Wednesday, May 20
Shadow

मनोरञ्जन

जिते लामा लोप्चनको पहिलो गौरवमय प्रस्तुतिमा “ल्होसार सेलो जुहारी ” सेलो गित सार्बजनिक

जिते लामा लोप्चनको पहिलो गौरवमय प्रस्तुतिमा “ल्होसार सेलो जुहारी ” सेलो गित सार्बजनिक

मनोरञ्जन
महेन्द्र अधिकारी, ललितपुर, माघ २७। “ल्होसार सेलो जुहारी ” सेलो बोलको गित डिजिटल बजारमा आएको छ । गायक तथा सर्जक जनक लामा र गायिका अर्चना स्याङ्तानको सुमधुर स्वरमा बजारमा आएको यस सेलो गितमा सोनाम सिहं थोकरको शब्द, जिते लामा लोप्चन र अजय घलान को लय रहेको छ । जिते लामा लोप्चन को पहिलो गौरवमय प्रस्तुतिमा सार्वजनिक भएको हो भने यो दोहोरी भाकालाई शंकरा डिजिटल रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको हो । सो गीतलाई ऐरेन्ज बिष्णु तामाङ् ले गरेका छन् । बिमल ढकाल ले निर्देशन गरेको भिडियोलाई लिगेश भट्टराई को सम्पादन,कलर रहेको छ ।“ल्होसार सेलो जुहारी ” बोलको म्युजिक भिडियोमा दिनेश तामाङ ,रुपा एस घले र बालकलाकार रुपक तामाङ र कबिना लामा को उत्कृष्ट अभिनय देख्न सकिन्छ । यो गीतको भिडियोलाई अर्चना स्याङ्तान नामक युटुबबाट मार्फत गित हेर्न सकिन्छ । सोही गितको म्युजिक भिडियो हेर्नको लागि तल क्लिक गर्नुहोस्...
प्रमोद खरेलको ‘प्रिति पुष्प’ मा दिप्सनको अभिनय (भिडियोसहित)

प्रमोद खरेलको ‘प्रिति पुष्प’ मा दिप्सनको अभिनय (भिडियोसहित)

मनोरञ्जन
काठमाडौं, माघ २४ । गायक प्रमोद खरेलको आवाजमा रहेको गीत ‘प्रिति पुष्प’ सार्वजनिक भएको छ । ‘दर्शन प्रोडक्सन’ युट्युब च्यानलबाट शुक्रबार प्रिति पुष्प सार्वजनिक भएको हो । प्रमोद खरेलको एकल आवाजमा रहेको गीतमा नरेन्द्र प्यासीको संगीत रहेको छ । टिका भट्टराई नेपालले लेख्नु भएको गीतको भिडियोमा मोडल दिप्सन भट्टराई, तेजस्बी बास्कोटा र जीना–झरना काफ्लेको अभिनय देख्न सकिन्छ । भिडियोको निर्देशन राज शेर्माले गर्नुभएको छ । भिडियो पूर्वी नेपालको झापा जिल्लाका विभिन्न रमणीय स्थानमा छायांकन गरिएको छ । https://www.youtube.com/watch?v=gRtOpOQucwY...
गायक योगेश भट्टको स्वरमा रहेको ‘हाम्रो माया’ बोलको गित सार्बजनिक (भिडियोसहित)

गायक योगेश भट्टको स्वरमा रहेको ‘हाम्रो माया’ बोलको गित सार्बजनिक (भिडियोसहित)

मनोरञ्जन
काठमाडौं, माघ २३ । गायक योगेश भट्टको स्वरमा रहेको ‘हाम्रो माया’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ । गायक टंक बुढाथोकीको यूट्युव च्यानल मार्फत गित सार्वजनिक गरिएको छ । पछिल्लो समय निकै ब्यस्त रहने नृत्य निर्देशक रमेश बिजुली वि।सीको निर्देशन रहेको उक्त गितमा गायक स्वयम योगेश भट्ट र मिनु महतको अभिनय देख्न सकिन्छ । म्युजिक भिडियोको सम्पादन कृष्ण बाबुले गरेका छन् । सूदुर पश्चिम प्रदेशको कर्णाली चिसापानी क्षेत्रमा गितको छायांकन गरीएको छ । गायक योगेश भट्ट थुप्रै गित बजारमा आई सकेका छन् । गायक भट्ट २०६४ सालमा आयोजना गरिएको सुदुरपश्चिम आईडलका थर्ड रनर अप र २०६५ सालमा आयोजना गरिएको टीकापुर आईडलका फष्ट रनर अप हुन् । बिभिन्न समस्याका बिच पर्दा पछाडीबाटै संघर्ष गरिरहेका गायक भट्टले यो गितबाट आफुले धेरै आशा गरेको कैलाली खबरलाई बताए । भिडियो हेर्नुहोस्स्:  https://www.youtube.com/watch...
लोकप्रिय गायक चन्द्र शर्मा र गायिका जानुका तामाङको पछिल्लो गीत ‘उखुगुलियो’चर्चामा

लोकप्रिय गायक चन्द्र शर्मा र गायिका जानुका तामाङको पछिल्लो गीत ‘उखुगुलियो’चर्चामा

मनोरञ्जन
महेन्द्रअधिकारी, ललितपुर, माघ २२।लोक प्रिय गायक चन्द्र शर्मा र गायिका जानुका तामाङको पछिल्लो गीत ‘उखु गुलियो’चर्चामा छ। लोक प्रिय सर्जक खेम सेन्चुरीको संगीत एवं नेत्र अर्यालको शब्दमा तयार भएको गीत ‘उखुगुलियो’सार्वजनिक भएको छोटो समयमा नै ४ लाख भन्दा माथि दर्शकहरुले मन पराइदिएका छन्।गीतको संगीत संयोजन कृष्ण बिक भान्जा ले गरेका हुन्। ‘उखुगुलियो’ को म्यूजिक भिडियोमा खेम सेन्चुरी, अन्जली अधिकारी, करिष्मा ढकाल, जुना सुन्दास, गीता ढुंगाना, लोसिना लामिछानेको अभिनय तथा नृत्य रहेको छ।भिडियो को निर्देशन तथा कोरियोग्राफी सुनिल क्षेत्री ले गरेका हुन्।नवराज उप्रेतीको छायाँकन गरेको उक्त भिडियोलाई विकास ज्ञवालीले सम्पादन गरेका हुन्। सर्जक तथा गायक खेम सेन्चुरीको यूट्यूब च्यानलबाट सार्वजनिक गरिएको भिडियोले सबै तिर चर्चा सँगै दर्शकको माया पनि बटुलिरहेको छ । सोही गितको म्युजिक भिडियो हेर्नको लागि...
एक वर्षसम्म मोबाइल अफ गर्दै यी बलिउड सुपरस्टार ,  किन गर्दैछन त ?

एक वर्षसम्म मोबाइल अफ गर्दै यी बलिउड सुपरस्टार , किन गर्दैछन त ?

मनोरञ्जन, मुख्य समाचार
काठमाडौं, माघ २० । बलिउड अभिनेता आमिर खानले अबदेखि मोबाइल फोन नचलाउने निर्णय गरेका छन् । उनले यस्तो निर्णय गरेपछि अहिले उनका धेरै प्रशंसकले चिन्ता व्यक्त गरेका छन् । अहिलेको समयमा मानिस आफ्नो मोबाइल फोनबिन एक पल पनि बस्न सक्दैनन् । एकैछिन पनि मोबाइल छुट्यो भने मानिसलाई छट्पटी सुरु भइहाल्छ । तर, बलिउड सुपरस्टार आमिर खानले भने आफ्नो फिल्म रिलिज नहुँदासम्मका लागि मोबाइल फोन अफ गर्ने निर्णय गरेका छन् । सुटिङ चलिरहेको फिल्म ‘लालसिंह चड्ढा’ प्रदर्शन नहुँदासम्म मोबाइल स्वीच अफ राख्ने आमिरले निर्णय गरेका हुन् । यसबीच फिल्म रिजिलमा कैयौं बाधा तथा रोकावट आउनसक्ने भन्दै आमिरले फोन अफ गर्ने निर्णय लिएको बताएका छन् । आमिर जब कुनै प्रोजेक्टमा व्यस्त हुन्छन् तब पूरै लगनशीलताका साथ काम गर्ने गर्दछन् । यसपटक पनि फिल्म ‘लालसिंह चड्ढा’ प्रति पूरै तरिकाले उनी समर्पित भएका छन् । काम पूरा नहुँदासम्म कु...
निडर बक्ता शम्भु नेपालको शब्द तथा उद्धब घिमिरेको लयमा “आहा माया ” सार्वजनिक

निडर बक्ता शम्भु नेपालको शब्द तथा उद्धब घिमिरेको लयमा “आहा माया ” सार्वजनिक

मनोरञ्जन
महेन्द्र अधिकारी, ललितपुर,माघ १९ । गित सगित बजारमा आउने क्रममा लय तथा सर्जक सम्भु नेपालको आहा माया बोलको गित सार्वजानिक भएको छ । पछिल्लो समयमा सर्जक सम्भु नेपालले र्सिजना गरेका गित संगितले निकै चर्चा कमाएको छ । घैया मकै लगाएतका अरु अन्य बिभिन्न गितहरु बाट चर्चा कमाउने क्रम जारी छ । यस गीतलाई शब्द उनै प्रतिभाका खानि शम्भु नेपालले भरेका हुन् । आमा मनकुमारी र बुबा टिका प्रसाद नेपालको कोखबाट नुवाकोट ककनी गाँउ पालिका ६, ३५किलो जुरेथम भदौरेमा जन्मिएका शम्भु नेपाल, पछिल्लो समयमा बजारमा आएका केहि गीतहरुबाट समाजमा बिकृति फैलाई रहेकोले हुनाले यस्ता विकृतिजन्य गीतहरुलाई निरुत्साहित गर्नका निमित्त बिभिन्न मिडिया मार्फत आफ्नो आवाज बुलन्द गरिरहने एक निडर बक्ता पनि हुन् । उनि द्वारा सृजित गीतहरु पनि धेरै बजारमा आइसकेका छन् । उद्वव घिमिरे र पबित्रा खड्काको आहा माया बोलको गित बजारमा आएको हो । उद्वव घ...
दिपक ढकालको “बाटो छ भिरलो पछ्यौरी २” बोलको गित डिजिटल बजारमा

दिपक ढकालको “बाटो छ भिरलो पछ्यौरी २” बोलको गित डिजिटल बजारमा

भिडियाे, मनोरञ्जन, साहित्य/कला
महेन्द्र अधिकारी/ललितपुर,पुष १७ चर्चित गायक रेशम थापा,दिपक ढकाल,रामहरि भण्डारी,सानु के सी,लक्ष्मी दर्नाल र जिवना हुमागाई को नयाँ लोकदोहोरी गीत “बाटो छ भिरलो पछ्यौरी २” डिजिटल बजारमा सार्वजनिक भएको छ । दिपक ढकालको प्रस्तुति रहेको गीतमा काठँ क्षेत्रको चर्चित गायक सानु के सीको शब्द ,संगीत दिपक ढकालको रहेको छ भने यो दोहोरी भाकालाई संगीत सरोबर रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको हो । निरेन श्रेष्ठले निर्देशन गरेको म्युजिक भिडियोमा रुपेश पुडासैनी,आभास पुडासैनी र रिया पन्त को दमदार अभिनय देख्न सकिन्छ । “बाटो छ भिरलो पछ्यौरी २” गीतको भिडियोलाई दिपक ढकाल को अफिसियल युट्युब च्यानल मार्फत गित हेर्न सकिन्छ । सोही गितको म्युजिक भिडियो हेर्नको लागि तल क्लिक गर्नुहोस् । https://www.youtube.com/watch?fbclid=IwAR1cCZmLh7vODXCKLwoVlMAYKaVoj6MwdIBfT0M5jgiUu6HqNXAV5in4ido&v=jjupZtG2tzM&feat...
.कलाकार मिश्रा ‘हिमालयन इन्टरनेशनल अवार्ड २०२१’बाट पुरस्कृत

.कलाकार मिश्रा ‘हिमालयन इन्टरनेशनल अवार्ड २०२१’बाट पुरस्कृत

मनोरञ्जन, मुख्य समाचार
काठमाण्डौं, माघ ९ । चर्चित भोजपुरी गायक एवं नेपाली चलचित्रका नायक श्याम कुमार मिश्रालाई ‘हिमालयन इन्टरनेशनल अवार्ड २०२१’बाट पुरस्कृत गरिएको छ ।शुक्रबार वुमेन्स एरा एण्ड मिडिया ग्रुप नेपालले राजधानीमा आयोजना गरेको कार्यक्रम उनलाई पुरस्कृत गरिएको हो । । उनले भोजपुरी गीतबाट सर्वोत्कृष्ट अवार्ड पाएका हुन् ।कपिलवस्तुको कृष्णनगर निवासी श्याम भोजपुरी तथा नेपाली गीत, सङ्गीतको क्षेत्र र नेपाली चलचित्र क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउन सफल ब्यक्तित्व हुन् । नेपाल मुक्ति मञ्च कपिलवस्तुका जिल्ला अध्यक्ष रहेका मिश्रा गत स्थानीय निर्वाचनमा उनी कृष्णनगर नगरपालिकाको मेयरको उम्मेद्वार समेत भएका थिए । कलाकारितासँगै सामाजिक, राजनीतिक र व्यवसायलाई समेत सँगसँगै लिएर अगाडि बढ्ने सोच बनाएका मिश्रा यस्ता खाले सम्मानले आफुलाई थप उर्जा मिल्ने बताउँछन् । निर्माता संघका अध्यक्ष आकाश अधिकारीको प्रमुख...
“नुवाकोट जिलिङ्ग गाँउ २,बेल्कोट नगर ” डिजिटल बजारमा

“नुवाकोट जिलिङ्ग गाँउ २,बेल्कोट नगर ” डिजिटल बजारमा

मनोरञ्जन
महेन्द्र अधिकारी, ललितपुर,माघ ९ । गायक रुपेश भट्ट र श्रीकृष्ण खतिवडा को प्रस्तुतिमा रहेको “नुवाकोट जिलिङ्ग गाँउ २,बेल्कोट नगर ” बोलको नयाँ लोकदोहोरी गीत बजारमा सार्वजनिक भएको छ, रुपेश भट्ट,अर्चना स्याङ्तान र भिमसेन दाहाल को सुमधुर स्वर रहेको छ । यो गीतमा शब्द दिल बहादुर तामाङ्ग र श्रीकृष्ण खतिवडा ले संकलन गरेका छन् भने संगीत गायक रुपेश भट्टको रहेको छ । “नुवाकोट जिलिङ्ग गाँउ २,बेल्कोट नगर ” गितलाई राकेश सोनी ले एरेन्ज गरेका छन् भने यो दोहोरी भाकालाई मारुनी डिजिटल रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको हो । राजु श्रेष्ठ ले सिनेमाटोग्राफर गरेको भिडियोलाई खमेश श्रेष्ठले निर्देशन गरेका छन् भने सम्पादन राज श्रेष्ठ को रहेको छ, यो म्युजिक भिडियोमा राजेन्द्र गिरी ,सरु पाण्डे,एलिसा बि।क र अन्जान भट्ट को दमदार अभिनय देख्न सकिन्छ । “नुवाकोट जिलिङ्ग गाँउ २,बेल्कोट नगर ” गीतको भिडियोलाई जुनेली लाईभ दोह...
“ लुरी ” बोलको लोकदोहोरी गित सार्वजनिक (भिडियोसहित)

“ लुरी ” बोलको लोकदोहोरी गित सार्वजनिक (भिडियोसहित)

मनोरञ्जन
महेन्द्र अधिकारी , ललितपुर, माघ ५ । पछिल्लो समयको सांगितिक बजारमा नेपाली लोक गित संगित चर्चा परिचर्चामा रहेको छ । समस्त लोक दोहोरी गित सबै दर्शक स्रोताको नजरमा लोकप्रिय भन्दै गएका छन् । नेपाली गीत संगीतको क्षेत्रमा एकपछि अर्को गर्दै निकै उत्कृष्ट गीत संगीत बजारमा आइरहेका छन् । यसै सन्दर्भमा केशब पाण्डे र सदाबहार गायिका गितादेबी को अर्को निकै राम्रो संभावना बोकेको गित “ लुरी ” डिजिटल बजारमा आएको छ । केशब पाण्डे र गितादेबीको सुमधुर स्वरमा बजारमा आएको यस गितमा मदन थापाको शब्द, मुकुन्दराज सिम्ंखडा को लय रहेको छ । सो यो गितमा गुप्र स्वर कुमार भण्डारी र मुकुन्दराज सिम्ंखडा ले साथ दिएका छन् । केशब पाण्डे को गौरवमय प्रस्तुतिमा सार्वजनिक भएको हो भने यो दोहोरी भाकालाई शंकरा डिजिटल रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको हो । सो गीतलाई कुमार सानु पुन ले मिक्सिङ गरेका हुन् र यस गितलाई ऐरेन्ज बिष्णु ता...