Saturday, April 20
Shadow

डाइटिङबिनै मोटोपना घटाउँन चाहनुहुन्छ ? खाने गर्नुहोस् दैनिक अकबरे खुर्सानी


  • -इ
  • इ+


काठमाण्डौँ, मंसिर २१
मानिसहरू मोटोपनाका कारण चिन्तित देखिन्छन् । मोटोपना घटाउन उनीहरूले जिमदेखि डाइटिङसम्म गर्छन् । तर पनि मोटोपना ज्यूँका त्यूँ हुन्छ ।

त्यस्तै आज हामी तपाईंलाई बिना डाइटिङ मोटोपना कम गराउनका लागि भोजनमा समावेश गर्नुपर्ने केही खानाका परिकारहरूबारे जानकारी दिँदैछौं ।

पालकमा कम मात्रामा क्यालोरी हुन्छ । यसमा प्रोटिन, कार्बोहाइड्रेड, फाइबर र मिनरल्स हुने भएकाले हामीलाई चाहिने पोषक तत्व प्रदान गर्छ । यसले मोटोपना कम गर्न पनि सहयोग पुर्याउँछ ।

मोटोपना कम गराउन तथा शरीरलाई फिट राख्न माछा सेवन पनि एउटा अप्सन हो । यसमा केही यस्ता तत्व हुन्छन्, जसले शरीर बोसोपना कम गराई स्वस्थ बनाउन सहयोग गर्छ ।

अकबरे खुर्सानीको सेवनले पनि मोटोपना कम गराउन सकिनछ । अकबरे खुर्सानीले तन्तुहरूलाई सक्रिय बनाउँछ । र तपाईको शरीरमा भएको बोसोको मात्रा कम गराउँछ । दुधमा बेसार मिसाएर खाएमा पनि मोटोपना कम गराउन सहयोग गर्छ ।

"Interview Nepal!"

यो नेपाली/अंग्रेजी भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : ईन्टरभ्यु नेपाल’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्

shares