Friday, April 26
Shadow

मनोरञ्जन

“काभ्रे जिल्ला”को अपार सफलतापछि किरण  र गितादेबीको “ए साईली” डिजिटल बजारमा

“काभ्रे जिल्ला”को अपार सफलतापछि किरण र गितादेबीको “ए साईली” डिजिटल बजारमा

मनोरञ्जन, साहित्य/कला
महेन्द्र अधिकारी/ललितपुर, मंसिर १८ पछिल्लो समयको सांगितिक बजारमा नेपाली लोक गित संगित चर्चा परिचर्चामा रहेको छ । समस्त लोक दोहोरी गित सबै दर्शक स्रोताको नजरमा लोकप्रिय भन्दै गएका छन् । नेपाली गीत संगीतको क्षेत्रमा एकपछि अर्को गर्दै निकै उत्कृष्ट गीत संगीत बजारमा आइरहेका छन् । यसै सन्दर्भमा लोकप्रीय युवा गायक किरण गौतम र सदाबहार गायिका गितादेबी को अर्को निकै राम्रो संभावना बोकेको गित “ए साईली” डिजिटल बजारमा आएको छ । किरण गौतम र गितादेबीको सुमधुर स्वरमा बजारमा आएको यस गितमा किरण गौतमकै लय तथा शब्द रहेको छ । किरण गौतम को गौरवमय प्रस्तुतिमा सार्वजनिक भएको हो भने यो दोहोरी भाकालाई शंकरा डिजिटल रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको हो । सो गीतलाई कुमार सानु पुन ले मिक्सिङ गरेका हुन् र यस गितलाई ऐरेन्ज नारायण डङगाल ले गरेका छन् । निरेन श्रेष्ठ को निर्देशन, मरुभूमि नारायणको छायाँकन तथा रोश...
चन्द्रपुरमा उपमेयर कप महिला राष्ट्रिय कराते प्रतियोगिता हुने

चन्द्रपुरमा उपमेयर कप महिला राष्ट्रिय कराते प्रतियोगिता हुने

खेलकुद, मनोरञ्जन, स्थानिय तह
काठमाडौ,मंसिर १८ रौतहटको चन्द्रनिगाहपुरमा उप मेयर कप महिला राष्ट्रिय कराते प्रतियोगिता हुने भएको छ । प्रतियोगिता आउदो मंसिर २८,२९ र ३० गते चन्द्रनिगाहपुर स्थित तुलसीलाल अमात्य स्मृती रंगसालामा हुने छ । चन्द्रपुर नगरपालिकाको आर्थिक सहयोगमा हुने राष्ट्रिय महिला कराते प्रतियोगितामा देशका बिभिन्न १३ नगरपालिकाका महिला कराते खेलाडीहरुको सहभागिता रहने आयोजक नेपाल सितोरियो कराते संघ रौतहटले जनाएको छ । लामो समयको बन्दाबन्दी पछि रौतहट जिल्लामा पहिलो पटक राष्ट्रिय स्तरको प्रतियोगिताको आयोजना हुन लागेको नेपाल सितोरियो कराते संघ रौतहटका अध्यक्ष अशोक पहाडीले जानकारी दिएका छन् । प्रतियोगिताका देशका बिभिन्न १२ नगरपालिकाका खेलाडी र आयोजक चन्द्रपुर नगरपालिका सहितको भारतको एक टिकको गरी २०० खेलाडीको सहभागिता रहने अध्यक्ष अशोक पहाडीले बताए ।...
रात्रिकालीन मनोरञ्जन सेवा सञ्चालन गर्न पाउँनु पर्ने भन्दै माइतीघरमा प्रदर्शन

रात्रिकालीन मनोरञ्जन सेवा सञ्चालन गर्न पाउँनु पर्ने भन्दै माइतीघरमा प्रदर्शन

आर्थिक, मनोरञ्जन, मुख्य समाचार, समाज
काठमाण्डौँ, मंसिर १८ उपत्यकामा रात्रिकालीन मनोरञ्जन सेवा सञ्चालन गर्न पाउँनु पर्ने भन्दै माइतीघरमा प्रदर्शन भएको छ। बिहीबार ठमेल,चावहिल, कोटेश्वर, गोंगबुलगायत क्षेत्रका व्यवसायीहरूले प्रदर्शन गरेका हुन्। प्रदर्शनमा सहभागीहरुले गीत गाउँदै आफ्ना माग प्रस्तुत गरेका थिए। सांस्कृतिक पहिचान झल्कने पहिरन र बाजा बजाएर प्रदर्शनमा सहभागी भएका थिए। कोरोना महामारी सुरु भएपछि रात्रीकालीन व्यवसाय बन्द गरिएको थियो। अन्य क्षेत्रको व्यवसाय खुला हुँदा रात्रीकालीन व्यवसाय खोल्न पाउनुपर्ने भन्दै उनीहरुले प्रदर्शन गरेका हुन्। व्यवसाय खोल्न दिनुपर्ने वा काम गरी खानेलाई राहतको माग दिनुपर्ने भन्दै प्रदर्शनमा नाराबाजी गरेका थिए। सामाजिक र भौतिक दूरी कायम गरी अन्य व्यवसाय सञ्चालन गर्न पाउनुपर्ने ठमेलबाट आएका रात्रीकालीन व्यावसायी विनोद श्रेष्ठ बताउँछन्। करिब ९ महिना सम्म व्यवसाय बन्द रहँदा कोठा भाडा ...
मंसिर २२ गते विवाह गर्दै अभिनेत्री श्वेता खड्का, को हुन् दुलहा ?

मंसिर २२ गते विवाह गर्दै अभिनेत्री श्वेता खड्का, को हुन् दुलहा ?

ब्यानर समाचार, मनोरञ्जन, समाचार, समाज
काठमाडौ,मंसिर १८ केही समयदेखि प्रेममा रहेकी श्वेताले मंसिर २२ गते धनगढीका विजयन्द्र सिहं रावतसँग लगनगाँठो कस्न लागेकी हुन् । सार्वजनिक भएको विवाह कार्डका अनुसार गोकर्ण फरेस्ट रिसोर्टमा उनले रावतसँग विवाह गर्नेछिन् । चलचित्र ‘कहाँ भेटिएला’ बाट नेपाली रजतपटमा डेब्यू गरेकी श्वेताको यो दोश्रो विवाह हो । यसअघि उनले २०७१ साल असार २३ गते अभिनेता श्रीकृष्ण श्रेष्ठसँग विवाह गरेकी थिइन् । विवाहको एक महिनापछि श्रीकृष्णको साउन २५ गते उपचारका क्रममा मृत्यु भएको थियो । स्वेताको यो विवाहमा दुई परिवार निकट सदस्यकोमात्र उपस्थिति हुने जनाइएको छ ।...
चलचित्र क्षेत्र नखुले आन्दोलनमा उत्रन्छौं : अध्यक्ष खड्का

चलचित्र क्षेत्र नखुले आन्दोलनमा उत्रन्छौं : अध्यक्ष खड्का

आर्थिक, मनोरञ्जन, मुख्य समाचार, सुचना प्रविधि
काठमाण्डौँ, मंसिर १७ कोरोना भाइरसको महामारी अझै सामान्य भएको छैन । दिन प्रतिदिन संक्रमण भयावह रुपमा फैलिरहेको छ । तर, सरकारले भीडभाड हुने प्रायः सबै क्षेत्रलाई सञ्चालनको अनुमति दिएको छ, चलचित्र क्षेत्रबाहेक । लकडाउनभन्दा अगाडि नै बन्द भएको चलचित्र क्षेत्रमा विगत आठ महिनादेखि कुनै प्रकारका गतिविधि भएका छैनन् । जसले गर्दा यस क्षेत्रमा आश्रित हजारौं चलचित्रकर्मीलाई समस्या परेको छ । सरकारले सिनेमा हललाई सञ्चालनको अनुमति नदिँदा हल सञ्चालकहरुको करोडौंको लगानी जोखिममा परेको छ भने करोडौंको लगानीमा निर्माण भएका चलचित्रको प्रदर्शन रोकिँदा निर्माताहरु पनि ऋणको बोझमा छन् । चलचित्र प्राविधिकको अवस्था झन् नाजुक छ । चलचित्र निर्माण ठप्प हुँदा उनीहरुलाई विहान बेलुका हातमुख जोर्न समेत समस्या भएको छ । लामो समयदेखि चलचित्र निर्माण र प्रदर्शन ठप्प हुँदा कलाकारहरुलाई पनि आर्थिक समस्या उत्पन्न हुन थाले...
१० करोड फलोअर्स भएकी यी हुन् टिकटक स्टार

१० करोड फलोअर्स भएकी यी हुन् टिकटक स्टार

अचम्मका कुरा, अन्तर्राष्ट्रिय, मनोरञ्जन, मुख्य समाचार
काठमाण्डौँ, मंसिर १६ चर्चित टिकटक प्रयोगकर्ता चार्ली डिमेलियो टिकटकमा १० करोड फलोअर्स पाउने पहिलो व्यक्ति भएकी छिन | आइतबार चार्लीले विश्वका ठूला सेलेब्रिटी, युट्युबर र इन्स्टाग्रामरलाई पछि पार्दै टिकटकमा नयाँ इतिहास बनाएकी हुन् | उनी अमेरिकी नागरिक हुन् | अमेरिकी अखबार द भर्जले जनाएअनुसार १६ वर्षीया चार्ली विशेषगरी आफ्ना नाचका लागि चर्चित छन् | उनले सन् २०१९ मे महिनामा आफ्नो पहिलो टिकटक भिडिओ पोस्ट गरेकी थिइन् | उनले पहिलो पटक आफ्नो कोठाभित्र नाचेको भिडिओ बनाएकी थिइन् | एउटी सामान्य किशोरी एकाध वर्षमा चर्चित टिकटक स्टार मात्र भइनन्, टिकटक बाहिर पनि उनको करिओर राम्रो हुँदै गएको छ | उनले अमेरिकाकी चर्चित गायक जेनिफर लोपेजको म्यूजिक भिडिओमा पनि सँगै काम गरिसकेकी छिन् |...
शिबन र अनुपाको “के साईनो”

शिबन र अनुपाको “के साईनो”

मनोरञ्जन, साहित्य/कला
महेन्द्र अधिकारी/ललितपुर, मंसिर १६ पछिल्लो समयको सांगितिक बजारमा नेपाली लोक गित संगित चर्चा परिचर्चामा रहेको छ । समस्त लोक दोहोरी गित सबै दर्शक स्रोताको नजरमा लोकप्रिय भन्दै गएका छन् । नेपाली गीत संगीतको क्षेत्रमा एकपछि अर्को गर्दै निकै उत्कृष्ट गीत संगीत बजारमा आइरहेका छन् । यसै सन्दर्भमा बहुप्रतिभाशाली गायक दुर्गा बिरही र चर्चित गायिका टीका सानु को नयाँ मार्मिक गीत “के साईनो” सार्वजनिक भएको छ । “के साईनो” बोलको गितमा बहुप्रतिभाशाली गायक दुर्गा बिरही र चर्चित गायिका टीका सानु को स्वर रहेको छ । यो गीतमा शब्द निल बहादुर आरडी को रहेको छ भने संगीत प्रदेशी दोहोरी साँझको टिमले संकलन गरेका छन् । यस गितलाई ऐरेन्ज राजेश बर्देवा ले गरेका छन् । “के साईनो” बोलको गीतमा थेगो बिनोद न्यौपाने ले दिएका छन् । प्रदेशी दोहोरी साँझको प्रस्तुति रहेको गीतमा पक्कै पनि प्रदेशी दोहोरी साझै भन्ने शब्दले प्र...
गायक तथा संगीतकार हरि लम्साल र गायिका मेलिनाको “सुनन”

गायक तथा संगीतकार हरि लम्साल र गायिका मेलिनाको “सुनन”

मनोरञ्जन, साहित्य/कला
महेन्द्र अधिकारी/ललितपुर, मंसिर १६ गायक तथा संगीतकार हरि लम्साल र गायिका मेलिना राइको स्वरमा “सुनन” बोलको गीत सार्वजनिक भएको छ ।“ परानै दिन्छु भाग २ ” को रुपमा तयार पारिएको यो गीतमा प्रल्हाद शाह को शब्द, गायक हरि लम्साल को संगीत छ । सो यस गितलाई ऐरेन्ज रिकेश गुरुङ को रहेको छ । यस गितलाईे मिक्सिङ प्रकाश मिश्र ले गरेका छन् भने उत्तम थापा को छायांकन, विकास धमलाको सम्पादन रहेको छ । निकेश खड्काको निर्देशनमा तयार भएको भिडियोमा नायक दयाहाङ राई र नायिका लक्ष्मी बर्देवा को उत्कृष्ट अभिनय देख्न सकिन्छ। गाउँ घरमा पानी घट्टामा अन्न पिस्न जाँदा यूवा यूवतीबिच हुने आकर्षण र प्रेमको कथालाई भिडियोमा प्रस्तुत गरिएको छ । सोही गितको म्युजिक भिडियो हेर्नको लागि तल क्लिक गर्नुहोस् । https://www.youtube.com/watch?v=LrFyui_uTUw&fbclid=IwAR1I8rb7gvQWwkJO_WZf-ZO1ZKDKsYjH4B44_hMy3D82Q2Afx3kN5yMtkG...
प्रधानमन्त्री ओली अब टिकटकमा पनि

प्रधानमन्त्री ओली अब टिकटकमा पनि

ब्यानर समाचार, मनोरञ्जन, राजनिती, समाचार, सुचना प्रविधि
काठमाण्डौँ, मंसिर १५ प्रधानमन्त्री केपी शर्मा ओलीले भिडियो सेयरिङ एप टिकटकमा समेत उपस्थिति जनाएका छन्। आइतबार बनेको उनको एकाउन्ट भेरिफाइड समेत भइसकेको छ। ओलीका प्रेस सल्लाहकार सूर्य थापाले प्रविधि विज्ञहरुसँग अकान्ट बनाउनेबारे छलफल भएको जानकारी दिए। 'अब यसमा पनि जाने भन्ने कुरा भएको थियो। आइटी विज्ञसँग कुराकानी भएको थियो,' उनले भने। हालसम्म एउटा भिडियो मात्रै अपलोड गरिएको छ भने भिडियोको भ्युज १ लाख बढी पुगिसकेको छ। १ सय १४ कमेन्ट, ५ हजार बढी लाइक र ८८ जनाले प्रधानमन्त्रीको भिडियो सेयर गरेका छन्। https://www.tiktok.com/@kpsharmaoli_official?referer_url=https%3A%2F%2Fpahilopost.com%2F&referer_video_id=6900199854916603137  ...
गायक तथा मोडल अभिनव चौहानको निर्देशनमा “मलाई छोडेसी” भिडियो सार्बजनिक

गायक तथा मोडल अभिनव चौहानको निर्देशनमा “मलाई छोडेसी” भिडियो सार्बजनिक

मनोरञ्जन, साहित्य/कला
महेन्द्र अधिकारी/ललितपुर, मंसिर १५ पछिल्लो समयको सांगितिक बजारमा नेपाली लोक गित संगित चर्चा परिचर्चामा रहेको छ । समस्त लोक दोहोरी गित सबै दर्शक स्रोताको नजरमा लोकप्रिय भन्दै गएका छन् ।नेपाली गीत संगीतको क्षेत्रमा एकपछि अर्को गर्दै निकै उत्कृष्ट गीत संगीत बजारमा आइरहेका छन् । यसै सन्दर्भमा गायक तथा मोडल अभिनव चौहानको “ मलाई छोडेसी ” बोलको गित बजारमा सार्वजनिक भएको छ। “ मलाई छोडेसी ” बोलको गितमा गायक कृष्ण लामिछाने को एकल स्वर रहेको छ । यो गीतमा शब्द अभिनव चौहान को हो भने संगीत गायक कृष्ण लामिछाने ले संकलन गरेका छन् । सो यस गितलाई ऐरेन्ज,मिक्सिङ गायक कृष्ण लामिछाने ले नै गरेका छन् । “ मलाई छोडेसी ” बोलको गीतमा क्यामेरा,एडिट र कलर सन्तोष चौहान ले गरेका छन् । यो लोक दोहोरी भाकालाई मंगलम रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको हो । गायक तथा मोडल अभिनव चौहान ले निर्देशन गरेको भिडियोमा अभिनव...