महेन्द्र अधिकारी/ललितपुर,पुष १०
गायक प्रताप दास र सिला राईको स्वरमा ‘चन्चले चन्चल’ नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ । सो यो गितमा बिनीता भण्डारी को शब्द रहेको छ भने संगीत अनिल शाही ले दिएका छन् ।
गीतको भिडियोमा अर्यान मोक र सिम्रन तामाङ को रहेको छ । भेष गुरुङ ले निर्देशन गरेका छन् । यश भिडियो इराकको कुर्दिस्तान सुलेमानी र अन्य ठाउमा छाँयाकन भएको छ ।
बिकत लामो समय देखि इराक सुलेमानी भन्नी ठाउमा केही अफ्नो व्यावसाय गर्दै आएको आर्यन मोक अब म्युजिक भिडियो मा देख्न पाउदा नेपाली दाजुभाइ दिदिबहिनी तथा आमा बुबा हरु निकै खुसी को साथ यक सन्देश हामी सबै नेपाली लाई १८ बर्ष अगाडि नेपालीको ज्यान गुमेको ठाउँमा नेपालीको सँस्कृती पनि गुमेको यक इतिहास छ ।
सोही गितको म्युजिक भिडियो हेर्नको लागि तल क्लिक गर्नुहोस् :