तारकेश्वर नगरपालिकाले ६० % अनुदानमा कृषि सामग्रीहरू वितरण गर्ने भएको छ।
यस नगरपालिका भित्रका इच्छुक कृषक/ कृषक समूह कृषि फर्महरूले यो सूचना प्रकाशित भएको मितिले सात दिन (2079/10/2) भित्र देहाय बमोजिमका कागजात हरू सहित कृषि विकास शाखा मा निवेदन पेश गर्नुहुन यो सूचना प्रकाशित गरिएको छ।
विस्तृत जानकारी का लागि तल पत्रमा उल्लेख गरिएको छ ।