आज २०७७ माघ २६ गते सोमबारको राशिफल
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
आज शरीर भारि र मन अस्थिर रहने संकेत देखिन्छ । दिनको उत्तरार्धमा अधिक धन खर्च हुनसक्छ ।लेनदेनमा सजकता अपनाउनु पर्नेछ ।
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)
धर्म, कर्म तथा समाज सेवामा मन लाग्नेछ । आँटेको र ताकेको कार्य पुरा होला । वित्तिय संस्थाबाट सहयोग पाईनेछ । मिष्ठान्न भोजन प्राप्ति होला ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)
आज आफ्नो क्षेत्रमा प्रभूत्त्व जमाउन सकिनेछ । शुभ समाचार सुन्न पाइएला । दाम्पत्य जीवन सुखमय रहनेछ । मान प्रतिष्ठामा बृद्धि होला ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
नयाँ काम वा रोजगार पाईनेछ । दाम, इनाम र प्रतिष्ठाकमाउने बेलाछ । परिवारमा सुख सन्तोष छाउनेछ । वाक्चतुर्याईँले सङ्कल्प सिद्ध हुनेछ ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
शुभकार्यको चर्चा चल्नेछ । वित्तिय संस्थाबाट सहयोग पाईनेछ । न्याय...








