Sunday, February 5
Shadow

तारकेश्वर नगरपालिका : ६० % अनुदानमा कृषि सामग्रीहरू माग सम्बन्धी सूचना


  • -इ
  • इ+

तारकेश्वर नगरपालिकाले ६० % अनुदानमा कृषि सामग्रीहरू वितरण गर्ने भएको छ।

यस नगरपालिका भित्रका इच्छुक कृषक/ कृषक समूह कृषि फर्महरूले यो सूचना प्रकाशित भएको मितिले सात दिन (2079/10/2) भित्र देहाय बमोजिमका कागजात हरू सहित कृषि विकास शाखा मा निवेदन पेश गर्नुहुन यो सूचना प्रकाशित गरिएको छ।

विस्तृत जानकारी का लागि तल पत्रमा उल्लेख गरिएको छ ।
"Interview Nepal!"

यो नेपाली/अंग्रेजी भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : ईन्टरभ्यु नेपाल’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्