नेपाल राष्ट्र बैँकले शनिबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। जस अनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ ।
नेपाल राष्ट्र बैँकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। जस अनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ ।
भुमिनन्द देवकोटा
मन
मन स्मरण हो
सन्देह, ख़्याल र साँचों हो
अनि स्मृति, विस्मृति
अनुभव र अपेक्षा हो
यो जब मजबुत छ
अस्तित्व नै यसभित्र छ
सुख, ख़ुशीको किल्ला छ
नपुग्ने कुनै लोक छैन
नपुग्ने कुनै भोक छैन
जब यो भत्कन्छ
आफैं नअटाउने
साँगुरो खोंच बन्छ
त्यहाँ केहि पाइदैन
पाइन्छ त अभाव ।
आँसु छ, रौद्ररूप छ
शरीर भारी छ जगतले थिचेझैं
सबैदेखि टाढा टाढा
बस्ने रहर छ
बाटो धूमिल छ
हिढ्ने रहर मरेको छ
शब्दहरू भित्रै नज़रबन्द छ
छ त केवल बिगतको यादहरू
जो दुख्ने गर्छ
र हरपल चपाइरहेछन्
बक्यौता ज़िन्दगी
मरेको भूत पनि
यति बलिष्ठ !
मन भत्केपछि
म सोच्छु फेरि ज़िन्दगी बाँच्नुमा
फेर्छु बिगत सिक्ने बिषयमा
अनि आँत अलि पलाउँछ
बिस्तारै
मन स्मरण हो
जिन्दगी त आज हो
हिजो फर्कदैन, भविष्य त
आजैले बनाउने पो हो
मन दास हुनसक्तैन हिजोको
मन आज मालिक हो
मालिक बनाउन
म कट्टिबद्द छु !
मन स्...
प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले मन्त्रिपरिषद् बैठक बोलाएका छन्। प्रधानमन्त्री सचिवालयका अनुसार आज बिहान ११ बजे सिंहदरबारमा मन्त्रिपरिषद् बैठक बोलाइएको हो।
प्रधानमन्त्री प्रचण्डले विश्वासको मत प्राप्त गरेकाले मन्त्रिमण्डल विस्तारको तयारी गरेका छन्। उनले पहिलो चरणमा आठ सदस्यीय मन्त्रिपरिषद् बनाएका थिए। सारथिमध्ये तीनजना उपप्रधानमन्त्री छन्। जसमा विष्णुप्रसाद पौडेल, नारायणकाजी श्रेष्ठ र रवि लामिछाने छन्। एमालेका पौडेलले अर्थ, माओवादीका श्रेष्ठले भौतिक पूर्वाधार तथा यातायात र रास्वपाका लामिछानेले गृह मन्त्रालयको जिम्मेवारी पाएका छन्।
अन्य मन्त्रीमा एमालेबाट ज्वालाकुमारी साह, दामोदर भण्डारी, राजेन्द्रकुमार राई र जनमतबाट अब्दुल खान छन्।...
नेपाल राष्ट्र बैँकले बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। जस अनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ ।
RUKMANI GROUP ले सार्क क्षेत्रमा सन २०२३ भित्र ३१ वटा सोरुम बनाउने लक्ष्य सहित टेकुस्थित प्रकाश फार्मेसीमा जापानी राजदूतले Panasonic life solutions india को सोरुमको पानसमा बत्ति बालेर उद्घाटन गरे । ग्राहकले Panasonic life solutions india को उत्पादनका सबै सामग्री हरु स्तरीय र भरपर्दो तरिकाले ग्राहकको सेवामा समर्पित हुने पनि जानकारी दिए । प्रेस विज्ञप्ति
नेपालमा पानासोनिक लाइफ सोलुसन्सको शोरुम स्थापना
काठमाडौं
,२७ पुस
पानासोनिक लाइफ सोलुसन्स इण्डिया प्रालिले नेपालमा पनि
आफ्नो पहिलो अन्तराष्ट्रियस्तरको इन्टेरियर सोलुसनको शोरुम
स्थापना गरेको छ । कम्पनीले नेपालस्थित आधिकारिक बिक्रेता रु
क्मिणी इन्टरनेशनसँगको सहकार्यमा टेकुको तारा भवनमा २१ औ
शोरुमको बिहीबार उद्घाटन गरेको हो । पानासोनिक लाइफ
...
RUKMANI GROUP ले सार्क क्षेत्रमा सन २०२३ भित्र ३१ वटा सोरुम बनाउने लक्ष्य सहित टेकुस्थित प्रकाश फार्मेसीमा जापानी राजदूतले Panasonic life solutions india को सोरुमको पानसमा बत्ति बालेर उद्घाटन गरे । ग्राहकले Panasonic life solutions india को उत्पादनका सबै सामग्री हरु स्तरीय र भरपर्दो तरिकाले ग्राहकको सेवामा समर्पित हुने पनि जानकारी दिए ।
पृथ्वीनारायण शाहको ३०१ औं जन्मजयन्तिको अवसरमा नेपाली सेनाले गोर्खा देखी काठमाडौ पृथ्वीनारायण शाहले एकीकरणको क्रममा प्रयोग गरेको पदमार्ग लाई स्मरण गर्दै गरेको " एकीकरण मार्ग पदयात्रा कार्यक्रम को स्वागत तारकेश्वर ३,४,५ का वडा अध्यक्ष क्रमशः परशुराम अर्याल , नरेन्द्रदास र शम्भु फुयालले पञ्चकन्या , पञ्चेबाजा , धिमेबाजा खादा माला ले जितपुरको पाचमाने भञ्ज्याङ् , तिनपिप्ले चोकमा गोलढुङ्गाको भ्युटावर , बसाहचौरको पृथ्वीनारायण माबिमा र गुह्येश्वरिमा स्वागत र सम्मान गरेका थिए । पृथ्वीनारायण माबी ले मन्तव्य सहितको भब्य स्वागत गरेको थियो जस्को अध्यक्षता वडा अध्यक्ष शम्भु फुयाल ले गर्नुभएको थियो । त्यस अवसरमा स्थानीय जनताको पनि भब्य उपस्थितले स्वागत गरेका थिए । ...
नेपाल राष्ट्र बैँकले बुधबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। जस अनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ ।
तारकेश्वर नगरपालिकाको बाह्रौं नगर सभा तारकेश्वर नगरपालिका - ६ स्थित हेल्पिङ ह्यान्डको भवनमा सम्पन्न भयो। कार्यक्रम संचालन नगर प्रबक्ता राधाकृष्ण खड्गी ले गर्नुभएको थियो ।
सभाको सभाअध्यक्ष नगर प्रमुख कृष्णहरि महर्जनले गर्नुभएको थियो भने प्रमुख अतिथि पुर्व रक्षामन्त्री भिमसेनदास प्रधान जि हुनुहुन्थ्यो । विषेश अतिथिहरुमा प्रदेश सांसद अमन मास्के , रामबिर मानन्धर , रामेश्वर बोहरा , बिष्णुभक्त तिमल्सिना हुनुहुन्थ्यो । अतिथि हरुमा नगरका राजनैतिक दलका प्रमुख/प्रतिनिधि हरु थिए ।प्रमुख अतिथिले पानसमा बत्ति बालेर कार्यक्रम उद्घाटन गरिएको थियो । उद्घाटन पछि नगरप्रमुख कृष्णहरि महर्जनले नगरसभामा अर्धबार्षिक कार्यक्रमको समिक्षा सहित भएगरेका योजना र अब गरिने कार्यक्रम को पत्र बाचन गर्नुभएको थियो । स्वागत मन्तव्य विदुर सापकोटाले राख्नु भएको थियो भने वडा अध्यक्ष हरुको तर्फबाट नगरवासीको हितमा नगरबासी र नगरप...