Thursday, April 25
Shadow

टोखा नगरपालिका : सम्पत्ति कर, वहालकर , एवं व्यावसाय कर तिर्ने सम्बन्धी सूचना


  • -इ
  • इ+

टोखा नगरपालिकाले यस क्षेत्र भित्र दर्ता भई सञ्चालनमा आएका व्यक्ति तथा संघ संस्था लाई सम्पत्ति कर, वहालकर , एवं व्यावसाय कर तिर्न भनि एक सूचना जारी गरेको छ।

साथै दर्ता नभएको व्यवसायीहरूले व्यावसाय दर्ता गरि कर तिर्न नगरपालिकाले यस सूचना द्वारा जानकारी गराएको छ।

सूचना मा उल्लेख भए अनुसार नगर्ने व्यक्ति तथा संस्थालाई प्रचलित कानुन अनुसार कारबाही हुने बेहोरा समेत जानकारी गराईन्छ ।

"Interview Nepal!"

यो नेपाली/अंग्रेजी भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : ईन्टरभ्यु नेपाल’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्

shares