Wednesday, May 20
Shadow

विचार

अमेरिका विश्वबाट अलप हुन्छ : दीर्घराज प्रसाई

अमेरिका विश्वबाट अलप हुन्छ : दीर्घराज प्रसाई

ब्यानर समाचार, राजनिती, विचार
चीनसँग निहुखोज्न अमेरिका सक्रिय भएर विश्व युद्ध निम्त्याउन खोजेको छ । अब यही पारा रहिरह्यो भने अमेरिका यो संसारबाट नै अलप हुनसक्छ । किनकि चीन अहिले संसारमा धेरै शक्तिशाली छ । अमेरिकी सदनकी सभामुख नैन्सी पेलोसी एसियाली देशको भ्रमणका क्रममा ताइवान पुगेकी छन्। चीनसँग निहुखोज्न ताइवान अमेरिका सक्रिय भएर विश्व युद्ध निम्त्याउन खोजेको छ । सन् १९५० देखि नैं ताइवान चीनको अभिन्न अंगको रुपमा एकचीन नीतिभित्रको राज्य हो भन्ने कुरा अमेरिकाले वास्ता नगरेर ताइवानलाई एक स्वतन्त्र राष्ट्र्रका रुपमा मान्दै ताइवानलाई आगोको भूंग्रामा हाल्न खोजेको छ । चीनको विकास, निर्माण र अमेरिका लगायत संसारका कैयौं राष्ट्र्रहरुमा आफ्ना दैनिक उपभोगका सामाग्रीहरु सस्तोमा बिक्री भइरहेकाले अमेरिका चीनसँग आक्रोशित छ । अहिले अमेरिकामा चीनका अनेकौं सामाग्रीहरुले ठूलो प्रभाव जमाएको छ । लगभग ८० प्रतिशत अमेरिकी उद्योगहरु बन्द...
दरबारको कारण नै गणतन्त्रको स्थापना : गौरी प्रसाद दवाडी

दरबारको कारण नै गणतन्त्रको स्थापना : गौरी प्रसाद दवाडी

ब्यानर समाचार, राजनिती, विचार
गौरी प्रसाद दवाडी नेपाल बिश्वले राजतन्त्रात्मक देश भनेर मानचित्रमा अङ्कित देश हाे र थियाे। कसले ल्यायाे गणतन्त्र ! याे जटिल प्रस्नकाे जबाफ सहज छैन । कमजाेर राजा, बिलासी र शत्ताभाेगी महारानी हरुकाे दरबारिया चलखेल शत्ता प्रप्तिका लागिमात्र नभएर भारदार मुख्तियारीहरुसङ्गकाे सहबासका लागि शक्ति सञ्चयका कारणले राणा शासन स्थपित भएकाे ईतिहास लेख्न नेपालका ईतिहासकारकाे हात कामेर हाे या ईतिहास बलियाकाे हतियार भन्ने भनाइ काे कारण हाे याे पठकले छुट्यउने बिषय हाे। सत्यकुरा के हाे भने राणाशासनले नै नेपालकाे राजतन्त्र खाई सकेकाे हाे । राणाकाे पतन पछि राणाले राजालाई खाेपामा राखेर राजगरेकाे भनेर लेखिएकाे ईतिहास त कुनै राजशाही वा समर्थकबाट खण्डन भएन ।१०४ बर्ष राणा शासनै चलेकाे हाे पृथ्बीनारायणका शाहका सन्तान खानकी खाएर बसेकाे तथ्यले राजा हटेका भनिएन यसमा राणाहरुकाे डर थियाे ।२००७ सालकाे प्रजातन्त्र बहाली...
व्यवस्था बदलेर जनताले सुख पाउने हैन, राजनैतिक नेतृत्वको चरित्र बदलिनु पर्छ

व्यवस्था बदलेर जनताले सुख पाउने हैन, राजनैतिक नेतृत्वको चरित्र बदलिनु पर्छ

ब्यानर समाचार, राजनिती, विचार
गौरी प्रसाद दवाडी अहिले सडकमा सुनिन्छ , श्री ५ को बहाली हुनुपर्छ भन्ने धेरै गुणगान सुनिन्छ । शाही कालका यातना भोग्ने ठुलो हिस्सा परमधाम पुगिसके । बाकि रहेकालाई पनि तत्कालिन सासकले दमन गरेको बिषय जानकार पाउने अबस्था थिएन । कतिले बिगत बिर्सेपनि हालत अहिलेको सन्दर्भमा राजाको गाना नगाउनु राम्रो होला । महाराजको पालामा बजेट कमै खान्थे । मण्डले सत्तापक्षलाई मनपरि गराएरै पन्चायत जोगाएको हो। कति पन्चायत बिरोधी मारिए त्यसको लेखाजोखा छैन । कति मुर्ति बिदेशिए स्वयंम श्री ५ हरु स्मलिङमा भिडेको खबर आएको आजका नव युवकले सुन्न पाएका थिएनन। नमिता सुमिता काण्ड सत्ताधारीले हटाएकाले अहिले सम्म अत्तोपत्तो भएन । बोइङ काण्ड घटाएर आरएनएसी डुबाउने काण्ड महाराजकै पालामा सुरुभएको हो।आफ्ना मान्छे सबै पन्च कहलिन्थे जे गरेनि हुने कसैलाइ सिध्याउनु छ भने अराष्टिय तत्वको ब्यबस्था बिरोधि भनेर सिध्याएका घटना धेरै छन ...
देशभक्त दीर्घराज प्रसाईंको नजरमा “भानुभक्त “

देशभक्त दीर्घराज प्रसाईंको नजरमा “भानुभक्त “

विचार
दीर्घराज प्रसाई/आदिकवि भानुभक्त नेपालीहरुको स्मरणीय विभूति हुन् । आज असार २९ गते आदिकवि भानुभक्तप्रति हामी नेपालीहरु जो जहाँ छौं, श्रद्धाञ्जली अर्पण गरौं ! २०७९ साल असार २९ गते आदिकवि भानुभक्त आचार्यको २०९ औं जन्म जयन्ती हो । आदिकवि भानुभक्त आचार्यको जन्म विक्रम संवत् १८७१ अषाड २९ गते तनहुँको रम्बामा आइतबार भएको थियो । उनको स्वर्गारोहण विक्रम संवत् १९२५ असोजमा भयो । नेपालमा भानुभक्तको नाम नेपालको राष्ट्रिय एकतातसँग आवद्ध छ । भाषीक हिसावले मात्र होइन विश्वभरमा छरिएर रहेका नेपालीहरुको लागि उनी एकताका प्रेरणा बनेका छन् । बाल्मिकि रामायणलाई भानुभक्तले नेपाली भाषामा छन्दमय पद्येमा अनुवाद गरेर नेपाली जनमानसलाई श्लोकमय बनाउन सकेका थिए । बाल्मिकि संस्कृत भाषाका आदिकवि हुन् । बाल्मिकि रामायण अनुवाद गरेर भानुभक्त नेपाली भाषाका आदिकवि बन्न पुगे । बाल्मिकिले नेपालको चितौन जिल्लाको दक्षिणतर्फ...
बालबालिकाका समस्या र समाधानका उपाय

बालबालिकाका समस्या र समाधानका उपाय

जिवनसैली, विचार, समाचार, समाज
 यो अनन्त संसारको विशाल जनसमुदायमा मानबिय जीवन वृद्धि बिकासका विभिन्न चरणहरुको अर्थ पुर्ण बिबिधता सङग परिचितहुने ब्यक्ती थुप्रै होलान। तर ती चरणहरु पार गर्दाका बेला भोग्नु परेका विभेद पुर्ण व्यबहारले जन्मदिएको पीडा र सङघर्स सङग साइनो गास्ने ब्यक्ती सायद बिरलै भेटियलान।जसमध्ये बाल्याबस्थामा हुने हिन्सा,दुव्र्यवहारको विरुद्धमा पहिलो पटक एगलाइनटाइन जेबले बालधिकार न्याय सम्बन्धि पहिलो आवाज उठाइन र जसको फलस्वरूप सन १९८९ मा अन्तर्राष्ट्रिय बालअधिकार महासन्धी सम्पन्न भयो। तर पनी पछिल्लो समयमा अन्तरास्ट्रिय र रार्ष्ट्रिय जगतमा हिंसा,शोषण,गरिबी र दुव्र्यवहार न्यूनीकरण गर्नको लागि दर्जनौं ऎन,नियमावली,सन्धी,उपसन्धी र संविधान अनुमोदन भय दर्जनौ बाल अधिकार संरक्षणका कानुन फेरिय सयौ मात्रामा बाल अधिकार संरक्षण गर्ने मुलभुत उद्देश्य लियका संघ सस्था दर्ता भयता पनि हाम्रो समाजमा विभिन्न धार्मिक,सा...
राष्ट्रिय सयुक्त आन्दोलन मोर्चा घोषणा सभा सम्पन्न

राष्ट्रिय सयुक्त आन्दोलन मोर्चा घोषणा सभा सम्पन्न

Uncategorized, मुख्य समाचार, राजनिती, विचार, समाचार
लक्ष्मण श्रेष्ठ २१ भाद्र, काठमाडौ । राष्ट्रिय सयुक्त आन्दोलन मोर्चा घोषणा सभा तथा पत्रकार सम्मेलन कार्यक्रम तारानाथ लुइँटेल को कार्यकारि अध्यक्षतामा जमल स्थित एल्लो प्यागोडा होटेलमा हिजो सम्पन्न भएकोथियो । देशमा बिघमान सम्पुर्ण बेथिति,बिसङति,भ्रष्टाचार ,एमसिसि राष्ट्र घाति रहेको राष्ट्रिय स्वार्थ हिन विपरितका आनेकौ देशि तथा बिदेशी चलखेल हस्ताक्षप विरुद्ध सधै भरि जनतालाई जाग्रत गराई राख्नका लागि आन्दोलनको घोषणा गरेका छन। सरकार का हरेक काम कारवाहि वारे समाजलाई सुसुचित तुल्याउन आमनागरिकलाई मुलुकको अवस्था बारे जानकारि गराउन राष्ट्रव्यापि रुपमा कार्यक्रमहरु गर्ने कार्यकारि अध्यक्ष ले बताएका छ्न। अशोज ३ गतेबाट सयुक्त मोर्चा आन्दोलन गर्ने र बैदिक सनातन हिन्दु धर्मको साथसाथै राज सस्थाको पुनःस्थापना को माग गर्न देश्व्यापि रुपमा राष्ट्र प्रेमिहरुलाई आन्दोलन मा सहभागि हुन संयोजक हरिबो...
नारी भित्रको संरचना

नारी भित्रको संरचना

ब्यानर समाचार, विचार, समाज, सम्पादकीय
मैले आमा भने देखि नजिकबाट महसुस गरेको पात्र नारी कुनै जात होइन । बा ले वारवार यी नारीको जात भनेर भन्दै गर्दा मलाइ नारी के हो भन्ने नै थाहा थिएन । एउटा छुट्टै प्रकृति, आकार,बानी अनि संरचनालाइ नारी भनिन्छ जस्तो मेरो बाल मस्तिष्कमा कोरि रहने चित्र हो नारी । मैले धेरै चोटि आफ्नु मस्तिष्कलाइ जोड दिँदै चित्रलाइ कोर्ने जमर्को गरेकै हो, तर मेरा भर्खर दुधे बालक मस्तिष्कमा आकृती बन्न नसकेकि नारी बाहिर कुनै फरक संरचना नभए पनि भित्री संरचना फरक रहेछ । मैले आमा भने देखि प्रीयसी सम्म भनेर सम्बोधन गरेको पात्र नारी, त्यो एउटा फगत संरचना मात्र नभएर त्यो महसुस हो रहेछ । समाजले सदैव कमजोर अनि हेलाँको बिचमा राख्न रुचाउने नारी पात्र भित्र ममता रुपि संरचना छ । पुरुष भित्रको अहम्तामा नारी पात्र एउटा कथाको पात्र मात्र हुन। हामी पुरुष प्रधान समाजमा छौँ । मैले पहिलो संगत गरेको पुरुष जातिमा मेरा बा,बा भित्र छुट्ट...
कोरोना महामारी र स्थानीय नर्सहरुको कथा : मायाको दैनिकी

कोरोना महामारी र स्थानीय नर्सहरुको कथा : मायाको दैनिकी

जिवनसैली, विचार, समाज, स्वास्थ्य
एउटा समय थियो एस.एल.सी.पश्चात के विषय लिएर पढ्ने < कुन क्षेत्र संग सम्बन्धित विषय पढ्ने भन्ने त्यो समय कसैले स्वास्थ्य संग निकट विषय नर्स,अहेव,अनमी पढ्ने ईक्षा राख्यो भने मात्रै पनी सुन्नेहरु नाक खुँम्च्याउथे निधारमा मुजा पार्थे अर्थात नर्स पेशालार्ई समाजमा हेर्ने दृष्टिकोण सकरात्मक भैसकेको थिएन । मान्छेहरु गाँउघरकै लवजमा भन्थे डाउटर भएर कति कमाई हुन्छ र यत्रो दुख गरि पढ्नु । नर्सहरु उत्पादनमा निकै ह्रास आएको थियो, कोहि पढिहाले पनि बिचमै अलमलिन्थे त्यहि देखेर पनी प्राय अभिभावक आफ्नो सन्तानलाई यो क्षेत्र रोज्न दिदैन थिए । नेपालमा करिब ९५ हजार भन्दा माथी नर्स छन् । सरकारी र निजी क्षेत्रबाट गरी प्रत्येक वर्ष करिब पाँच हजार जना नर्स उत्पादन हुन्छन् । यी मध्ये अधिकांशले जागिर पाउँदैनन् । अस्पतालहरुले पनि धेरै अनुभवी र क्षमतावान नर्सहरु खोज्छन् । नयाँ एवं अनुभव नभएका नर्सहरु घरमै बस्न बाध्...
ओली सरकारका मन्त्रीहरु किन गैरजिम्मेवार र आलोचीत काम मात्र गरिरहन्छन ?

ओली सरकारका मन्त्रीहरु किन गैरजिम्मेवार र आलोचीत काम मात्र गरिरहन्छन ?

ब्यानर समाचार, राजनिती, विचार, समाज, सम्पादकीय
काठमाडौ बर्तमान सकारका मन्त्रीहरु अनेक हकर्तले चर्चामा आईरहेका छन। कहिले सार्बजनीक कायर्यक्रममा श्री ५ को सरकारको तर्फबाट सम्बोधन गरेर होस त कहिले रुखबाट कार्बनडाईअक्साईड पाउछौ भनेर होस कुनै न कुनै रुपमा चर्चामा आएर आलोचनाको शिकार भईरहेका छन । यस्तै आलोचनाको शिकार भएका अर्का मन्त्री हुन,,प्रेम आले डोटीबाट प्रत्यक्ष निर्बाचित यी मन्त्री बारम्बार बिबादीत अभिब्यक्ती दिएर चर्चामा आईरहेका हुन्छन । केही समय अघाडी रुखले कार्बनडाईअक्साईड दिन्छ भनेर आलोचित भएका यी बनमन्त्री अहिलेफेरि चिनीया सहयोग प्राप्त अक्सिजनमा फोटो अंकीत गरेर सामाजीक सन्जाल देखि यत्रतत्र आलोचीत भईरहेका छन । बनमन्त्री आलेले चिनबाट प्राप्त भएको अक्सिजन सिलिण्डर मा आफुले सौजन्य गरेको भनी स्टीकर टासेर बितरण गरेपछि चर्चीत बनेका हुन । केही दिन अगाडि चिनीया सरकारले सहयोग गरेको अक्सिजन सिलीण्डरमा आलेले आफ्नो नाम र सौजन्य गरेको ब्...
अब को बिकल्प !

अब को बिकल्प !

राजनिती, विचार, समाज
पामेल उपाध्यय पसिनामा हाड घोट्ने इमान्दार मेहनती र आफ्नो पाखुरी मा बाच्न बानी परेका श्रमजीवी मानिसहरु पिठो को निम्ति आँसु बगाईरहेका हुञ्छन्। तिनै पिठो को निम्ति आँसु बगाएका निमुखा नागरिक हरुले राज्य लाई तिरेको कर, दुशित राजनीतिक भित्र स्वार्थलिप्त र नागरिक प्रती जिम्मेवारीबोध नभएका हरुबाट एकत्र पारी चाट्नेहरु नै अर्को तिर ऐस गर्छन्। भाग्य, मान्छे को ब्यबस्था बाट बन्छ वा कर्म बाट। मेहनत बाट वा इमान्दारीता बाट। वर्तमान देश को राजनीतिक अवस्था देख्दा सिद्धहस्त बिद्वानहरु पनि दोधार मा होलान्। माननीय र सम्माननीय पदवी हासिल गरेका र कयौं पटक सत्ता को रसपान स्वाद चाखेका र राज्यका अनेकौं निकायमा रहि मुलुक लाई सेवा पुर्याएका कर्मचारीहरुका आलेसान महल र जीवन शैलीका श्रोत पटक्कै खुलाउदैनन्। बिडम्बना नै मान्नु पर्छ, यस्ता अचम्म लाग्दा जीवन शैली का श्रोत खोज्ने निकायहरु मा राजनीतिक दल को झण्डा ओढ्नेहर...