Tuesday, September 1
Shadow

ब्यानर समाचार 2

साम्प्रदायिक विद्वेष फैल्याउनेहरुको अभिष्ट पुरा हुँदैन – केपी ओलि

साम्प्रदायिक विद्वेष फैल्याउनेहरुको अभिष्ट पुरा हुँदैन – केपी ओलि

ब्यानर समाचार, ब्यानर समाचार 2
काठमाडौं - विराटनगर विमानस्थलमा बुधबार सञ्चारकर्मीसँग कुरा गर्दै एमाले अध्यक्ष केपी ओलीले कोशी प्रदेशमा मिलेर सरकार बनाउन दलहरुलाई आग्रह गर्दै ओलीले सम्भाव्य संकट टार्न सर्वदलीय सरकार बनाउने विकल्प अघि सारे । ओलीले संविधानको धारा ७६ (३) अनुसार बसेको एमाले नेतृत्वको प्रदेश सरकारले विश्वासको मत नपाए उपधारा (५) मा जानुपर्ने अवस्था आउने उल्लेख गरे । धारा ३ को सरकारले विश्वासको मत नपाए धारा ५ जा जाने र त्यतिबेला एउटा खुड्किलो मात्र बाँकी हुने भन्दै ओलीले समय छँदै सबै दल मिलेर सरकार बचाउनु बुद्धिमानी हुने बताए । कोशीको मुख्यामन्त्रीमा हाल एमालेका हिक्मतकुमार कार्की छन् । २० असोजमा विश्वासको मत नपाए सरकार ढल्छ । त्यसपछि दलहरुसँग धारा ७६ (५) को विकल्प मात्र बाँकी रहन्छ । पूर्वप्रधानमन्त्रीसमेत रहेका ओलीले केही दिनयता देशमा साम्प्रदायिक हिंसा भड्काउने प्रयास भइरहेको बताए । साम्प्रदायिक वि...
इलाका प्रहरी कार्यालय कृष्णनगरले १० हजार गोटा अवैध कुखुराका चल्ला नष्ट

इलाका प्रहरी कार्यालय कृष्णनगरले १० हजार गोटा अवैध कुखुराका चल्ला नष्ट

ब्यानर समाचार, ब्यानर समाचार 2
- अजय मिश्र  कृष्णनगर, असोज १६ इलाका प्रहरी कार्यालय कृष्णनगरले अवैध कुखुराका चल्ला नष्ट गरेको छ । प्रहरीले कृष्णनगर नगरपालिका–४ सिर्सिहवाबाट अवैध चोरी, पैठारी गरि ल्याइएको अवैध चल्ला (बच्चा) नष्ट गरिएको कृष्णनगरका प्रहरी निरीक्षक लक्ष्मण ओलीले जानकारी दिए । तस्करले भारतबाट निकासी पैठारी गरि नेपालतर्फ ल्याउँदै गरेको अवस्थामा १० हजार गोटा अवैध कुखुराका चल्ला नष्ट गरिएको उनले बताए । बरामद गरिएको कुखुराका चल्लाको मुल्य ७ लाख ५० हजार रुपियाँ बराबरको रहेको प्रहरी निरीक्षक ओलीले जनाए । प्रहरीका अनुसार तस्करले प्रहरी गस्ती टोलीलाई देखेपछि चल्ला छोडेर भारततर्फ भागेका छन् । बेवारिसे अवस्थामा रहेको चल्लालाई मंगलबार बिहान ८ बजेको समयमा प्रहरीले फेला पारेको हो । पशु स्वास्थ्य सेवा नियमावली २०५६ को दफा ८ र ९ बमोजिम अवैध देखिएको हुँदा सोही नियमावली परिच्छेद ४ को दफा १८ (१) बमोजिम बरामद गरिएक...
शान्ति प्रकृयालाई सफल बन्न नदिने र देशलाई मुडभेडमा लाने योजनामा एमाले – मुख्यमन्त्री शालिकराम जम्कट्टेल

शान्ति प्रकृयालाई सफल बन्न नदिने र देशलाई मुडभेडमा लाने योजनामा एमाले – मुख्यमन्त्री शालिकराम जम्कट्टेल

ब्यानर समाचार, ब्यानर समाचार 2
काठमाडौ - नेकपा एमालेका केपि ओलि ले जनयुद्ध दिवस मनाउनु गलत हो भने पछि बागमती प्रदेशका मुख्य मन्त्री शालिकराम जम्कट्टेल ले ओलि लाई आफ्नो फेसबुक वाल मा पोस्ट गर्दै यसो भने - केपी ओली ले महान जनयुद्द दिबस को दिन फाल्गुण १ गते नेपाल सरकार ले दिएको सार्बजानिक बिदाको बिरूद्दमा जुन अबिब्यक्ति दिएका छन त्यो घोर पुर्बाग्राही , निन्दनिय , प्रतिशोधी , प्रतिगमनकारी र अहिलेको संबिधान र ब्यबस्थाा को बिरूद्द माा छ ।महान जनयुद्दको जगमाा १९ दिने जनआन्दोलन भएको हो । जनयुद्दलाई १२ बुदे संझौता , बिस्तृत शान्ति संझौता र संबिधानले स्विकार गरेको छ ।नेपालको जनयुद्दलाई संयुक्त राष्ट्र संघ र अन्तराष्ट्रिय समुदाले समेत स्विकार गरेकाा छन ।शान्ति प्रकृयाको बाकी काम टुडग्याउन सरकार लागीरहेको बेलामा केपी ओलीको यो अभिब्यक्तिले शान्ति प्रकृयालाई सफल बन्न नदिने र देशलाई मुडभेडमा लाने योजनामा एमाले छ भन्ने कुरा स्पष्ट स...
संविधान साध्य हो साधन होइन , अवस्था नसच्चिए सङ्घीय लोकतान्त्रिक गणतन्त्र नै समाप्त – गौरीप्रसाद दवाडी

संविधान साध्य हो साधन होइन , अवस्था नसच्चिए सङ्घीय लोकतान्त्रिक गणतन्त्र नै समाप्त – गौरीप्रसाद दवाडी

ब्यानर समाचार 2, विचार
- गौरीप्रसाद दवाडी नेपालको संवैधानिक विकासक्रम २००४ सालबाट सुरु भएको हो । त्यसपछि क्रमस २००७ ,२०१० , २०१९, २०४७, २०६३ र २०७२ गरि ७ पटक संविधान लेखने काम भए। राज्य सत्ता आफ्नै पहुचमा लिने गरि पटक पटक संविधान संसोधन पनि भए। हरेक संवधान अनुसार राज्य व्यबस्था सत्ताधारीका लागि बनेको ती समयमा गरेका राज्य संचालन प्रकृयाबाट प्रष्ट हुन्छन । संविधान मुताविक जनातलाई जनजीविका संवोधनका भाषणमा पाईन्छ निम्न स्तरिय जनताकालागि आश्वनसन र अलमल्याउने वाहेक व्यवहारमा परिवर्तन नआएकोले विश्व परीवेशमा देशको गरीबी अवस्था र देशको आय र वजार घाटाले प्रष्ट पादर्छ । यही जनताको निराशा माथी खेल्दै आएका नेताहरूले थप आशा देखाउदै जनतामा आशाको मनोबैज्ञानिक प्रयोग गर्दै प्रलोभनको रोटी सेकाउदै विभिन्न हतकन्डा अपनाउने र संविधान माथीनै आक्रमण गरि सत्ताको भर्‍याङ वनाउने परंपरा पनि नेपाली राजनीतिको संस्कार बनी सकेको छ । यही प...
प्रयाप्त कानुन नबनेकोले र कार्यान्वयन नभएकोले जनतामा निराशा आएको हो – मन्त्री सीता गुरुङ

प्रयाप्त कानुन नबनेकोले र कार्यान्वयन नभएकोले जनतामा निराशा आएको हो – मन्त्री सीता गुरुङ

ब्यानर समाचार, ब्यानर समाचार 2
काठमाडौं -  ललितपुरमा बसोवास दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै शहरी विकासमन्त्री सीता गुरुङले व्यवस्थालाई दोष दिने बेला नभएको बताउनुभएको छ । मन्त्री गुरुङले संघीयता प्राप्त गरेपनि कानूनी रुपमा, संवैधानिक रुपमा व्यवस्था गरेपनि अहिले व्यवहारिक रुपमा कार्यान्वयन गर्न नसकेको भन्नुभयो । झन्डै ४० वटा संघीय कानून बनाइसकेपछि अहिले भएका समस्या समाधान हुने कुरा बताउनुभयो । मन्त्री गुरुङले कार्यान्वयनकै चरणमा सबै कुरा भएन भन्ने हो भने गलत हुने बताउनुभयो । उहाँले आम नागरिकको चासो शहरकेन्द्रित हुन थालेको बताउनुभयो । मन्त्री गुरुङले स्मार्ट सिटी, सुरक्षित नागरिक आवास, एकीकृत बस्ती विकासको योजना अघि सारेपनि कार्यान्वयन लैजान नसकिएको स्वीकार गर्नुभयो । उहाँले स्मार्ट सिटी, सुरक्षित नागरिक आवास, एकीकृत बस्ती विकासको योजना अघि बढाउन बजेट पर्याप्त नभएको गुनासो गर्नुभयो । उहाँले सबैको साझा...
गण्डकी प्रदेशको उद्घाटनमा अध्यक्ष ओलि अनुपस्थित

गण्डकी प्रदेशको उद्घाटनमा अध्यक्ष ओलि अनुपस्थित

ब्यानर समाचार, ब्यानर समाचार 2
काठमाडौं - नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली गण्डकी प्रदेश अधिवेशनमा अनुपस्थित भएका छन् । सोमबार बिहानभर पोखरामा वर्षा भएपछि नआएका अध्यक्ष ओलीले मौसम खुले पनि अन्तिममा नआउने निधो गरेका हुन् । अध्यक्ष ओली पोखरा जाने जानकारी दिएका थिए । उनी बिहान ११ बजे आएर दिउँसो ३ बजे फर्कने तयारी थियो । तर, बिहानभर वर्षा हुँदा उनी आएनन् । दिउँसो साढे ३ बजे पोखराको मौसम खुलेपछि महासचिव शंकर पोखरेल पोखरा आएका छन् । मौसम १ बजे खुले पनि अध्यक्ष ओलीले गण्डकीको अधिवेशनमा नआउने जानकारी प्रदेश कमिटीलाई गराएका छन् । अध्यक्ष ओली मंगलबार हुने बन्द सत्रमा पनि आउने सम्भावना नरहेको एमालेका एक प्रदेश नेताले बताए । प्रदेशमा उपमहासचिव पृथ्वीसुब्बा गुरुङ र स्थायी कमिटी सदस्य खगराज अधिकारी पक्षका दुवै उम्मेदवारलाई खुलेर समर्थन नजनाउने पक्षमा रहेकाले अध्यक्ष ओली मौन बसेको हुन सक्ने ती नेताको विश्लेषण छ । अध्यक्ष ओली...
दशैं–तिहारमा सोफा बिक्रेताको स्कुटर अफर

दशैं–तिहारमा सोफा बिक्रेताको स्कुटर अफर

आर्थिक, ब्यानर समाचार, ब्यानर समाचार 2
काठमाडौँ- महान पर्व दशैको अवसरमा घरको शान तथा गौरब सोफा किन्दा स्कुटर उपहार पाउने भएको छ। काठमाडौँ र चितवनमा सञ्चालित सोफा व्यवसायमा विश्वसनीय कंपनी सोफा हबले दशैँ उक्त अफर सार्वजनिक गरेको हो। ‘सोफा लिने भनेकै सोफा हबको मात्र हो’ भन्ने मूल नाराका साथ गुणस्तरीयलाई जोड दिदै सहुलियत मूल्यमा सोफा हबले नेपालीहरुको महान पर्व विजयादशमी, शुभदिपावली तथा छठ पर्वको अवसर पारेर सोफा किन्ने ग्राहकलाई लक्षित गरेर धमाकादार अफर सार्वजनिक गरिएको सोफा हबका म्यानेजिङ डाइरेक्टर तारालाल (हरि) धरेलले जानकारी दिएका छन्। उपहार अन्तर्गत इभी स्कुटर, इलेक्टिक जग, आइरन, वेड कभर, डोर म्याटलगायत थुप्रै उपहार भएको पनि युवा व्यवसायी समेत रहेका धरेलले बताएका छन्। सञ्चालक धरेलका अनुसार सोफा हबमा सोफा किन्न आउने हरेक ग्राहकलाई कुपन प्रदान गरिनेछ । उक्त कुपनमार्फत स्क्राच गर्दा विजेता ग्राहकलाई उपहार योजना प्रदान गरिने...
सरकार र कर्मचारी संयन्त्रमा शासकीय मानसिकतामा परिवर्तन हुनुपर्छ :- पुर्ण बहादुर खड्का

सरकार र कर्मचारी संयन्त्रमा शासकीय मानसिकतामा परिवर्तन हुनुपर्छ :- पुर्ण बहादुर खड्का

ब्यानर समाचार, ब्यानर समाचार 2
काठमाडौ - कार्यवाहक प्रधानमन्त्री खड्काले संघीयता कार्यान्वयन नभईकन जस्तोसुकै ऐन र नियम बनाएपनि धेरै परिणाम नदिने भनाइ राखेका छन । उनले संघीय शासन प्रणालीअनुसारको अधिकार कार्यान्वयनको श्रोतको व्यवस्थापन, जिम्मेवारी लगायतमा ध्यान दिन जरुरी रहेको पनि बताए । उन्ले शुक्रबार काठमाडौँमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले संघीयताको सफल कार्यान्वयनका लागि तीनवटै तहका सरकार र कर्मचारी संयन्त्रमा शासकीय मानसिकतामा परिवर्तन अपरिहार्य भएको समेत बताए । कार्यवाहक प्रधानमन्त्री खड्काले सरकारले सङ्घीय कानुन निमार्णलाई उच्च प्राथमिकतामा राखेको पनि बताएका थिए ।...
पुष्पकमल दाहाल `प्रचण्ड´ र चिनिया कम्युनिष्ट पार्टी सिचुवान प्रान्तका सेक्रेटरी एवं सिचुवान प्रान्तीय जनकांग्रेसको स्थायी समितिका अध्यक्ष Wang Xiaohui बिच भेटघाट

पुष्पकमल दाहाल `प्रचण्ड´ र चिनिया कम्युनिष्ट पार्टी सिचुवान प्रान्तका सेक्रेटरी एवं सिचुवान प्रान्तीय जनकांग्रेसको स्थायी समितिका अध्यक्ष Wang Xiaohui बिच भेटघाट

ब्यानर समाचार, ब्यानर समाचार 2
काठमाडौ - जनवादी गणतन्त्र चीनको औपचारिक भ्रमणमा रहनुभएका सम्माननीय प्रधानमन्त्री पुष्पकमल दाहाल `प्रचण्ड´ले आज छेन्दुमा चिनियाँ कम्युनिष्ट पार्टी सिचुवान प्रान्तका सेक्रेटरी एवं सिचुवान प्रान्तीय जनकांग्रेसको स्थायी समितिका अध्यक्ष Wang Xiaohui नेतृत्वको चिनियाँ प्रतिनिधिमण्डलसँग द्विपक्षीय भेटवार्ता गर्नुभएको छ। भेटवार्तामा प्रधानमन्त्री प्रचण्डले राष्ट्रपति सी, प्रधानमन्त्री लीसहितको उच्चस्तरीय भेट वार्ता र दुई देशको तर्फबाट जारी Statement को स्मरण गर्दै छुङकिङ, तिब्बत र सिचुवानको भ्रमण र पार्टी प्रमुखहरुसँगको भेटवार्ताले सहमति कार्यान्वयन र दुई देशबीच नयाँ र उच्चस्तरको सम्बन्ध विकासमा नयाँ कोसेढुङ्गा बन्ने विश्वास व्यक्त गर्नुभएको छ। प्रधानमन्त्री प्रचण्डले नेपाल र चीनबीच पारवहन सन्धिको कार्यान्वनले नेपाल अब भूपरिवेष्ठित देश होइन भू-सम्बन्ध जोड्ने देश भएको बताउनु भयो। सो क्रममा सिचु...
शिक्षाको मूलधारमा मुस्लिम बालबालिका लाई  लैजानु पर्छ :- प्रवक्ता पठान

शिक्षाको मूलधारमा मुस्लिम बालबालिका लाई लैजानु पर्छ :- प्रवक्ता पठान

ब्यानर समाचार, ब्यानर समाचार 2
  - अजय मिश्र  कपिलवस्तु, असोज १२ कपिलवस्तुको शिवराज नगरपालिका वडा नं ४ पिपरामा रहेको मदरसामा मदरसाका प्रधानाध्यापक अतिकुर रहमान तथा सो मदरसाका अध्यक्ष रहिस अहमद खाले मोहम्द डेको अवसरमा कार्यक्रम आयोजना गरिएको थियो। कार्यक्रममा बोल्दै जनता सामाजबादी पार्टी नेपालका लुम्बिनी प्रदेश प्रवक्ता अकरम पठानले उपस्थित सबैमा मोहम्द डेको सबैमा शुभकामना दिदै इस्लाम धर्मको रक्षा गर्नु सबै मुस्लिम समुदायको कर्तव्य रहेको, बिस प्रतिशत भन्दा बढी जनसंख्या भएको मुस्लिम समुदायको चाइनामा मोहमम्द डे, इद, बकर इद लगायत धार्मिक कार्यक्रम गर्न स्वतंत्रता न रहेको, मुस्लिम समुदायका अभिभावकले शिक्षा प्रति धेरै चासो दिनु पर्ने बताउदै मुस्लिम समुदायका बाल बालिका पनि भोलीका एसपी, सिडीओ, हुन भन्ने भावनाका साथ अभिभावक लाई शिक्षा प्रति लगानी लगाउन अपिल गरे, मुस्लिम बाल बलिका लाई शिक्षाको मूलधारमा लगेर मुस्...