Saturday, April 20
Shadow

साहित्य/कला

“घोर्ले पोइ” लोकदोहोरी गित सार्वजनिक

“घोर्ले पोइ” लोकदोहोरी गित सार्वजनिक

भिडियाे, मनोरञ्जन, साहित्य/कला
महेन्द्र अधिकारी/ललितपुर,पुष १२ चर्चित गायीका पार्बती कार्की र सुवाश तिमल्सिना को नयाँ लोकदोहोरी गीत “घोर्ले पोइ” सार्वजनिक भएको छ । सुवाश तिमल्सिना को प्रस्तुति रहेको गीतमा सुवाश तिमल्सिना कै शब्द , संगीत, मास्टरिङ कुमार सानु पुन को रहेको छ भने यो दोहोरी भाकालाई शंकरा डिजिटल रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको हो । मुकेश हुमागाई ले सिनेमाटोग्राफर गरेको भिडियोलाई निरेन श्रेष्ठले निर्देशन गरेका छन् भने म्युजिक भिडियोमा निर्देशक निरेन श्रेष्ठ, आयुष्मा कार्की र सुदिप यसमाली को अभिनय देख्न सकिन्छ । “घोर्ले पोइ” गीतको भिडियोलाई किरण गौतम को अफिसियल युट्युब च्यानल मार्फत गित हेर्न सकिन्छ । सोही गितको म्युजिक भिडियो हेर्नको लागि तल क्लिक गर्नुहोस् । https://www.youtube.com/watch?v=5W0gC2m9slY...
संचारकर्मी गौतम र साबित्री श्रेष्ठको “बिर्से पापिलाई” सार्वजनिक

संचारकर्मी गौतम र साबित्री श्रेष्ठको “बिर्से पापिलाई” सार्वजनिक

भिडियाे, मनोरञ्जन, साहित्य/कला
महेन्द्र अधिकारी/ललितपुर,पुष ११   नेपाली गीत संगीतको क्षेत्रमा एकपछि अर्को गर्दै निकै उत्कृष्ट गीत संगीत बजारमा आइरहेका छन् । यसै सन्दर्भमा भर्खरै मात्र निकै आशा लाग्दो लोक दोहोरी गित “बिर्से पापिलाई” सार्वजनिक भएको छ । दुख पिडा सम्बन्धि रहेको लोक दोहोरी गित अहिलेको युवा पुस्तालाई मध्यानजर गदै बनाईएको गायिका सुमित्रा सत्यालले बताउनु भयो । “बिर्से पापिलाई” गितले निकै चर्चा पाउनेमा गायिका विश्वस्थ हुनुहुन्छ । गितमा स्वर गायक राजु बिरही सापकोटा र गायिका सुमित्रा सत्याल को रहेको छ । गायिका सुमित्रा काभ्रे जिल्लाको कोशिपारी चौरी देउरालीमा जन्मनुभएको हो । घर त नुवाकोट, सुपारी गोजिमा, र्दुइ मुटु जोडेर जस्ता निकै आश लाग्दो गित बजारमा र्सावजनिक गर्न सफल गायिका सत्यालको “बिर्से पापिलाई” लोक दोहोरी गितको मिलन फिल्मस् बाट बजारमा आएको छ । गितका अर्का गायक राजु बिरहि सापकोटा पनि गायक मात्र नभ...
गायक प्रताप दास र सिला राईको स्वरमा ‘चन्चले चन्चल’ नयाँ म्युजिक भिडियो सार्वजनिक

गायक प्रताप दास र सिला राईको स्वरमा ‘चन्चले चन्चल’ नयाँ म्युजिक भिडियो सार्वजनिक

भिडियाे, मनोरञ्जन, साहित्य/कला
महेन्द्र अधिकारी/ललितपुर,पुष १० गायक प्रताप दास र सिला राईको स्वरमा ‘चन्चले चन्चल’ नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ । सो यो गितमा बिनीता भण्डारी को शब्द रहेको छ भने संगीत अनिल शाही ले दिएका छन् । गीतको भिडियोमा अर्यान मोक र सिम्रन तामाङ को रहेको छ । भेष गुरुङ ले निर्देशन गरेका छन् । यश भिडियो इराकको कुर्दिस्तान सुलेमानी र अन्य ठाउमा छाँयाकन भएको छ । बिकत लामो समय देखि इराक सुलेमानी भन्नी ठाउमा केही अफ्नो व्यावसाय गर्दै आएको आर्यन मोक अब म्युजिक भिडियो मा देख्न पाउदा नेपाली दाजुभाइ दिदिबहिनी तथा आमा बुबा हरु निकै खुसी को साथ यक सन्देश हामी सबै नेपाली लाई १८ बर्ष अगाडि नेपालीको ज्यान गुमेको ठाउँमा नेपालीको सँस्कृती पनि गुमेको यक इतिहास छ । सोही गितको म्युजिक भिडियो हेर्नको लागि तल क्लिक गर्नुहोस् : https://www.youtube.com/watch?v=WBvikMvai7U...
प्ररेणादायी २२ भनाइहरु ! जसले बदल्न सक्छ तपाइको जिन्दगी

प्ररेणादायी २२ भनाइहरु ! जसले बदल्न सक्छ तपाइको जिन्दगी

जिवनसैली, टिप्स, साहित्य/कला
1] जब कसैले तपाईको copy गर्छ, भने सम्झिनुस् तपाई Success हुदै हुनुहुन्छ । 2] कमाउनुस्…कमाउदै रहनुस् तब सम्म कमाउनुस् जब सम्म मंहन्गो सामान पनि सस्तो लाग्दैन । 3] यदि तपाईको “plan A ” ले काम गरेको छैन भने, नआत्तिनुस् अझै 25 वटा Letters बाकी नै छ । 4] जुन व्यक्तीले कहिलै गल्ती गरेको छैन, त्यस व्यक्तीले कहिलै नँया गर्नै कोसिस पनि गरेको हुदैन । 5] कुनै महान व्यक्तीले अवसरको कमी बारे सिकायत गर्दैन । 6] महानता त्यो होइन जो कहिलै लड्दैन, महानता त्यो हो जो बारम्बार लडेर पनी उठ्छ । 7] जुन चीजमा तपाईको Interest छ ,त्यो चीज पाउनको लागी कुनै समय फिंक्स हुदैन, चाहे त्यो रातको 12 किन नबजेको होस् । 8] यदि तपाई कुनै चीज राम्रो होस भन्ने चाहनु हुन्छ भने,त्यो तपाई आफै गर्नुस् । 9] खाली खडा भएर पानी हेर्दैमा, तपाई नदि तर्न सक्नु हुन्न । 10] जीतने वालाले बेग्लै कुरा गर्दैन, ताकी...
राज्यमन्त्री रामवीर मानन्धरले एकल गायनमा विश्व रेकर्ड कायम गर्दै

राज्यमन्त्री रामवीर मानन्धरले एकल गायनमा विश्व रेकर्ड कायम गर्दै

मनोरञ्जन, मुख्य समाचार, साहित्य/कला
काठमाण्डौँ, पुष ९ शहरी विकास राज्यमन्त्री रामवीर मानन्धरले एकल गायनमा विश्व रेकर्ड कायम गने भएका छन् । शुक्रबार दिउँसो १ बजे बालाजु स्थित अष्टनारायण चलचित्रहलमा हुने विशेष कार्यक्रममा एकल गायन गरी राज्यमन्त्री मानन्धरले विश्व रेकर्ड कायम गर्न लागेका हुन् । राज्यमन्त्री मानन्धरले वल्र्ड बुक अफ रेकर्ड युकेको बहालवाला मन्त्रीको एकल कन्सर्ट विधामा विश्व रेकर्ड कायम गर्न लागेका हुन् । दिउँसो एक बजेदेखि शुरु हुने कन्सर्ट नेपाल टेलिभिजनबाट प्रत्यक्ष प्रशारण हुने राज्यमन्त्री मानन्धरले बताए । उनले यो विधामा विश्वमै पहिलोपटक गीत गाउन लागेका हुन् । उनले करिब ४ घण्टासम्म गीत गाउने छन् । लाइभ कन्सर्टमा पुराना कलाकारहरुका नेवारी गीत गाउने राज्यमन्त्री मानन्धरले बताए । विश्व रेकर्ड कायम गराउनका लागि वल्र्ड बुक अफ रेकर्ड युकेको टोली नेपाल आइसकेको छ । यो विधामा आयोजना गरिएको कार्यक्रम वि...
तिरस्कारको गोलीबाट खत प्राप्त गरेको छ,जिन्दगीमा खुसीले अपगत प्राप्त गरेको छ:मुक्तक

तिरस्कारको गोलीबाट खत प्राप्त गरेको छ,जिन्दगीमा खुसीले अपगत प्राप्त गरेको छ:मुक्तक

मनोरञ्जन, साहित्य/कला
काठमाण्डौँ, पुष ९ मुक्तक # बलेकै ताप्ने यो ठाउँमा के गुनासो गर्नु कोट्याए दुख्छ घाउमा के गुनासो गर्नु आफ्नै भाइ दशैँमा टीका थाप्न आएन दाइकै झुपडी गाउँमा के गुनासो गर्नु   # तिरस्कारको गोलीबाट खत प्राप्त गरेको छ जिन्दगीमा खुसीले अपगत प्राप्त गरेको छ मेरो दिललाई पनि सहिद घोषणा गरियोस् प्रेमयुद्धमा यसले सहादत प्राप्त गरेको छ   # यता काँडा बिझ्दा उता चाहिँ ऊ नाचिरहेछ म भारत दिल्ली ऊ पाकिस्तान कराँची रहेछ व्याकरणले विपरीतार्थक शब्द हो भनेपनि मेरो पीडा दुस्मनको खुशीु पर्यायवाची रहेछ   # नछोपीकन हिँड्दा झन् थिएन भर गलामा पनि अपराधीहरूले लाउँथे गिद्दे नजर गलामा पनि बरु छोटो लाएको भए बलात्कार मात्र गर्थे होला लामो भइदिनाले कस्दिए मफलर, गलामा पनि   # सेवा गरेजस्तै गरी गालामा झापड हान्नेहरू छन् कसैको भर नपर्नुस् आमा झापड हान्नेहरू छन्...
गायक शिव परियारको स्वर तथा संगीतमा समावेश ‘आँसुको अर्थ ३’ सार्वजनिक

गायक शिव परियारको स्वर तथा संगीतमा समावेश ‘आँसुको अर्थ ३’ सार्वजनिक

मनोरञ्जन, साहित्य/कला
महेन्द्र अधिकारी/ललितपुर,पौष ३ गायक शिव परियारको स्वर तथा संगीतमा समावेश ‘आँसुको अर्थ ३’–तिमीले पो सक्यौ त’ सार्वजनिक भएको छ । यो भन्दा अगाडिका २ सिरिजलाई दर्शकले निकै मन पराएपछि शिव ले गीतकै तेश्रो ३ सिरिज सार्वजनिक गरेका हुन् । सो यो गितमा रवि अधिकारी को शब्द रहेको छ । गीतको भिडियोमा नायक आकाश श्रेष्ठको मुख्य भूमिका रहेको छ । प्रेमिकाको बियोगमा छटपटिएको प्रेमीको भूमिकालाई आकाशले उत्कृष्ट तरिकाले निर्वाह गरेका छन् । भिडियोमा नायिका स्वस्तिमा खड्कालाई पनि देख्न सकिन्छ । निकेश खड्काले निर्देशन गरेको यो भिडियोमा हरि हुमागाँइको छायांकन, विकास धमलाको सम्पादन छ । उक्त भिडियोलाई शिव परियार को आफनै युटुब बाट डिजिटल मार्केटमा सार्बजानिक गरिएको छ । सोही गितको म्युजिक भिडियो हेर्नको लागि तल क्लिक गर्नुहोस् ।  https://www.youtube.com/watch?v=YU9-mhwA5Y4...
आहुति द्वारा लिखित “जात वार्ता”मा किन आकर्षित बने युवापुस्ता

आहुति द्वारा लिखित “जात वार्ता”मा किन आकर्षित बने युवापुस्ता

समाचार, समाज, साहित्य/कला
जसिन्द्र श्रीपाली लामो समयदेखि नेपाली समाजको वर्गचरित्रबारे चिन्तन गर्दै आएका लेखक तथा राजनीतिज्ञ आहुतिको नयाँ पुस्तक ‘जात वार्ता’ प्रति युवाहरुको आर्कषणता ह्वाट्टै बढेको छ । दक्षिण एसियामा विद्यमान जात व्यवस्था, त्यसले उत्पादन गरेका समस्या र त्यसको उन्मुलनबारे केन्द्रित रहेको जात वाता प्रकाशन भएको १ महिना नबित्दै २ हवार प्रति बिक्रि भैसकेको छ । बेला पब्लिकेसन मार्फत प्रकाशन भएको ‘जात वार्ता’ पुस्तक  प्रस्तावनासहित २७ अध्यायमा विभाजित छ। पुस्तकले जात व्यवस्थाको उत्पत्ति, विकास, धर्मपरिवर्तन, अन्तरजातीय प्रेम र विवाह, दलित आन्दोलनमा गैरसरकारी संस्थाको भूमिका, अन्तरदलित भेदभावलगायत सामाजिक जीवनमा बारम्बार उठिरहने प्रश्नको जवाफ खोज्ने काम गरेको छ। के बर्ण ब्यबस्थाको आरम्भदेखि नै छुवाछुत प्रथा सुरु थियो वा थिएन भन्ने बारे बहश उठिरहेको सवालमा लेखक आहुतिको पुस्तकले स्पष्ट पार्ने बेला पब...
नुवाकोटका गायक सैलेन्द्र  मुडवरीको “घुम्न जाउँन” चाडैँ आउँदै बजारमा

नुवाकोटका गायक सैलेन्द्र मुडवरीको “घुम्न जाउँन” चाडैँ आउँदै बजारमा

मनोरञ्जन, समाचार, साहित्य/कला
महेन्द्र अधिकारी/ललितपुर,मंसिर २९ पछिल्लो समयको सांगितिक बजारमा नेपाली गित संगित चर्चा परिचर्चामा रहेको छ । नुवाकोट बिदुर ६,ईनारपाटीमा जन्मिएर आफ्नो गित संगितमा छुट्टै पहिचान बनाउन सफल गायक हुन् सैलेन्द्र मुडवरी यसै सन्दर्भमा सैलेन्द्र मुडवरीको भर्खरै मात्र “ घुम्न जाउँन ” बोलको गीत रेर्कड भएको छ । “ घुम्न जाउँन ” बोलको गीतमा सैलेन्द्र मुडबरी को सुमधुर स्वर रहेको छ । यो गीतमा निकै चर्चित संगीतकार गायक राम सिटैला को शब्द ,संगीत रहेको छ भने यो गितलाई ओपोलो डिजिटल रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको हो । यो गीतमा बिश्व अधिकारीको एरेन्ज रहेको छ भने रेकर्डिङ बिब्लप अधिकारी ले गरेका छन् । “ घुम्न जाउँन ” बोलको गीतले नुवाकोट को विभिन्न ठाउँको पर्यटन क्षेत्रलाई समेटिएको छ । गीतको म्युजिक अडियो भिडियो सहित नेपाली बजारमा चाडैँ ल्याउने पनि गायक मुडवरीले जानकारी दिएका छन् ।...
अन्जु पन्तकाे गीतमा आफ्नै छोरीले गरिन अभिनय

अन्जु पन्तकाे गीतमा आफ्नै छोरीले गरिन अभिनय

मनोरञ्जन, साहित्य/कला
काठमाडौ, मंसिर २६ गायिका अन्जु पन्तले पहिलो पटक संगीत गरेको गीत ‘धेरै माया नदेऊ मलाई’ सार्वजनिक गरिएको छ । पन्तकै स्वरमा रहेको गीतमा शब्द रचना सुरेश वाग्लेको छ । गीतको म्युजिक भिडियोमा गायिका पन्तकी छोरी परितोषिका पन्तले अभिनय गरेकी छिन् । उनको यो पहिलो म्युजिक भिडियो हो । साथमा देखिएका छन्, मोडेल कुन्साङ बोम्जन । गीतको म्युजिक भिडियोलाई निकेश खड्काले निर्देशन गरेका छन् । गीतको भिडियो गायिका अन्जु पन्तको अफिसियल ‘युट्युब च्यानल’, ‘अन्जु पन्त अफिसियल’ मा हेर्न सकिनेछ ।...