तारकेश्वर नगरपालिकाले नागरिकहरूको स्वास्थ्य बिमा कार्यक्रम का लागि जारी गरिएको सूचना अनुसार रित पुर्व निवेदन र छनौट समितिको निर्णय अनुसार उमेदवार छनौट भएको यसै सूचना द्वारा जानकारी गरिन्छ ।
जसमा मुख्य उम्मेदवार मा विकास तिमल्सीना रहनुभएको छ भने बैकल्पीक उम्मेदवार मा विन्दु तामाङ हुनुहुन्छ।
उमेदवार मा छनौट हुनु भएको मा धेरै धेरै बधाई तथा शुभकामना।