Wednesday, July 1
Shadow

समाचार

विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई ४ वर्षे नियुक्तिपत्र प्रदान

विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई ४ वर्षे नियुक्तिपत्र प्रदान

आर्थिक, ब्यानर समाचार, समाचार
काठमाण्डौँ, साउन २७ सरकारले नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङलाई नियुक्त गरेको छ । उनले आजै उर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयमा पुगेर नियुक्ति लिएका छन् । उनलाई उर्जामन्त्री पम्फा भुसालले ४ वर्षे नियुक्तिपत्र प्रदान गरेकी हुन् । गत सोमबार बसेको मन्त्रिपरिषद् बैठकले कुलमानलाई कार्यकारी निर्देशकमा नियुक्ति गर्ने निर्णय गरेको थियो । मन्त्रिपरिषद्को बैठकले कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यलाई भने विशिष्ट श्रेणी ९सचिव० सरह र अहिले खाईपाई आएको सेवा सुविधालाई यथावत राखी जल तथा उर्जा आयोगको पूर्णकालीन सदस्यमा ४ वर्षका लागि नियुक्त गरेको छ । ​दैनिक १४ घण्टे लोडसेडिङ अन्त्य गरेर जनतामाझ लोकप्रिय बनेका कुलमानले चार वर्षे अवधिमा लोडसेडिङ अन्त्य गर्नुका साथै प्राधिकरणको साख उचो पारेका थिए । तत्कालिन ऊर्जामन्त्री जनार्दन शर्माको सिफारिसमा २०७३ भदौ २९ गतेको मन्...
सामुदायिक वन दिवस कार्यक्रम सप्ताहब्यापी रुपमा सुरु

सामुदायिक वन दिवस कार्यक्रम सप्ताहब्यापी रुपमा सुरु

मौसम, समाचार, समाज
काठमाडौं,साउन २१ सामुदायिक वन उपभोक्ता महासंघ, नेपालले सामुदायिक वन दिवसका अवसरमा साप्ताहिक कार्यक्रम सार्वजनिक गरेको छ । महासंघले श्रावण २० देखी २६ गते सम्म सप्ताहब्यापी कार्यक्रम अन्तर्गत बुधबार पत्रकार सम्मेलनको आयोजना गरी यस वर्ष “सामुदायिक वनको सम्पत्ति : समृद्धि प्रकृति र संस्कृति भन्ने नाराका साथ सम्पन्न हुदै छ । सवै संचार क्षेत्रका पत्रकारहरुको उपस्थितिमा भर्चुअल मार्फत वोल्दै महासंघका अध्यक्ष भारती पाठकले वन संरक्षणमा सामुदायिक वन उपभोक्ता समूहले पुराएको योगदानको चर्चा गर्नु भयो, सामुदायिक वनका कारण स्थानीय समुदायले आफ्नो संस्कृति र परम्परागत एवं प्रचलित मूल्य मान्यताका आधारमा वन संरक्षणमा उल्लेखनीय योगदान गर्दै आएको बताउनुभयो । नेपालमा सामुदायिक वनको अवधारणा अवलम्बन गर्नुपूर्व वन व्यवस्थापनका लागि बिभिन्न विधि, पद्धति र प्रणालीको अभ्यास, प्रयास र प्रयोग भएता पनि निरन्तर रुप...
देशभर साउन २२ गते देखि भेरोसेल दोस्रो खोप लगाइने

देशभर साउन २२ गते देखि भेरोसेल दोस्रो खोप लगाइने

टिप्स, ब्यानर समाचार, समाचार, स्वास्थ्य
२१ साउन,काठमाडौँ । लक्ष्मण श्रेष्ठ स्वास्थ्य सेवा विभागले साउन २२ गते देखि देशभर कोभिड १९ विरुद्धको भेरोसेलको दोस्रो डोज लगाउने भएको छ । उक्त कार्यक्रम संचालन गर्न १९ गते विभागले परिपत्र गरेको थियो । विभागले पत्रद्धारा सातै प्रदेशका प्रदेश स्वास्थ्य निर्देशनालय र ७७ वटै जिल्लाका स्वास्थ्य कार्यालयहरुलाई यसबारे निर्देशन गरेको हो । विभागका महानिर्देशक डा.दिपेन्द्र सिंहले परिपत्रमा भेरोसेलको पहिलो खोप लगाएको २१ दिन पुरा भएकाहरुका लागि दोस्रो डोजको खोप लगाउने निर्णय गरेको हो । खोप लगाउन बाँकि रहेकाहरुले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको वेबसाईटमा अग्रिम दर्ता गराउनुपर्ने र यसैको आधारमा तोकेको लक्षित समूह भित्रका व्यक्तिलाई खोप दिने व्यवस्था मिलाउन निर्देशन दिईएको छ । खोप कार्यक्रम व्यवस्थित तरिकाले सञ्चालन गर्न तथा विशेष गरि जुन उमेर समूहले खोप पाउन पर्ने हो त्यो समूहलाई प्राथमिकता...
भारतिय ज्यादति बिरुद्ध उर्लिए युवा

भारतिय ज्यादति बिरुद्ध उर्लिए युवा

अपराध, ब्यानर समाचार, राजनिती, समाचार
१९ साउन,काठमाण्डौंं । लक्ष्मण श्रेष्ठ नेपालको महाकाली नदीमा भारतीय एसएसबीले तुईन काट्दा एक जना नेपालीको नदीमा खसेर मृत्यु भएको थियो । उक्त घटनालाई लिएर बिपक्ष विभिन्न राजनितिक दल तथा भातृ संगठनहरुले भारतिय ज्यादति बिरुद्ध सडकमा उर्लिएका छन् । भारतियहरुले दिन प्रतिदिन नेपालीहरु माथि यस्ता अनैतिक क्रिर्याकलापहरु गर्दै आएका छन् । “नेपाली नागरिकका लागि यो सरकार सक्षम छैन भने तुरुन्तै राजिनामा दे” भन्दै प्रमुख प्रतिपक्ष दल ने.क.पा एमाले तथा भातृ संगठन युवा संघले नारा लगाएका थिए । उक्त कार्यक्रमलाई युवा संघका नेता तथा उपाध्यक्ष अमित लामाले सम्बोधन गरेका थिए। कुटनितिक तबरले वार्ता गर्दै छानबिन गरेर सत्य तथ्य बाहिर ल्याउन सरकारलाई दवाब दिएका छन् । के.पी ओली नेतृत्वको ने.क.पा एमाले सरकारमा हुदाँ कसैले आखाँ उठाएर हेर्न सकेको थिएन जब सर्वोच्चको परमादेशबाट शेरबहार देउवा सरकारमा आएदेखि भारत...
पूर्व मंत्री मिश्रद्वारा प्राचीन प्रगटेश्वर महादेव मंदिरमा रूद्राभिषेक

पूर्व मंत्री मिश्रद्वारा प्राचीन प्रगटेश्वर महादेव मंदिरमा रूद्राभिषेक

समाचार, समाज, स्थानिय तह
कपिलवस्तु सावन महिना खास गरि भगवान शिवको आराधना गरिने गरिन्छ। साउन महिनामा भगवान शिवको आराधना गरे मनोकामना पूर्ण हुने जन विश्वास रहेको छ । कपिलवस्तु जिल्लाको महाराजगंज नगरपालिका वडा नौं औरहवा (भानपुर) अवस्थित प्राचीन प्रगटेश्वर महादेव मंदिरमा पूर्व मंत्री इश्वर दयाल मिश्र(बिरेंद्र मिश्र)ले उक्त स्थानमा अवस्थित महादेव मंदिरमा रुद्राभिषेक गरेका छन् । जस्मा स्थानीय श्रद्धालु लगायत अन्यको उपस्थित रहेको थियो। उक्त शिव मंदिर त्यहाँका चौधरी परिवारले जिणोदार गरेका हुन् । चौधरी परिवारका पूर्वजहरुले सपना देखेर त्यहाँ उत्खननको क्रममा शिव भगवानको मुर्ति भेटिएको थियो । त्यस पश्चात उक्त मंदिरको नाम प्रगटेश्वर महादेव मंदिर राखिएको थियो। उक्त शिव मंदिर सिद्ध मंदिरको रूपमा चिनिन्छ । उक्त शिव मंदिरमा उत्खनन गरेर कति बर्ष पुरानो मंदिर हो भन्ने कुरा लगायत अन्य कुराको खोज अनुसंधान गर्नु पर्ने , उक्...
मोडेल गरिमा शर्मा टीकटक विवाद पछि चर्चामा

मोडेल गरिमा शर्मा टीकटक विवाद पछि चर्चामा

मनोरञ्जन, समाचार
काठमाण्डौँ, साउन १८ म्युजिक भिडियोमा राम्रै स्थान बनाइरहेकी मोडेल गरिमा शर्मा विगत केहि समय देखि निकै चर्चामा आएकी छिन् । टीकटक बाट निकै चर्चामा आएपछि म्युजिक भिडियो खेल्दै गर्दा चलचित्रको अफर समेत आउन थालेको थियो तर आज गरिमाको कामको भन्दा अन्य कारणले बढी मिडियामा आएकी छिन् । दुर्गेश थापा र गरिमाले केहिदिन अगाडि टिकटक लाइभमा हासो ठट्टामा बोलिएका संवाद का टुक्राहरु तानेर राष्ट्रिय टेलिभिजनबाट उक्त सामाग्री प्रसारण गर्नु गलत भएको भनि बताएका छन् । उक्त सामाग्री तयार गर्नु अगाडि कार्यक्रम प्रस्तोता प्रकाश सुवेदीसंग टेलिफोनमा सम्पर्क गरि सामान्य बिषय रहेको जानकारि गराउदा पनि गलत समाचार प्रकाशन गर्नुले म माथि गम्भिर अन्याय भएको र न्यायका लागि सम्बन्धित निकाय सम्म जान बाध्य भएको भनि प्रेश बिज्ञप्ति मार्फत उनले जानकारि दिएकी छिन् ।...
एमसीसी राष्ट्रघाती भन्दै काठमाण्डौंमा विरोध जनाउँदै

एमसीसी राष्ट्रघाती भन्दै काठमाण्डौंमा विरोध जनाउँदै

आर्थिक, टिप्स, राजनिती, समाचार
साउन १७, काठमाडौं साउन १९ गते मगंलबार देशभक्त जनगणतान्त्रिक मोर्चा,नेपाल ले माईतीघर मण्डलामा एमसिसि को बारेमा विरोध सभा कार्यक्रम आयोजना गर्ने भएको छ । उक्त कार्यक्रम ठिक १२ बजे बाट सुचारु हुने आयोजकले जनाएको छ । एमसिसिले देशको स्वाधीनता माथी असर पुर्याएको र देशको हक हितका लागि नरहेको राजनितिज्ञहरुले बताउदै आएका छन्, भने कतिपएले दुई तीन ओटा बुदाँहरु सच्चाए मात्र एमसीसी पास गर्न हुने बताएका छन् । एमसिसिले देशको हक हितका लागि असर पुर्याउने र तत्काल खारेज गर्नेुपर्ने देशभक्त जनगणतान्त्रिक मोर्चा,नेपालका अध्यक्षले बताएका छन । राष्ट्रिय स्वाधीनताको रक्षा गर्नका लागि बिरोध सभामा उपस्थित हुन सम्पूर्ण देश प्रेमीहरुमा आग्रह गरेका छन् ।...
व्यवसायिक पशुपालनमा रमाउदै बेलकोटगढीका एक युवक

व्यवसायिक पशुपालनमा रमाउदै बेलकोटगढीका एक युवक

आर्थिक, कृर्षि, समाचार, समाज, स्थानिय तह
काठमाण्डौं, साउन १७ विगत १८ बर्षदेखी नुवाकोट बेलकोटगढी नगरपालिका १० का कृष्ण प्रसाद तिवारीले गाडी चलाउने पेशा छोडी केपी पशुपालन फर्म सन्चालन गर्दै आफ्नो घरपरिवार र अन्य दुई जनालाई रोजगारी दिदै आएका छन् । तिवारीले पशुपालन व्यवसाय गरेदेखि घर व्यवहार चलाउन सहज र राम्रो आम्दानी भएको बताउछन् । आफ्नो घर परिवारलाई समय दिदै मध्यम लगानीबाट धेरै आम्दानी हुने व्यवसाय पशुपालन पनि हो भनि उनले बताएका छन् । हाल ७० देखि ८० ओटा सम्म बाख्रा पालन गर्दै आएका उनि भन्छन, सबैले आ आफ्नो ठाउँबाट कृषि क्रान्ति गर्ने र बिदेशमा भएका नेपाली दाजु भाइले पनि नेपालमै आएर पशुपालन गर्ने हो भने कृषि पेशाबाट नेपाललाई चाडै नै आत्मनिर्भर बनाउन सकिन्छ । भने जस्तो काम र राम्रो दामको लागि धेरै युवा बिदेशीएका छन् तर मेहनत र लगनशिल भएर काम गर्ने हो भने बिदेशमा जतिको कमाई नेपालमा नै गर्न सकिन्छ भन्ने उदाहरण तिवारिले दिएका छन् ...
सिस्ने गाउँपालिकालाई मानव विकास केन्द्रको सहयोग

सिस्ने गाउँपालिकालाई मानव विकास केन्द्रको सहयोग

आर्थिक, समाचार, समाज, स्थानिय तह
काठमाण्डौँ, साउन १७ मानव विकास केन्द्र नेपालले शुक्रबार गाउँपालिकालाई २ हजार अमेरिकी डलर अर्थात २ लाख ३० हजार नेपाली रुपैंया बराबरका स्वास्थ्य सामग्री सहयोग गरेको छ । रुकुम पूर्वको सिस्ने गाउँपालिकालाई स्वास्थ्य सुरक्षाका सामग्रीहरु प्राप्त भएका छन् । ह्युमन प्राक्टिस फाउण्डेसन डेनमार्कको आर्थिक सहयोगमा मानव विकास केन्द्र नेपालले गाउँपालिकालाई २ हजार अमेरिकी डलर अर्थात २ लाख ३० हजार नेपाली रुपैंया बराबरका स्वास्थ्य सामग्री सहयोग गरेको हो । यि सामाग्री गाउँपालिकाका सबै ५ वटा स्वास्थ्य संस्था र शव व्यवस्थापनमा खटिरहेको नेपाली सेनाको नरसिंह दल गणलाई समान रुपमा सहयोग गरिएको मानव विकास केन्द्रका उपाध्यक्ष लोकमणि गिरीले जानकारी दिनुभयो । ग्लोब्स, अक्सीमिटर, पिपिई सेट, मास्क, थर्मोमिटर, सेनिटाईजर लगायतका स्वास्थ्य सामग्री आज गाउँपालिका अध्यक्ष कुमारी बराललाई हस्तान्तरण गरिएको छ । मानव विका...
स्थापना दिवसको अवसरमा आश्रमका वृद्ध र वृद्वालाई खाद्यान्न सहयोग

स्थापना दिवसको अवसरमा आश्रमका वृद्ध र वृद्वालाई खाद्यान्न सहयोग

समाचार, समाज, स्थानिय तह
रामेश्वर गजुरेल,नुवाकोट ,श्रावण ८ नेपाल फर्निचर तथा फर्निसिङ्ग व्यावसायि महासंघको सातौं स्थापना दिवसको अवसरमा नुवाकोटको देविघाट स्थित जेष्ठ नागरिक सेवा आश्रमका वृद्ध र वृद्वाहरलाई खाद्यान्न सहयोग गरेका छन्। आज शुक्रबार महासंघमा आबद्ध नुवाकोट फर्निचर तथा फर्निसिङ्ग संघले देविघाट स्थित आश्रममा पुगेर सहयोग गरेको संघको सचिव महेन्द्र श्रेष्ठले जानकारी दिए।आश्रममा आबद्ध वृद्व बुवा आमालाई केही सहयोग होस भनेर खाद्यान्न सहयोग गरिएको संघले जनाएको छ। फर्निचर व्यावसायिको हकहित लागि स्थापित महासंघ ७ बर्ष पूरा भएको छ भने नुवाकोटमा स्थापना भएको १ बर्ष भएको छ।...