Friday, May 22
Shadow

जिवनसैली

कोभिड केन्द्रमै पीपीई लगाइ विवाह

कोभिड केन्द्रमै पीपीई लगाइ विवाह

अचम्मका कुरा, अन्तरवार्ता, जिवनसैली, स्वास्थ्य
काठमाडौ,मंसिर २२ कोरोना भाइरसका कारण अहिले सारा विश्व नै आक्रान्त छ । मानिसहरु आफ्नो घरमै बसीरहेका छन् । अतिआवश्यक काम भएकाहरु स्वास्थ्य मापदण्ड अपनाउँदै बाहिर निस्कने गरेका छन् ।भारतको राजस्थानमा यही कोरोना महामारीबीच एउटा रोचक घटना बाहिर आएको छ । राजस्थानको केलवाडा कोभिड केन्द्रमा एक कोरोना संक्रमित जोडीले विवाह गरेका छन् । उनीहरुले पीपीई लगाएर विवाह गरेका हुन् । बेहुलीको विवाहकै दिन कोरोना रिपोर्ट पोजेटिभ आएको थियो ।...
अनुहारको सुन्दरता बढाउने पुदीनाका अरु पनि छन यस्ता फाइदा

अनुहारको सुन्दरता बढाउने पुदीनाका अरु पनि छन यस्ता फाइदा

जिवनसैली, टिप्स, स्वास्थ्य
काठमाडौ,मंसिर २२ पुदीनामा हुने एन्टी ब्याक्टेरियल गुणले अनुहारमा एक्नी पैदा गर्ने ब्याक्टेरियासँग लड्न मद्दत गर्छ । जसले अनुहारमा हुने दागधब्बा समेत हटाउँछ । शरीरका भित्रि अंगहरुलाई मात्र होइन बाहिरी सुन्दरता पनि बढाउँछ । साथै, यसको सुगन्धले मानिसहरुलाई आर्कषित पनि गर्छ । कपाल झर्न रोक्छ पुदीनाको पातमा एन्टी अक्सिडेन्टको मात्रा प्रयाप्त पाइन्छ । यो कपाल वृद्धि गर्ने प्रमुख स्रोत हो । पुदीनाका पातले कपाल झर्न समेत रोक्छ । यसका लागि पुदीनाको पातहरुलाई पानीमा उमाल्ने र उक्त पानीलाई चिसो बनाउने र कपालको जरामा लगाउने र केही मिनेटपछि कपालको जरामा मसाज गर्ने त्यसपछि १० देखि १५ मिनेटमा पखाल्ने गर्दा कपाल झर्ने समस्या कम हुन्छ ।' चाउरी कम गर्न पुदीनाले अनुहारको चाउरी कम गर्छ । पानीमा पुदीनाको पात हालेर उमाल्ने र त्यसलाई छानेर स्प्रे बोतलमा राख्ने र अनुहारमा दिनमा २ वा ३ पटक चर्किने । ज...
मनोज गजुरेल दोस्रो विवाहको तयारीमा

मनोज गजुरेल दोस्रो विवाहको तयारीमा

जिवनसैली, समाज
काठमाडौ,मंसिर २२ वरिष्ठ हास्य व्यंग्य कलाकार मनोज गजुरेलका प्रशंसक र शुभचिन्तकहरुका लागि खुशीको खबर छ । करिब ३ वर्षदेखि ‘सिंगल लाइफ’ बाँच्दै आएका उनले नयाँ जीवनसाथी भेटेका छन् । गजुरेल चाँडै विवाह गर्ने तयारीमा छन् । यद्यपि विवाहको तिथि भने निश्चित भएको छैन । उनले आफू प्रेम सम्वन्धमा रहेको संकेत गरेका छन् । आफ्नो भावी जीवनसाथीको बारेमा भने उनले निकै कमलाई बताएका छन् । ‘साथीभाइको शुभकामना, सल्लाह र सुझावअनुसार मैले नयाँ जीवन शुरू गर्न लागेको छु, गजुरेलले अनलाइनखबरसँग भने, ‘अहिले यत्ति भनौं, अरू कुरा पछि थाहा भइहाल्छ ।’ गजुरेलले २०७४ सालमा श्रीमती मीना ढकालसँग डिभोर्स गरेका थिए । केही समययता गजुरेललाई विवाहका लागि परिवार, आफन्त र साथीभाइले सल्लाह र सुझाव दिँदै आएका थिए । मीना र मनोजका एक छोरा र एक छोरी छन् । डिभोर्स हुँदा छोरा बुवासँग र छोरी आमासँग बस्ने सहमति थियो । तर, ...
सह गोत्रीसँग किन गर्नु हुँदैन बिहे

सह गोत्रीसँग किन गर्नु हुँदैन बिहे

अचम्मका कुरा, जिवनसैली, समाचार, समाज
काठमाण्डौँ, मंसिर २१ हिन्दू धर्मले सहगोत्रीका बीच विवाह गर्न नहुने विधान गरेको छ । गोत्र भनेको वंश र कुल हो । प्रत्येक नयाँ पुस्तालाई गोत्रले जोड्ने काम गर्छ । जस्तो, कसैको भारद्वाज गोत्र छ भने त्यो व्यक्ति भरद्वाज ऋषिको कुलमा जन्मेको हो । विवाहमा गोत्रविचार अत्यन्त महत्वपूर्ण कुरा हो । वेदपुराणहरूमा उल्लेख हुने सप्तऋषिका सन्तान नै उक्त गोत्रधारी हुन् । विश्वामित्र, जमदग्नि, भरद्वाज, गौतम, अत्रि, वशिष्ठ र कश्यप सप्तऋषि हुन् । यसमा अगस्त्य ऋषिको नाम पछि जोडिन आउँछ । यिनै ऋषिका सन्तान दरसन्तान हामी हौं । दुई व्यक्तिको गोत्र एकै छ भने त्यसको अर्थ उनीहरू एउटै कुलमा जन्मेका हुन् । यसरी उनीहको पारिवारिक सम्बन्ध हुन्छ । हिन्दू धर्ममा एकै परिवारका मानिसलाई विवाहको अनुमति छैन । एकै कुल र गोत्रमा विवाह गर्ने मानिसको बुद्धि भ्रष्ट हुने र तिनका सन्तान पनि चण्डाल हुने मान्यता छ । मनुस्मृतिमा ...
डाइटिङबिनै मोटोपना घटाउँन चाहनुहुन्छ ? खाने गर्नुहोस् दैनिक अकबरे खुर्सानी

डाइटिङबिनै मोटोपना घटाउँन चाहनुहुन्छ ? खाने गर्नुहोस् दैनिक अकबरे खुर्सानी

अचम्मका कुरा, जिवनसैली, टिप्स, स्वास्थ्य
काठमाण्डौँ, मंसिर २१ मानिसहरू मोटोपनाका कारण चिन्तित देखिन्छन् । मोटोपना घटाउन उनीहरूले जिमदेखि डाइटिङसम्म गर्छन् । तर पनि मोटोपना ज्यूँका त्यूँ हुन्छ । त्यस्तै आज हामी तपाईंलाई बिना डाइटिङ मोटोपना कम गराउनका लागि भोजनमा समावेश गर्नुपर्ने केही खानाका परिकारहरूबारे जानकारी दिँदैछौं । पालकमा कम मात्रामा क्यालोरी हुन्छ । यसमा प्रोटिन, कार्बोहाइड्रेड, फाइबर र मिनरल्स हुने भएकाले हामीलाई चाहिने पोषक तत्व प्रदान गर्छ । यसले मोटोपना कम गर्न पनि सहयोग पुर्याउँछ । मोटोपना कम गराउन तथा शरीरलाई फिट राख्न माछा सेवन पनि एउटा अप्सन हो । यसमा केही यस्ता तत्व हुन्छन्, जसले शरीर बोसोपना कम गराई स्वस्थ बनाउन सहयोग गर्छ । अकबरे खुर्सानीको सेवनले पनि मोटोपना कम गराउन सकिनछ । अकबरे खुर्सानीले तन्तुहरूलाई सक्रिय बनाउँछ । र तपाईको शरीरमा भएको बोसोको मात्रा कम गराउँछ । दुधमा बेसार मिसाएर खाएमा पनि ...
परीक्षामा कसरी सफल हुने ?

परीक्षामा कसरी सफल हुने ?

जिवनसैली, टिप्स, विचार
काठमाडौ,मसिंर २१ कुनै काम ठीक समयमा सम्पन्न गर्न, कुनै पनि इच्छालाई उद्देश्यमा पूरा गर्न सङ्कल्पको जरूरी पर्दछ । म यो विषय पढेर यो काम गर्छु, यो पदको प्रतियोगितात्मक परीक्षामा सफल हुन्छु भनेर सङ्कल्प गर्ने हो भने, आजदेखि सफलताको लागि यात्रा तय गर्दा त्यसलाई पूरा गर्न अपनाउनु पर्ने क्रियाकलापको पहिचान गर्नुपर्छ । उद्देश्य पूरा गर्न बाधा पु-याउने शारीरिक र मानसिक क्रियाकलाप एवं सङ्गतलाई निरन्तर घटाउँदै,  छोड्दै जानुपर्छ । हरेक दिन बिहान ब्युँझने बित्तिकै र राती सुत्ने बेलामा सङकल्प स्मरण गर्नुपर्छ । आफ्नो आकङ्क्षाको तह जुन ‚तरको छ, त्यही ‚तरको सफलता हात लाग्दछ । इच्छाशक्ति बढाउन आफ्ना विगतका सफलतार असफलताका भित्री रह‚य बुझ्नु पर्दछ । त्यो बाहिरका मान्छेका आँखाले देख्दैनन्, आफ्नो मनमस्तिष्कलाई मात्र थाहा हुन्छ । आफ्नो लक्ष्यमा पुग्न इच्छाशक्तिलाई बढाउनु जरुरी छ । हरेक मान्छे भित्र विश...
यसरी घटाउनुस् मोटोपना

यसरी घटाउनुस् मोटोपना

जिवनसैली, टिप्स, स्वास्थ्य
काठमाडौ,मसिंर २१ ३० वर्ष कटेपछि नियमित रूपमा तौल परीक्षण गरिरहनुपर्छ। केही किलो तौल बढ्नेबित्तिकै त्यसलाई घटाउनेतर्फ सोच्नुपर्छ। बिहान, दिउँसो अथवा बेलुकीमध्ये कुनै पनि वेलाको खाना छाड्नु हुँदैन। छोटो–छोटो समयमा केही खाइरहनु पर्छ। धेरै बेरसम्म पेट खालि भयो भने ग्यासको समस्या हुन्छ। दिउँसोको खाना खानुभन्दा करिब आधा घण्टाअघि केही फलफूल खानुपर्छ। हामीले खाएको खाना पचाउन फलफूलले सहयोग पुर्‍याउँछ । खालि पेटमा फलफूल खानाले शरीरमा उर्जा प्राप्त हुन्छ। सामान्यतया दिनको करिब ८ देखि १० गिलास पानी पिउनुपर्छ। खाना खाँदा भने पानी पिउनु हुँदैन। पानी पिउनै पर्छ भने खाना खानुभन्दा कम्तीमा १५ मिनेट अघि वा पछि पिउनुपर्छ। खाना खाँदा राम्ररी चपाउनु पर्छ। खानाको प्रत्येक गाँस कम्तीमा ३५ देखि बढिमा ५० पटकसम्म चपाउनु पर्छ। हामी खानालाई चपाउन जति समय खर्च गर्छौं, त्यति नै कम क्यालोरी शरीरले ग्रहण...
काेराेनाका कारण मर्न लागेको भन्दै हराएका पुरुष प्रेमिकासँग भेटिए

काेराेनाका कारण मर्न लागेको भन्दै हराएका पुरुष प्रेमिकासँग भेटिए

अचम्मका कुरा, अन्तर्राष्ट्रिय, जिवनसैली, समाचार, स्वास्थ्य
काठमाडौ,मंसिर २१ कोरोना पोजेटिभ देखिएको र आफू मर्न लागेको भन्दै हराएका पुरुष प्रेमिकासँग भेटिएका छन् । कोरोना पोजेटिभ देखिएको र मर्न लागेको भन्दै २४ जुलाईमा आफ्नी श्रीमतीलाई ढाँटेर घरबाट निस्किएका पुरुष प्रेमिकासँग भेटिएका हुन् । नाभी मुम्बईमा बस्ने २८ वर्षीय ती पुरुषले फोन गरेर आफूलाई कोरोना भएको बताएका थिए ।श्रीमती केही प्रश्नहरू सोध्नुअघिनै फोन काटिएको थियो । लामो समयसम्म श्रीमान् सम्पर्कविहीन भएपछि श्रीमतीले प्रहरीलाई खबर गरेकी थिइन् । उनको पत्ता लगाउन प्रहरीले जिल्लाका सबै कोभिड आइसोलेशन सेन्टरमा खोजी सुरु गरेको थियो ।पुलिसले यस विषयमा अनुसन्धान गर्न सुरु गर्दा उनको हत्या भएको हो भनेरसमेत अनुमान गरिएको थियो ।तर, लामो समय खोजेपछि उनी इन्दोरमा प्रेमिकाका साथ भेटिए । उनी नाम बदलेर प्रेमिकासँग एउटा भाडाको घरमा बस्दै आएको पत्ता लागेको थियो ।१५ सेप्टेम्बरमा उनलाई त्यहाँबाट पक्रा...
दु:खद अध्याय बन्द गरेर खुसीको अध्याय सुरू गर्दै छु : अभिनेत्री श्वेता खड्का

दु:खद अध्याय बन्द गरेर खुसीको अध्याय सुरू गर्दै छु : अभिनेत्री श्वेता खड्का

जिवनसैली, विचार, समाज
काठमाण्डौं, मंसिर २१ यहि मंसिर २२ गते , सोमबार धनगढीका विजयेन्द्र सिहं रावतसँग लगनगाँठो कस्न लागेकी अभिनेत्री श्वेता खड्काले आइतबार निकै भावुक हुदै फेसबुकमा स्टाटस लेख्दै जीवनको दुस्खद अध्याय बन्द गरेर खुसीको अध्याय सुरू गर्ने निर्णयमा पुगेको बताएकी छिन । आफ्ना परिवारका सदस्यको निरन्तर प्रयास, साथीसंगी, अग्रज र दिग्गज व्यक्तित्व लगायत शुभचिन्तकले दिएको हौसला, यो निर्णय लिन सफल भएको उनले बताएकी छन्। श्वेताले थप लेखेकी छन्,यति हुँदाहुँदै पनि मनमा एउटा प्रश्न भने अवश्य छ ( के यो पुरुष प्रधान समाजले मेरो यो निर्णय स्वीकार गर्ला र ? यस्तो छ उनको स्टाटसस् म: जीवनको नविन यात्रामा जीवनका बिभिन्न आरोह-अवरोह , उकाली-ओराली , सुख-दु:ख अनि हाँसो-रोदनका पलहरुलाई आत्मसाथ गर्दै आज जिन्दगीको अर्को एउटा मोडमा आईपुगेकी छु । जिन्दगीको यो मोडसम्म आईपुग्दा मैले जे जस्ता पिर,ब्यथा, दु:ख अनि कष्ट...
चिसो मौसममा हाडजोर्नी दुखेर हैरान हुनुहुन्छ ? घरमै गर्नुहोस उपचार

चिसो मौसममा हाडजोर्नी दुखेर हैरान हुनुहुन्छ ? घरमै गर्नुहोस उपचार

जिवनसैली, टिप्स, स्वास्थ्य
काठमाडौ,मंसिर २१ जाडो मौसममा हाडजोर्नीको समस्या हुनेहरुले निकै दुख पाउने गर्दछन् । विशेषगरी वृद्ध, गर्भवती, रोगी लगायतलाई जाडोमा जोर्नीको दुखाईले निकै सताउने गर्दछ । जोर्नीको दुखाई खासगरि कुनै उपचार हुदैँन । तर, केही उपाय छन् जसलाई अपनाएर यसलाई कम गर्न सकिन्छ । १. क्याल्सियमयुक्त खाद्यपदार्थ जस्तै दूध, दूधबाट बनेका चीज, ब्रोकाउली, माछा, पालुंगो, राजमा, बदाम, तोफु आदिको सेवन गरी भिटामिन सी र डी पाउन सकिन्छ । यसले जोर्नीको समस्याबाट राहत दिलाउँछ । २. हरेक बिहान केहिबेर नियमित रुपमा घाममा बसेमा जोनी तथा हड्डिको समस्यामा राहत मिल्दछ । यसले शरीरलाई भिटामिन डि मिल्छ । ३. सदैव आफ्नो तोल सन्तुलनमा राख्नुहोस् । तौल धेरै भएमा पनि जोर्नीमा दबाब पर्दछ । ४. नियमित शारीरिक व्यायामको अभावमा समेत जोर्नीमा समस्या हुनसक्छ । तर भारी व्यायाम गर्नबाट भने बच्नु पर्दछ । ५. मदिरा र धुम्रपान...