Wednesday, April 24
Shadow

मनोरञ्जन

जलपरी पोजमा अभिनेत्री रश्मी

जलपरी पोजमा अभिनेत्री रश्मी

अन्तर्राष्ट्रिय, ब्लोअप, मनोरञ्जन
मुम्बइ। अभिनेत्री रश्मी देसाइ सामाजिक संजालमा निकै सक्रिय रहिन्छन् । उनले कैयौं टक शो पनि होस्ट गरेकी छिन् । यही बीचमा पछिल्लो समय रश्मीका केही तस्वीरहरु चर्चाको विषय बनेका छन् । अभिनेत्रीले नयाँ फोटोशुट गराएकी छिन् । यो फोटोशुटका केही तस्वीर उनले इन्स्टाग्राममा शेयर गरेकी छिन् । तस्वीरमा उनको जलपरी अवतार देख्न सकिन्छ । रश्मीले गुलाबी बिकिनीमा फोटोशुट गराएकी छिन् । रशमीको यो बोल्ड अवतारलाई सामाजिक संजालमा निकै रुचाइएको छ । रश्मीलाई पछिल्लो पटक नागिन ४ मा देखिएको थियो । शोमा उनको भूमिका निकै कम समयको लागि देखिएको थियो । तर, उनको अभिनयको राम्रो तारिफ गरिएको थियो । उनले अघिल्लो वर्ष बिग बोसमा पनि फाइनलसम्मको यात्रा तय गरेकी थिइन् । ...
राष्ट्रिय संगितकर्मी संघ गण्डकी प्रदेशको २ अधिवेशन गौतमको नेतृत्वमा नयाँ कार्यसमिति चयन गर्दै सम्पन्न

राष्ट्रिय संगितकर्मी संघ गण्डकी प्रदेशको २ अधिवेशन गौतमको नेतृत्वमा नयाँ कार्यसमिति चयन गर्दै सम्पन्न

मनोरञ्जन, मुख्य समाचार, साहित्य/कला
महेन्द्र अधिकारी/ललितपुर, मंसिर १२ राष्ट्रिय संगितकर्मी संघ गण्डकी प्रदेशको दोश्रो अधिवेशन कृष्णप्रसाद गौतमको नेतृत्वमा नयाँ कार्यसमिति चयन गर्दै सम्पन्न भएको छ । लाखौं कलाकारहरुको छाता संगठनको रुपमा परिचित राष्ट्रीय संगितकर्मी संघ नेपालको गण्डकी प्रदेश कार्यसमितीको दोश्रो अधिवेशन चर्चित कलाकार, चलचित्र निर्माता तथा राष्ट्रिय संगितकर्मी संघको केन्द्रीय महासचिव बिक्रमजंग शाहको प्रमुख आतिथ्तामा शनिबार गण्डकी प्रदेशको राजधानी पर्यटकिय नगरी पोखरामा सम्पन्न भएको हो । अधिवेशनमा प्रमुख अतिथि शाहले कलाकारहरुको हकहितका लागि राष्ट्रिय संगितकर्मी संघ स्थापना गरिएको बताउँदै सम्पुर्ण कलाकारहरु एकजुट हुन जरुरी रहेको बताएका छन् । अधिवेशनलाई सम्बोधन गर्ने क्रममा शाहले अझै पनि समाजलाई मनोरन्जन मार्फत समाजका विकृति विसंगति केलाई देश विकासमा योगदान पुराउने कलाकारहरुलाई राज्यले कदर नगरेको बताए । कलाक...
लिप्छु म छुपडि राम्रो बनाउदै टाल्न के को लाज

लिप्छु म छुपडि राम्रो बनाउदै टाल्न के को लाज

मनोरञ्जन, साहित्य/कला
आफ्नो काम गर्दै,पौरख पगाल्न के को लाज खानु छ दुध दहि घ्यु भैसि, पाल्न केको लाज मिसावट सबै कसरी पुग्नु काम गर्नेको कमिले खन्दैछु बाँझो हिम्मत छ निकाल्न के को लाज। गर्दिन सक्दिन हैन, गर्छौ गरौ भन्ने बानी बसाले रोग हुन्नआत्मबलको कदम चाल्न के को लाज। परदेशी आउ पाखुरी,,बजारी गरौ यहि माटोमा बालौला परेमा दाउरा र टुकि बाल्न के को लाज। बेइज्जत गराए इज्जतको कुरा यो नयाँ जमनामा म त भन्छु वस्तु पालौ,गोबर फाल्न के को लाज। सगैॅ बसौ दुइदिने जीवनमा तिमी परदेश के खुशी लिप्छु म छुपडि राम्रो बनाउदै टाल्न के को लाज। कमला गौतम काठमांडौँ ...
लोक दोहोरी  गायक राजेन्द्र भण्डारीको निर्देशनमा “ कल्पना ” भिडियो सार्बजनिक

लोक दोहोरी गायक राजेन्द्र भण्डारीको निर्देशनमा “ कल्पना ” भिडियो सार्बजनिक

मनोरञ्जन, साहित्य/कला
महेन्द्र अधिकारी/ललितपुर, मंसिर १० पछिल्लो समयको सांगितिक बजारमा नेपाली लोक गित संगित चर्चा परिचर्चामा रहेको छ । समस्त लोक दोहोरी गित सबै दर्शक स्रोताको नजरमा लोकप्रिय भन्दै गएका छन् ।नेपाली गीत संगीतको क्षेत्रमा एकपछि अर्को गर्दै निकै उत्कृष्ट गीत संगीत बजारमा आइरहेका छन् । यसै सन्दर्भमा लोक दोहोरी गायक राजेन्द्र भण्डारी र गायिका कल्पना दाहाल को “ कल्पना ” बोलको गित बजारमा सार्वजनिक भएको छ। “ कल्पना ” बोलको गितमा राजेन्द्र भण्डारी र कल्पना दाहाल को स्वर रहेको छ । यो गीतमा शब्द संगीत गायक राजेन्द्र भण्डारी ले संकलन गरेका छन् भने यस गितलाई ऐरेन्ज कृष्ण पुन ले गरेका छन् । “ कल्पना ” बोलको गीतमा सुरेश श्रेष्ठ ले छायांकन गरेका हुन् भने सम्पादन प्रकाश धमलाले गरेका छन् । यो काठे लोक दोहोरी भाकालाई म्युजिक बैंक रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको हो । सो गीतलाई कृष्ण पुन ले मिक्सिङ गरेका हु...
बिमल डाँगीको दोहोरी गीतमा दुर्गेश थापा र निता ढुंगाना अभिनित भिडियो सार्वजनिक

बिमल डाँगीको दोहोरी गीतमा दुर्गेश थापा र निता ढुंगाना अभिनित भिडियो सार्वजनिक

मनोरञ्जन, साहित्य/कला
महेन्द्र अधिकारी/ललितपुर, मंसिर ४ पछिल्लो समयको सांगितिक बजारमा नेपाली लोक गित संगित चर्चा परिचर्चामा रहेको छ । समस्त लोक दोहोरी गित सबै दर्शक स्रोताको नजरमा लोकप्रिय भन्दै गएका छन् । नेपाली गीत संगीतको क्षेत्रमा एकपछि अर्को गर्दै निकै उत्कृष्ट गीत संगीत बजारमा आइरहेका छन् । यसै सन्दर्भमा नेपाली लोक दोहोरी क्षेत्रमा सबैको मन मुटुमा बस्न सफल एक मात्र गायक हुन् बिमल डाँगी,जो लामो समय देखि अमेरिका बस्दै आएका मात्रै छैनन् उनि हर समय नेपाली गीत संगीतमा रमाई रहेका छन अझ यसरी भनौ उनि अमेरिका रहे पनि उनका सृजानाहरु र उनका आवाजमा रहेका नयाँ नयाँ गीतहरु बजारमा आइरहेको छ। सोहि क्रममा फेरी नयाँ गीत “मेरो हजुर” बजारमा आएको छ। उक्त दोहोरी गीतमा गायक बिमल डाँगी र उनकी श्रीमती लोक गायिका सरिता डाँगीले आवाज दिएको छन । बिमल डाँगी कै शब्द तथा लयमा निर्माण भएको गीतमा चर्चित मोडल दुर्गेश थापा र निता...
देश बन्न सक्छ सत्तामा कलाकार राखेर

देश बन्न सक्छ सत्तामा कलाकार राखेर

मनोरञ्जन, साहित्य/कला
गह भित्रभित्रै आँसु परेलामा, श्रिङ्गार राखेर परदेशियो छोरो आमाको पाउमा निधार राखेर चलचित्र गुणस्तर बन्छ नेतालाई खेल्न दिनुहोस् बरु देश बन्न सक्छ सत्तामा कलाकार राखेर म एक रोगी थिए माया केहो? जान्न नपाएको तिमी आयौ गयौ डाक्टर जसरी उपचार राखेर कलम ठूलो होकि? तरबार उत्तरमा के भनौं?? सोधियो टेबुलमुनि कलम गर्धनमा तरबार राखेर आसपासमा छैन जीवनमा छैन तैपनि उ मेरै हो बगर हु बसेको छु छातीमा उसैको आकार राखेर देव राज ढकाल सूर्यगढी,नुवाकोट...
कोपिला न्यौपाने,सुन्दर सुनम, संगिता थापा र सुशिाल श्रेष्ठ आवाजमा “उठ जनता” भिडियो सार्वजनिक

कोपिला न्यौपाने,सुन्दर सुनम, संगिता थापा र सुशिाल श्रेष्ठ आवाजमा “उठ जनता” भिडियो सार्वजनिक

मनोरञ्जन, साहित्य/कला
महेन्द्र अधिकारी/ललितपुर, कार्तिक २८ पछिल्लो समयको सांगितिक बजारमा नेपाली लोक गित संगित चर्चा परिचर्चामा रहेको छ । समस्त लोक दोहोरी गित सबै दर्शक स्रोताको नजरमा लोकप्रिय भन्दै गएका छन् । नेपाली गीत संगीतको क्षेत्रमा एकपछि अर्को गर्दै निकै उत्कृष्ट गीत संगीत बजारमा आइरहेका छन् । यसै सन्दर्भमा गायिका कोपिला न्यौपाने,सुन्दर सुनम, नव गायिका संगिता थापा र नव गायक सुशिाल श्रेष्ठ को स्वरमा नयाँ गीत “ उठ जनता ” बजारमा सार्वजनिक भएको छ। यो गीतमा शब्द छबि श्रेष्ठ को रहेको छ भने संगीत गायक सुन्दर सुनम को रहेको छ । यस गितलाई संगीत संयोजन विष्णु तामाङ्ग ले गरेका छन् । सुशिाल श्रेष्ठ को गौरवमय प्रस्तुतिमा सार्वजनिक भएको हो भने यो दोहोरी भाकालाई शंकरा डिजिटल रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको हो । सो गीतलाई कुमार सानु पुन ले मिक्सिङ गरेका हुन् । गीतको भिडियोलाई काभ्रे संगम म्युजिक अफिसियल यु...
श्वेता खड्काले गरिन अल्टिमोडलमा लगानी

श्वेता खड्काले गरिन अल्टिमोडलमा लगानी

आर्थिक, मनोरञ्जन, समाचार, समाज
काठमाण्डौँ, कार्तिक २६ अभिनेत्री, सामाजिक कार्यकर्ता र उद्यमी श्वेता खड्काले अल्टिमोडलमा महत्वपूर्ण लगानी गरेका छन र बोर्डमा अध्यक्षको रूपमा प्रवेश गर्दछन्। अल्टिमोडलले यसको सञ्चालन 2017 देखि सुरू गरेको हो र नेपालमा एक विश्वस्त अनलाइन साइटहरूको रूपमा देखा पर्दैछ। श्वेता खड्काले बिभिन्न क्षेत्रहरूमा बिभिन्न व्यवसायहरू सञ्चालन गर्छिन् र केही बर्षदेखि भएको विकास देखी इकमर्स बजारमा रुचि राखे। उनले कम्पनीमा करिब 300% बृद्धि देखी र नेपालको खुद्रा उद्योगलाई डिजिटलकरण गर्ने लक्ष्य पूरा गर्न महत्वपूर्ण लगानी गरे। अल्टिमोडल युवा उद्यमीले कलेज पछि राम्रो ईकमर्स सेवा प्रदान गर्न र अवस्थित अनलाइन खुद्रा विक्रेताहरूले छोडेको अन्तर पूरा गर्न लक्ष्यको साथ शुरू गरेका थिए। उनीहरूले एउटा सानो कोठा, केही हजार रूपैयाँबाट सुरू गरे र आफैंले वेबसाइट सिर्जना गरे किनकि उनीहरू आफैं सफ्टवेयर डेभलपर थिए। Ethnic ...
तनले नछोए के भो आँखाले प्यार हुन्छ

तनले नछोए के भो आँखाले प्यार हुन्छ

मनोरञ्जन, साहित्य/कला
हाँसो मबाट खोसी पीडा फरार हुन्छ यस्तै भएर यो दिल जहिल्यै बिमार हुन्छ यौटा जवान ढल्दा सब सक्किए नसोच्नू यो वीरको मुलुक हो अर्को तयार हुन्छ वर्षा गरे नजरको दिल भित्र पुग्न सक्छ्यौ एकै छिटाले मेरो रातो मुहार हुन्छ बदनाम हुनु पहिल्यै यौटा उपाय सोचेँ बन्दी बनाए मात्रै छोरो कुमार हुन्छ बर्षौ पछाडि आयौ किरिया बसेको बेला तनले नछोए के भो आँखाले प्यार हुन्छ छाला निकाल मेरो आमाको सल बनाऊ टुक्रा बचे नफाल्नू बाको इँजार हुन्छ भन् ए १ समय तँ जाने कुन ठाउँ सम्म होला फुर्सद हुँदैन कहिल्यै जहिल्यै हतार हुन्छ वसन्त ओली (वसन्ती) दाङ...
जनक लामा र ललिता खड्काको स्वरमा “जीन्दगी खोलामा” भिडियो सार्वजनिक

जनक लामा र ललिता खड्काको स्वरमा “जीन्दगी खोलामा” भिडियो सार्वजनिक

Uncategorized, मनोरञ्जन
महेन्द्र अधिकारी/ललितपुर, कार्तिक २२ पछिल्लो समयको सांगितिक बजारमा नेपाली लोक गित संगित चर्चा परिचर्चामा रहेको छ । समस्त लोक दोहोरी गित सबै दर्शक स्रोताको नजरमा लोकप्रिय भन्दै गएका छन् । नेपाली गीत संगीतको क्षेत्रमा एकपछि अर्को गर्दै निकै उत्कृष्ट गीत संगीत बजारमा आइरहेका छन् । यसै सन्दर्भमा गायक जनक लामा र ललिता खड्का को स्वरमा नयाँ गीत “ जीन्दगी खोलामा ” बजारमा सार्वजनिक भएको छ। यो गीतमा शब्द देर्बेन्द्र लामिछाने को रहेको छ भने संगीत जयनन्द लामा को रहेको छ भने थेगो रामचन्द्र घतानी को रहेको छ । यस गितलाई संगीत संयोजन राकेश सोनी ले गरेका छन् । मोहन खड्का को गौरवमय प्रस्तुतिमा सार्वजनिक भएको गीतमा सन्जिव ठकुरी को छायांकन रहेको छ । यो काठे लोक दोहोरी भाकालाई मारुनी डिजिटल रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको हो । सो गीतलाई कुमार राना ले मिक्सिङ गरेका हुन् । सन्जिव ठकुरी ले निर्देशन ...