Friday, August 28
Shadow

Author: Interview Nepal

मेयर बालेन्द्र शाहलाइ गृहको असहयोग

मेयर बालेन्द्र शाहलाइ गृहको असहयोग

ब्यानर समाचार, ब्यानर समाचार 2
  २६ पुस, काठमाडौं । संघीय सरकारले तत्कालकै अवस्थामा डोजर चलाएर थापाथलीस्थित बाग्मती नदी किनारका अनाधिकृत संरचना र बस्ती हटाउन नसघाउने भएको छ । वस्तीमा डोजर चलाउन सुरक्षा सहयोग मागेको काठमाडौं महानगरपालिकालाई गृह मन्त्रालयले घुमाउरो रुपमा प्रक्रिया मिचेर बस्ती हटाउन सहयोग गर्न नसकिने जवाफ दिएको छ । १३ पुसमा महानगरपालिकाले सहयोग माग्दै लेखेको पत्रको जवाफ दिंदै गृह मन्त्रालयले छलफल, समन्वय, पूर्वतयारी नभएसम्म सहयोग नहुने बताएको हो । १९ पुसमा गृहले लेखेको जवाफी पत्रमा सिधा शब्दमा अस्वीकार नगरिए पनि महानगरपालिकाले कानुन बमोजिमको प्रक्रिया पुरा गरेको अवस्थामा सहयोग हुने गृहको पत्रमा उल्लेख छ । ‘सार्वजनिक सम्पत्ति र नदी किनारका मापदण्डअनुसारको क्षेत्रको संरक्षण गर्ने कार्यमा मन्त्रालयको सदैव सकारात्मक सहयोग रहने छ,’ पत्रमा भनिएको छ, ‘उल्लेखित...

पौष २७ गते सार्वजनिक विदा

ब्यानर समाचार, ब्यानर समाचार 2, समाचार
गृह मन्त्रालयले पौष २७ गते बुधबार का दिन पृथ्वी जयन्ती को अवसरमा नेपाल राज्यभर सार्वजनिक विदा दिने भएको छ ।
ललकारिएको झापा – चिरन कोइराला

ललकारिएको झापा – चिरन कोइराला

ब्यानर समाचार, ब्यानर समाचार 2, विचार, साहित्य/कला
चिरन कोइराला                                        बदनाम झापाली ! चतुर, चलाख, चण्डाल झापाली ! यस्तै यस्तै उपनाममा काठमाडौं लगायतका शहरबाट मोफशलको पूर्वी जिल्ला झापा र झापालीलाई आजपनि ब्याङ्ग्यात्मक नजरले हेरिन्छ । झापाबाट आएको भनेसी आज भन्दा १२/१५ बर्ष अघिसम्म त मुख्य शहरहरुमा डेराभाडा पाउन समेत मुस्किल थियो भन्ने पनि कताकति सुनिएकै हो । कसैले कतै चोकतिर, चिया पसलतिर, भट्टीतिर मुलुकको समसामयिक राजनीतिक, वैचारिक कुराकानी गरेमा झापाली हो कि के हो भनेर सोधिनु त सामान्य नै हो । सामाजिक संजालमा समेत झापालीलाई विभिन्न ट्रोल बनाएर मजाक बनाइएको पाइन्छ । के साँच्चै झापा त्यस्तै छ, झापाबासी त्यस्तै छन्, इतिहासको आर्थिक, सामाजिक, साँस्कृतिक, राजनीतिक आधार त्यस्तै छ जुन काठमाडौंमा बस्ने ७६ जिल्लाका मानिसहरु सोच्छन ? झापालाई बदनाम कस्ले गर्यो ? किन गर्यो ? कहाँ भेटिएला त्यो ? आज यस्...
आधुनिक नेपालका युग नायक पृथिबी नारायण शाह – डा. अम्विरस पोख्रेल

आधुनिक नेपालका युग नायक पृथिबी नारायण शाह – डा. अम्विरस पोख्रेल

ब्यानर समाचार, ब्यानर समाचार 2
  आधुनिक नेपालका युग नायक पृथिबी नारायण शाह । १. हालको अमेरिका स्वतन्त्र राष्ट्र नहुँदै पृथ्वीनारायण शाहले नेपाल एकिकरण गरिसकेका थिए। त्यो अभियानमा सक्रिय रहेका थिए । युरोपमा बिज्मार्क र नेपोलियन भन्दा अघि पृथ्वीनारायण शाह हिरो बनिसकेका थिए । काल्पनिक कथाका पात्र जस्तै भइसकेका थिए उनी युरोपमा समेत । २. विश्व साम्राज्य महाशक्ति अंग्रेजलाई थुर थूर पारेका सेनापति राजा थिए पृथ्वीनारायण शाह । अहिले जस्तो खोपीमा बसेर देश मैले बनाएको हो भन्ने नेता थिएनन्। टुक्रा टुक्रा रहेको नेपालमा पचास भन्दा बढी राज्यहरू थिए । युद्दमा आफै कमाण्ड गरेर हिँड्थे लड्थे र विजयको झण्डा बोकेर अझ अगाडि बढ्थे । ३. यसरी उनले आफै युद्धमा नायकत्व गर्दै होमिदै नेपाल एकिकरण गरेका थिए। पृथ्वीनारायणको वीर गाथा सुनाउदा विश्वमा सबै ट्वॉ परेर सुन्छन् अहिले पनि । हामी कहिल्यै परतंत्र भएनौ, त्यसैले हाम्रो कुनै राष्ट...
मापदण्डविपरीत सञ्चालन भइरहेका क्रसर उद्योग र खानीहरू बन्द

मापदण्डविपरीत सञ्चालन भइरहेका क्रसर उद्योग र खानीहरू बन्द

ब्यानर समाचार, ब्यानर समाचार 2, समाचार, स्थानिय तह
मापदण्ड विपरीत जथाभावी संचालन भइरहेका क्रसर उद्योग र बालुवा खानीलाई जिल्ला प्रशासन कार्यालय धादिङले आइतबारदेखि पुर्णरुपमा संञ्चालनमा रोक लगाएको छ । गृह मन्त्रालयले देशभर अवैध रूपमा सञ्चालनमा रहेका क्रसर उद्योग बन्द गर्न र दर्ता प्रक्रिया पूरा गरे नगरेको छानबिन गर्न निर्देशन दिएसँगै धादिङमा सञ्चालनमा रहेका १७१ वटा क्रसर, बालुवा धुने फिरफिरेलगायतका खानी आइतबारबाट बन्द गराइएको हो। २०७४ सालबाट स्थानीय तहको संरचना कार्यान्वयनमा आएपछि धादिङमा मापदण्डविपरीत अवैध उत्खनन निकै बढेर गएको थियो। गृह मन्त्रालयले प्राकृतिक स्रोतको उत्खनन र अवैध रूपमा निकासी पैठारी भएको भन्दै तत्काल बन्द गर्न निर्देशन गरेपछि जिल्ला प्रशासन कार्यालय धादिङले ढुङ्गा, गिट्टी र बालुवाका सबै उद्योग र खानीहरू बन्द गर्न निर्देशन दिएको धादिङका प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद लम्सालले जानकारी दिनुभयो। जिल्लामा सञ्चालन हु...
३ किलो चरेशसहित पोखराबाट  १ जना पक्राउ

३ किलो चरेशसहित पोखराबाट १ जना पक्राउ

ब्यानर समाचार, ब्यानर समाचार 2, समाचार
पोखराबाट ३ किलो चरेश सहित १ जना पक्राउ परेका छन् । कास्की प्रहरीले पृथ्वीचोकबाट चरेश सहित ३५ वर्षका विरेन शाहीलाई पक्राउ गरेको हो । प्रहरीले शंकास्पद अवस्थामा फेला पारी खानतलासी गर्दा उनको साथबाट चरेश बरामद गरेको हो । उनले बोकेको झोलाबाट ३ किलो ३ सय ग्राम चरेस र एक थान मोबाइल बरामद गरेको प्रहरीले जनाएको छ । उनीविरुद्ध लागुऔषध सम्बन्धि मुद्धामा अदालतबाट सात दिनको म्याद थप गरि थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय कास्कीका निमित्त प्रवक्ता ज्ञानबहादुर खड्काले जानकारी दिनुभयो ।...

यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

ब्यानर समाचार, ब्यानर समाचार 2, समाचार
नेपाल राष्ट्र बैँकले मङ्गलबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। जस अनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ  ।
तारकेश्वर नगरपालिका : ६० % अनुदानमा कृषि सामग्रीहरू माग सम्बन्धी सूचना

तारकेश्वर नगरपालिका : ६० % अनुदानमा कृषि सामग्रीहरू माग सम्बन्धी सूचना

ब्यानर समाचार, ब्यानर समाचार 2, समाचार, स्थानिय तह
तारकेश्वर नगरपालिकाले ६० % अनुदानमा कृषि सामग्रीहरू वितरण गर्ने भएको छ। यस नगरपालिका भित्रका इच्छुक कृषक/ कृषक समूह कृषि फर्महरूले यो सूचना प्रकाशित भएको मितिले सात दिन (2079/10/2) भित्र देहाय बमोजिमका कागजात हरू सहित कृषि विकास शाखा मा निवेदन पेश गर्नुहुन यो सूचना प्रकाशित गरिएको छ। विस्तृत जानकारी का लागि तल पत्रमा उल्लेख गरिएको छ । ...

यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

आर्थिक, ब्यानर समाचार, ब्यानर समाचार 2, समाचार
नेपाल राष्ट्र बैँकले सोमबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। जस अनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ  ।
कर्णालीको विरह मनमा घाम कहिले ??

कर्णालीको विरह मनमा घाम कहिले ??

ब्यानर समाचार, ब्यानर समाचार 2, विचार, साहित्य/कला
अर्थशास्त्र ------------- लगानी गर्नेले प्रतिफल बढी खोज्छ भवमा गुनी नाफा घाटा कनकपुर नै रोज्छ जगमा सबै व्यापारीको चलन नगदे रीत रुपियाँ धनी बन्ने इच्छा मनुज भवमा बन्छ उपियाँ लगानी हो सारा बहुमत सबै भोट कविजी लगानी हो नारा शिखर नरको नोट रविजी उही हीरामोती रजगज उही अर्थ बटुली उनै लक्ष्मी माता अभिमत उही स्वार्थ नखुली सबैको बाटो हो कमिशन बढी टन्न बगली कुरा मात्रै राम्रा सुन न अनुजा बात पगली मिले खाए धेरै अविरल कथा रोग घरमा अघाए बौलाए शकुनि पथमा देश डरमा! चुनावी हावाले पतकर लगी दूर वनमा हुने पोले सारा कहर अघिका ढुक्क मनमा थियो आशा यस्तो दनुज अहिले फर्किन गए लडे आफैं आफैं अनुज अनुजा झर्किन गए सधैं सत्ता रोगी नगदपुरको फाटक भयो लगानी भुक्तानी मन मगजमा हाटक गयो सुदामा पैलेका महल धनले मख्ख अहिले उता कर्णालीको विरह मनमा घाम कहिले??...