Friday, April 26
Shadow

प्ररेणादायी २२ भनाइहरु ! जसले बदल्न सक्छ तपाइको जिन्दगी


  • -इ
  • इ+

1] जब कसैले तपाईको copy गर्छ, भने सम्झिनुस् तपाई Success हुदै हुनुहुन्छ ।

2] कमाउनुस्…कमाउदै रहनुस् तब सम्म कमाउनुस् जब सम्म मंहन्गो सामान पनि सस्तो लाग्दैन ।

3] यदि तपाईको “plan A ” ले काम गरेको छैन भने, नआत्तिनुस् अझै 25 वटा Letters बाकी नै छ ।

4] जुन व्यक्तीले कहिलै गल्ती गरेको छैन, त्यस व्यक्तीले कहिलै नँया गर्नै कोसिस पनि गरेको हुदैन ।

5] कुनै महान व्यक्तीले अवसरको कमी बारे सिकायत गर्दैन ।

6] महानता त्यो होइन जो कहिलै लड्दैन, महानता त्यो हो जो बारम्बार लडेर पनी उठ्छ ।

7] जुन चीजमा तपाईको Interest छ ,त्यो चीज पाउनको लागी कुनै समय फिंक्स हुदैन, चाहे त्यो रातको 12 किन नबजेको होस् ।

8] यदि तपाई कुनै चीज राम्रो होस भन्ने चाहनु हुन्छ भने,त्यो तपाई आफै गर्नुस् ।

9] खाली खडा भएर पानी हेर्दैमा, तपाई नदि तर्न सक्नु हुन्न ।

10] जीतने वालाले बेग्लै कुरा गर्दैन, ताकी त्यो कुरा लाई अलग तरिका बाट गर्छ ।

11] जती कठिन संघर्ष हुन्छ, त्यती नै जीत शानदार हुन्छ ।

12] यदि तपाईको लक्ष्यमा कोही पनी हाँसी रहेको छैन भने ,त्यो तपाईको धेरै सानो लक्ष्य हो ।

13] हरेक व्यक्तीसंग एउटा शक्ती हुन्छ, फरक त एती हो की,कसैले लुकाउने गर्छ, त कसैको लुकाइदिने गरीन्छ ।

14] अरुलाई सुनाउनको लागी आफ्नो आवाज उच्च नबनाउनुस्, बरू आफ्नो व्यक्तीत्व यती उच्च बनाउनुस् की, तपाइलाई सुन्न मानीस हरु परिश्रम गरून ।

15] तपाई असल कार्य गरीरहनुस् चाहे अरूले तारीफ गरून या नगरून, आधा भन्दा बढी दुनिया त निन्द्रा मै हुन्छ, “सुर्य” तर पनी जागी नै रहन्छ ।

16] पहिचान बाट मिलेको काम केहि समयको लागी रहन्छ, तर काम बाट मिलेको पहिचान उम्रभर सम्म रहन्छ ।

17] तपाई खुशी रहनु नै ,तपाईको डाहा गर्नै को ठुलो सजाए हो ।

18] कोशीस गर्न छोड्नु हुदैन, किनकी चिम्टीको साहायताले पनी आखीर चाबीको ताला खोल्न सकीन्छ ।

19] पर्खन छोड्दिनुस् किनभने, सहि समय कहिलै आउदैन।

20] कर्म यती शान्तिले गर्नुस् कि, सफलता ले हल्ला मच्चाओस ।

21] यदि मानीसको एक हार हुदैमा हारेर पनी मुस्कान दिएमा, जीतनेले पनी खुशी गुमाई दिन्छ ।

22) यदि तपाईले आफ्नो परिचय खुद् दिनु परेमा सम्झनुस् , तपाईको सफलता बृहत टाढा छ ।

"Interview Nepal!"

यो नेपाली/अंग्रेजी भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : ईन्टरभ्यु नेपाल’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्

shares