Friday, April 26
Shadow

“घोर्ले पोइ” लोकदोहोरी गित सार्वजनिक


  • -इ
  • इ+


महेन्द्र अधिकारी/ललितपुर,पुष १२
चर्चित गायीका पार्बती कार्की र सुवाश तिमल्सिना को नयाँ लोकदोहोरी गीत “घोर्ले पोइ” सार्वजनिक भएको छ ।

सुवाश तिमल्सिना को प्रस्तुति रहेको गीतमा सुवाश तिमल्सिना कै शब्द , संगीत, मास्टरिङ कुमार सानु पुन को रहेको छ भने यो दोहोरी भाकालाई शंकरा डिजिटल रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको हो ।

मुकेश हुमागाई ले सिनेमाटोग्राफर गरेको भिडियोलाई निरेन श्रेष्ठले निर्देशन गरेका छन् भने म्युजिक भिडियोमा निर्देशक निरेन श्रेष्ठ, आयुष्मा कार्की र सुदिप यसमाली को अभिनय देख्न सकिन्छ । “घोर्ले पोइ” गीतको भिडियोलाई किरण गौतम को अफिसियल युट्युब च्यानल मार्फत गित हेर्न सकिन्छ ।

सोही गितको म्युजिक भिडियो हेर्नको लागि तल क्लिक गर्नुहोस् ।

"Interview Nepal!"

यो नेपाली/अंग्रेजी भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : ईन्टरभ्यु नेपाल’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्

shares