Sunday, April 28
Shadow

स्थानिय तह

तारकेश्वर नगरपालिका : ६० % अनुदानमा कृषि सामग्रीहरू माग सम्बन्धी सूचना

तारकेश्वर नगरपालिका : ६० % अनुदानमा कृषि सामग्रीहरू माग सम्बन्धी सूचना

ब्यानर समाचार, ब्यानर समाचार 2, समाचार, स्थानिय तह
तारकेश्वर नगरपालिकाले ६० % अनुदानमा कृषि सामग्रीहरू वितरण गर्ने भएको छ। यस नगरपालिका भित्रका इच्छुक कृषक/ कृषक समूह कृषि फर्महरूले यो सूचना प्रकाशित भएको मितिले सात दिन (2079/10/2) भित्र देहाय बमोजिमका कागजात हरू सहित कृषि विकास शाखा मा निवेदन पेश गर्नुहुन यो सूचना प्रकाशित गरिएको छ। विस्तृत जानकारी का लागि तल पत्रमा उल्लेख गरिएको छ । ...
बिदा लिएर बाली घुम्न गए बालेन

बिदा लिएर बाली घुम्न गए बालेन

ब्यानर समाचार, ब्यानर समाचार 2, समाचार, स्थानिय तह
  काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह एक हप्ता लामो इन्डोनेसिया भ्रमणमा गएका छन् । मंगलबार श्रीमतीसहित इन्डोनेसिया गएका बालेनको यो व्यक्तिगत भ्रमण रहेको उनको सचिवालयले जनाएको छ । उनका स्वकीयसचिव भूवदेव शाहका अनुसार उनी पुष २५ गते नेपाल फर्किने कार्यतालिका छ । इन्डोनेसियाको बाली नेपालीहरुको लागि सबैभन्दा धेरै भ्रमण गन्तव्यको शहर हो । यहाँ जानको लागि पूर्ववत् भिसा लगाउनु नपर्ने भएकोले यहाँ नेपालीहरु धेरै घुम्न जाने गर्छन् । काठमाडौं महानगरपालिकाको मेयरमा निर्वाचित भएपछि बालेनको यो पहिलो वैदेशिक भ्रमण रहेको पनि शाहले बताए ।...
टोखा नगरपालिका : सम्पत्ति कर, वहालकर , एवं व्यावसाय कर तिर्ने सम्बन्धी सूचना

टोखा नगरपालिका : सम्पत्ति कर, वहालकर , एवं व्यावसाय कर तिर्ने सम्बन्धी सूचना

ब्यानर समाचार, ब्यानर समाचार 2, समाचार, स्थानिय तह
टोखा नगरपालिकाले यस क्षेत्र भित्र दर्ता भई सञ्चालनमा आएका व्यक्ति तथा संघ संस्था लाई सम्पत्ति कर, वहालकर , एवं व्यावसाय कर तिर्न भनि एक सूचना जारी गरेको छ। साथै दर्ता नभएको व्यवसायीहरूले व्यावसाय दर्ता गरि कर तिर्न नगरपालिकाले यस सूचना द्वारा जानकारी गराएको छ। सूचना मा उल्लेख भए अनुसार नगर्ने व्यक्ति तथा संस्थालाई प्रचलित कानुन अनुसार कारबाही हुने बेहोरा समेत जानकारी गराईन्छ । ...
तारकेश्वर नगरपालिका : दर्ता सहयोगी छनौट सम्बन्धी सूचना

तारकेश्वर नगरपालिका : दर्ता सहयोगी छनौट सम्बन्धी सूचना

ब्यानर समाचार, ब्यानर समाचार 2, समाचार, स्थानिय तह
तारकेश्वर नगरपालिकाले नागरिकहरूको स्वास्थ्य बिमा कार्यक्रम का लागि जारी गरिएको सूचना अनुसार रित पुर्व निवेदन र छनौट समितिको निर्णय अनुसार उमेदवार छनौट भएको यसै सूचना द्वारा जानकारी गरिन्छ । जसमा मुख्य उम्मेदवार मा विकास तिमल्सीना रहनुभएको छ भने बैकल्पीक उम्मेदवार मा विन्दु तामाङ हुनुहुन्छ। उमेदवार मा छनौट हुनु भएको मा धेरै धेरै बधाई तथा शुभकामना। ...
कागेश्वरी मनोहरा नगरपालिकाले माग्यो स्पष्टिकरण

कागेश्वरी मनोहरा नगरपालिकाले माग्यो स्पष्टिकरण

ब्यानर समाचार, ब्यानर समाचार 2, समाचार, स्थानिय तह
कागेश्वरी मनोहरा नगरपालिकाले विभिन्न कार्ययोजनाको ठेकेदारलाई सम्झौता बमोजिम कामको प्रगति नगरेको, कार्य अधुरो छोडेको जस्ता कुराहरूमा कारबाही किन नगर्ने भनि स्पष्टिकरण मागेको छ ।
बुलन्द आवाजको प्रस्तुतिमा तारकेश्वर नगरपालिकाले गर्‍यो सार्वजनिक सुनुवाइ

बुलन्द आवाजको प्रस्तुतिमा तारकेश्वर नगरपालिकाले गर्‍यो सार्वजनिक सुनुवाइ

ब्यानर समाचार, ब्यानर समाचार 2, मुख्य समाचार, स्थानिय तह
काठमाडौ - तारकेश्वर नगरपालिकाको आयोजनामा बुलन्द आवाजले तारकेश्वर नगरपालिकाको गतिविधि जनता समक्ष ल्याउन र जनताको गुनासो सुझाव नगरपालिका समक्ष पुर्‍याउने उदेश्यले नगरपालिकाको प्राङ्गण नजिकै रहेको खेलाको चौरमा सार्वजनिक सुनुवाइ गर्‍यो । त्यस कार्यक्रमको सुरुवात नगरपालिकाका कर्मचारी राजु तिमल्सिनाले नगरप्रमुख कृष्णहरि महर्जन , उपप्रमुख सिर्जना बुर्लाकोटि , प्रमुख प्रशासकीय अधिकृत नेत्रप्रसाद घिमिरे , प्राबिधिक प्रमुख , योजना प्रमुख , शिक्षा शाखा प्रमुख , कृषि प्रमुख , स्वास्थ प्रमुख , नापी प्रमुख  वडा अध्यक्ष हरु वडा सदस्य हरु, बुलन्द आवाजका मिडिया पाट्नर राजन नेपाल , नगरका राजनैतिक दलका प्रमुख हरु लाई आसनग्रहन गराउनु भयो । राष्ट्रिय गान पछि मिडिया पाट्नर बुलन्द आवाजका प्रस्तुता राजन नेपाल लाई कार्यक्रम प्रस्तुत गर्न दिइयो । २ बजे सुरु भएको उक्त कार्यक्रम ५ बजेसम्म चलेको थियो । कार्यक्रममा २...
बुलन्द आवाजको अभियानमा बनेको स्वास्थ चौकिले सहयोगीहरुलाई  सम्मान गर्दै मनायो वार्षिकी ।

बुलन्द आवाजको अभियानमा बनेको स्वास्थ चौकिले सहयोगीहरुलाई सम्मान गर्दै मनायो वार्षिकी ।

ब्यानर समाचार 2, स्थानिय तह
काठमाडौ- २०७९ मंसिर १९ गते तरकेश्वर नगरपालिका - १ मा अबस्थित कुन्चिप्वाकल स्वास्थ चौकीले स्थापनाकालमा सहयोग गर्ने सहयोगीहरुलाई सम्मान गर्दै आफ्नो पहिलो वार्षिकोत्सब मनायो। जनस्वास्थ्य निरीक्षक सीता कोइरालाले संचालन गर्नुभएको कार्यक्रमको अध्यक्षता वडा अध्यक्ष बिदुर साप्कोटाले गर्नु भएको थियो । प्रमुख अतिथिमा नगर प्रमुख कृष्णहरि महर्जन विशिष्ट अतिथी नगर उपप्रमुख सृजना बुर्लाकोटी , कुन्चिप्वाकल मा.वि. का प्रअ राजु नेपाल, आरएन बुलन्द आवाजका संचालक एवं कुन्चिप्वाकल स्वास्थ चौकी निर्माणका अभियन्ता राजन नेपाल र अतिथिका रुपमा स्थानीय राजनैतिक दलका प्रमुखहरु समाजसेवी हरुको उपस्थिति रहेको थियो । उक्त कार्यक्रममा उल्लेख्य जनसहभागिता रहेको थियो भने सहभागी हरु बाट नगर प्रमुख लाई आफ्नो वडाको बिकास र स्वास्थ सम्बन्धि सुझाव सहित शुभकामना मन्तव्य राखेका थिए भने नगर प्रमुख ले वडा को स्वास्थ , शिक्...
निर्वाचनमा खर्च विवरण नबुझाएका जनप्रतिनिधिलाई  जरिवाना

निर्वाचनमा खर्च विवरण नबुझाएका जनप्रतिनिधिलाई जरिवाना

ब्यानर समाचार 2, राजनिती, स्थानिय तह
स्थानीय तहको निर्वाचनमा खर्च विवरण नबुझाएका बाँकेका जनप्रतिनिधिलाई निर्वाचन आयोगले जरिवाना तोकेको छ । समयमा निर्वाचन खर्च बाँकेका एक उपमहानगरपालिका, एक नगरपालिका र छ गाउँपालिकाका प्रमुख, उपप्रमुख, अध्यक्ष, उपाध्यक्ष, वडाध्यक्ष र वडासदस्य रहेको जिल्ला निर्वाचन कार्यालय बाँकेकी प्रमुख रमा पन्तले जानकारी दिनुभयो । उहाँहरू स्थानीय तहको निर्वाचनमा राजनीतिक दलको उम्मेदवार भएर विजयी हुनुभएको थियो । सो निर्वाचनमा उम्मेदवार भएर पराजित भएकालाई पनि जरिवाना तोकिएको छ । उहाँले बाँकेका अधिकांश पालिकाका प्रमुख, उपप्रमुख, वडाध्यक्ष र सदस्यले निर्वाचनको खर्च विवरण नबुझाएको उल्लेख गर्नुुभयो । नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख प्रशान्त विष्ट र उपप्रमुख कमरुद्धिन राई सबैभन्दा बढी जनही रु पाँच लाख ५० हजार जरिवाना बुझाउनेमा पर्नुहुन्छ । त्यस्तै कोहलपुर नगरपालिकाका प्रमुख पूर्णप्रसाद आर्चाय र उपप्र...
टुकुचा सुरूङमाथि बनेका घर नभत्काउन उच्च अदालतको आदेश

टुकुचा सुरूङमाथि बनेका घर नभत्काउन उच्च अदालतको आदेश

ब्यानर समाचार, स्थानिय तह
काठमाडौँ- उच्च अदालत पाटनले टुकुचाको भूमिगत सुरूङमाथि बनेका घरहरू नभत्काउन अल्पकालीन अन्तरिम आदेश दिएको छ। आइतबार न्यायाधीश दिपेन्द्रबहादुर बमको इजलासले जेनेक्स इन्भेस्टेमन्ट, उत्तरमान लामा र प्रेसिडेन्ट ट्राभल्स एन्ड टुर्सका  नाममा रहेको काठमाडौँ महानगरपालिका वडा नम्बर ७ स्थित कित्ता नम्बर ७, ३०३८ र ३०३९ को जग्गामाथि बनेका घरहरू कानुनी रित नपुर्‍याई र उचित क्षतिपूर्ति नदिई नभत्काउन अल्पकालीन अन्तरिम आदेश दिएको रजिष्ट्रार ठगिन्द्र कट्टेलले जानकारी दिए। अल्पकालीन अन्तरिम आदेश दुवै पक्षको बहस सुनेर अर्को आदेश नहुने बेलासम्मका लागि दिइने आदेश हो। ‘निज निवेदकहरूमाथि उल्लिखित जग्गामा बनेको घर कानुनबमोजिम रित नपुर्‍याई वा उचित क्षतिपूर्ति नदिई भत्काउने कार्य नगर्नू-नगराउनू भनी अल्पकालीन अन्तरिम आदेश दिएको छ,’ पाटन अदालतको आदेशमा भनिएको छ। यो आदेश निरन्तर हुने वा नहुनेबारे अर्को आ...
नेपाल राष्ट्रिय मा.वि मा व्यवस्थापन समीती गठन

नेपाल राष्ट्रिय मा.वि मा व्यवस्थापन समीती गठन

शिक्षा, स्थानिय तह
काठमाडौँ-२०७९ भाद्र २६ गते, तारकेश्वर-११,स्थीत नेपाल राष्ट्रिय मा.वी.,नेपालटारमा अभिभावकहरुको भेलाले विध्यालय व्यबस्थापन समीती गठन गर्यो। भेलाले कविराज वस्नेतलाई अध्यक्ष र सदस्यहरूमा परोपकार अधिकारी,लक्ष्मण बस्नेत,अस्मिता भण्डारीलाई चयन गरेको छ।