Thursday, April 18
Shadow

गायक योगेश भट्टको स्वरमा रहेको ‘हाम्रो माया’ बोलको गित सार्बजनिक (भिडियोसहित)


  • -इ
  • इ+

काठमाडौं, माघ २३ । गायक योगेश भट्टको स्वरमा रहेको ‘हाम्रो माया’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ । गायक टंक बुढाथोकीको यूट्युव च्यानल मार्फत गित सार्वजनिक गरिएको छ ।

पछिल्लो समय निकै ब्यस्त रहने नृत्य निर्देशक रमेश बिजुली वि।सीको निर्देशन रहेको उक्त गितमा गायक स्वयम योगेश भट्ट र मिनु महतको अभिनय देख्न सकिन्छ । म्युजिक भिडियोको सम्पादन कृष्ण बाबुले गरेका छन् ।

सूदुर पश्चिम प्रदेशको कर्णाली चिसापानी क्षेत्रमा गितको छायांकन गरीएको छ । गायक योगेश भट्ट थुप्रै गित बजारमा आई सकेका छन् । गायक भट्ट २०६४ सालमा आयोजना गरिएको सुदुरपश्चिम आईडलका थर्ड रनर अप र २०६५ सालमा आयोजना गरिएको टीकापुर आईडलका फष्ट रनर अप हुन् ।

बिभिन्न समस्याका बिच पर्दा पछाडीबाटै संघर्ष गरिरहेका गायक भट्टले यो गितबाट आफुले धेरै आशा गरेको कैलाली खबरलाई बताए ।

भिडियो हेर्नुहोस्स्: 

 

 

"Interview Nepal!"

यो नेपाली/अंग्रेजी भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : ईन्टरभ्यु नेपाल’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्

shares