Thursday, April 25
Shadow

गायक शिव परियारको स्वर तथा संगीतमा समावेश ‘आँसुको अर्थ ३’ सार्वजनिक


  • -इ
  • इ+


महेन्द्र अधिकारी/ललितपुर,पौष ३
गायक शिव परियारको स्वर तथा संगीतमा समावेश ‘आँसुको अर्थ ३’–तिमीले पो सक्यौ त’ सार्वजनिक भएको छ । यो भन्दा अगाडिका २ सिरिजलाई दर्शकले निकै मन पराएपछि शिव ले गीतकै तेश्रो ३ सिरिज सार्वजनिक गरेका हुन् । सो यो गितमा रवि अधिकारी को शब्द रहेको छ ।

गीतको भिडियोमा नायक आकाश श्रेष्ठको मुख्य भूमिका रहेको छ । प्रेमिकाको बियोगमा छटपटिएको प्रेमीको भूमिकालाई आकाशले उत्कृष्ट तरिकाले निर्वाह गरेका छन् । भिडियोमा नायिका स्वस्तिमा खड्कालाई पनि देख्न सकिन्छ ।

निकेश खड्काले निर्देशन गरेको यो भिडियोमा हरि हुमागाँइको छायांकन, विकास धमलाको सम्पादन छ । उक्त भिडियोलाई शिव परियार को आफनै युटुब बाट डिजिटल मार्केटमा सार्बजानिक गरिएको छ ।

सोही गितको म्युजिक भिडियो हेर्नको लागि तल क्लिक गर्नुहोस् । 

"Interview Nepal!"

यो नेपाली/अंग्रेजी भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : ईन्टरभ्यु नेपाल’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्

shares