Tuesday, April 23
Shadow

प्रमोद खरेलको ‘प्रिति पुष्प’ मा दिप्सनको अभिनय (भिडियोसहित)


  • -इ
  • इ+

काठमाडौं, माघ २४ । गायक प्रमोद खरेलको आवाजमा रहेको गीत ‘प्रिति पुष्प’ सार्वजनिक भएको छ । ‘दर्शन प्रोडक्सन’ युट्युब च्यानलबाट शुक्रबार प्रिति पुष्प सार्वजनिक भएको हो ।

प्रमोद खरेलको एकल आवाजमा रहेको गीतमा नरेन्द्र प्यासीको संगीत रहेको छ । टिका भट्टराई नेपालले लेख्नु भएको गीतको भिडियोमा मोडल दिप्सन भट्टराई, तेजस्बी बास्कोटा र जीना–झरना काफ्लेको अभिनय देख्न सकिन्छ ।

भिडियोको निर्देशन राज शेर्माले गर्नुभएको छ । भिडियो पूर्वी नेपालको झापा जिल्लाका विभिन्न रमणीय स्थानमा छायांकन गरिएको छ ।

"Interview Nepal!"

यो नेपाली/अंग्रेजी भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : ईन्टरभ्यु नेपाल’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्

shares