ग्याउन बालुवाटारमा ७ ठाउँमा छलफल

ब्यानर समाचार, राजनिती
काठमाडौँ- समानुपातिक पद्धतितर्फको उम्मेदवारको बन्दसूची टुङ्गो लगाउन नेपाली काँग्रेसका नेताहरू छलफलमा जुटेका छन् । प्रधानमन्त्री शेरबहादुर देउवा निवास बालुवाटारमा बसिरहेको बैठकमा दिउँसो १ बजेसम्म नामहरूमा सहमति जुट्न सकेको छैन । बैठकमा सहभागी एक नेताका अनुसार सात प्रदेशको छुट्टाछुट्टै बैठक बसिरहेको छ । प्रतिनिधिसभा र प्रदेशसभा दुबैतर्फका उम्मेदवार सोमबार नै बुझाउनुपर्ने भएकाले नेताहरू छलफलमा जुटेका हुन् । प्रदेशका शीर्ष नेता, केन्द्रीय सदस्य, प्रदेश सभापतिहरू सम्मिलित बैठक छुट्टाछुट्टै बसिरहेको छ । प्रदेशसभाको समानुपातिक सूचीमा सहमति जुटेपछि प्रतिनिधिसभाको बन्दसूची टुङ्गो लगाउन पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्ने एक नेताले जानकारी दिए । कार्यसम्पादन समितिले नाम टुङ्गो लगाएपछि निर्वाचन आयोगमा बुझाइने ती नेताले बताए । शीर्ष तहका नेताहरूको बैठक चार दिनदेखि बसिरहेपनि ...

चाडपर्वलाई लक्षित गरि सडक मर्मतसम्भार गरिने

ब्यानर समाचार 2, समाचार
 दसैँ, तिहार छठलगायत चाडपर्वको अवसरमा यात्रुको आवतजावतको चापलाई मध्यनजर गर्दै बिग्रिएका सडक तथा राजमार्गलाई यथाशीघ्र मर्मतसम्भार गर्न सडक विभागलाई निर्देशन दिने निर्णय भएको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका महासचिव डेकनाथ गौतमले राससलाई जानकारी दिनुभयो । भौतिक पूर्वाधार तथा यातायातमन्त्री मोहम्मद इस्तिहाक राईको अध्यक्षतामा आइतबार यातायात व्यवसायीसहित बसेको बैठकले चाडपर्वलाई मध्यनजर गर्दै सडकलाई मर्मतसम्भार गर्न सडक विभागलाई निर्देशन दिने निर्णय गरेको हो । बैठकले महासङ्घले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा पेश गरेका २१ बुँदे मागको विषयमा यातायात व्यवस्था विभागले अध्ययन, छलफल, परामर्श गरी मन्त्रालयमा राय, प्रतिक्रियासहितको प्रतिवेदन पेश गर्ने निर्णयसमेत गरेको छ । बैठकमा मन्त्री इस्तिहाक राई सहित मन्त्रालयका सचिव गोपालप्रसाद सिग्देल, यातायात व्यवस्था विभागका महानि...
विजयमणि पौडेल :म त केही पनि बन्न सक्दिनँ होला!

विजयमणि पौडेल :म त केही पनि बन्न सक्दिनँ होला!

ब्यानर समाचार 2, विचार, साहित्य/कला
आफ्नो परिवार, विद्यालय र समाजमा बालबालिकाहरूको भोगाइ देखेपछि छटपटी र उकुसमुकुस हुन्छ। बालबालिकाहरूलाई भविष्यका कर्णधार भनिन्छ। तर अधिकांश बालबालिकाहरूको भोगाइ देख्दा यस्तो लाग्छ, हामीले उनीहरूलाई सकारात्मक अनुभव दिन सकेका छैनौं। तिनै बालबालिकाहरूलाई गहिरिएर उनीहरूको अनुभव अवलोकन गर्ने र सोध्ने हो भने के भन्छन् होला? प्रस्तुत छ एक बालकको मनोभाव। 'म एउटा बालक। सबैले सोध्छन्, भविष्यमा के बन्ने? मलाई के थाहा! दुनियाँ देखेको छैन। भविष्यको गोरेटो मलाई थाहा छैन। आफ्नो टोलबाहिर पाइला राखेको छैन। किताबमा अलिअलि पढेको छु- लेखक र वैज्ञानिकबारे, खेलाडी र कलाकारबारे, नेता र सन्तबारे, गिनिज बुकमा नाम भएका केही मान्छेबारे। गाउँमा अलिअलि देखेको छु- पुल बनाउन आएको इञ्जिनियर, अस्पतालका डाक्टर र नर्स, विदेश गएका आफ्नै दाइ र दिदी, आफ्नै स्कुलको शिक्षक, खेतमा काम गरेर जसोतसो दुई छाकको जोहो गर्ने मे...

संविधान दिवसकाे शुभकामना

ब्यानर समाचार 2
  आज असाेज ३ गते, सातौं संविधान दिवसकाे उपलक्ष्यमा स्वदेश तथा विदेशमा रहनुहुने सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा " Interview Nepal " को तर्फ बाट हार्दिक  शुभकामना व्यक्त गर्दछौँ।
The relationship between Gulf countries and Nepal should be strengthened – Dr. Siddiqui

The relationship between Gulf countries and Nepal should be strengthened – Dr. Siddiqui

समाचार
Kathmandu- Dr. Salahuddin Akhtar Siddiqui, the founder of the non-governmental organization called The Mother Foundation, which has been working in various dimensions of international relations for the past five years, has said that since millions of Nepalese youth are staying in the Gulf countries for foreign employment, the relationship between Nepal and the Gulf countries should be strengthened and strengthened. He said that the Foundation believes that the relationship between India and China should be the same with the Gulf countries as Nepal has. He also claimed that the one-day workshop program on 'Nepal-GCC relations and cooperation: global geo-political change challenges and possibilities' will be the first attempt to strengthen the relations between Nepal and Gulf countrie...

होशियार पुर्वक अध्यन गर्नुस कृतिम साहित्य : मोहन लामा रुम्बा

ब्यानर समाचार 2, विचार
 मैले सानै उमेरमा लैनसिंह वाङ्गदेलको "मुलुक बाहिर" नामक उपन्यास पढें, यो यथार्वादी उपन्यास थियो, यसले मलाई दोस्रो विश्वयुद्धपछिको पुर्वेली ग्रामीण नेपाली समाजमा परेको प्रभाव बारेमा चित्रण गरेर लेखिएको उपन्यास थियो, यसले मलाई सकारात्मक प्रभाव नै छोडेको थियो, त्यसपछि राजनीतिक संगतले छोएपछि अठार बिसको उमेरमा रसियन साहित्यकार म्याक्सिम गोर्की १८६८- १८ जुन १९३६ को "आमा" भन्ने उपन्यास पढें, यो उपन्यास रसीयाको बोल्सेभिक क्रान्तिलाई उर्जा भर्न लेखेको थियो। "आमा" उपन्यास पढेपछि किशोरावस्थाको उमेरमा यस्तो प्रभाव पर्‍यो की घर परिवार केही होइन क्रान्तिकारीको लागि की मुक्ति की मृत्यु बाहेक केही हुन्न भन्ने जबर्जस्त प्रभाव पर्न गयो।कलिलो उमेरमा त्यो पनि प्रवासमा हुँदा पढेको तातो रगत जोश जाँगर चल्ने बेला यस्तो उपन्यास पढ्दै गएपछि पुँजीवादी दलाल नोकरशाही सामन्त...