Tuesday, June 30
Shadow

समाचार

दुई साता नबित्दै पेट्रोलियम पदार्थमा पुनः वृद्धि

दुई साता नबित्दै पेट्रोलियम पदार्थमा पुनः वृद्धि

आर्थिक, समाचार
कार्तिक २५, काठमाण्डौं नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यमा पुनः वृद्धि गरेको छ । मूल्य वढाएको दुई हप्ता पनि नबित्दै निगमले पुनः पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य प्रतिलिटर तीन रुपैयाँले बढाएको हो । मूल्यवृद्धिसँगै पेट्रोल प्रतिलिटर १३६ तथा डिजेल र मट्टीतेल प्रतिलिटर ११९ रुपैयाँ पुगेको छ । यस्तै, खाना पकाउने एलपी ग्याँसको मूल्य प्रतिसिलिन्डर ७५ रुपैयाँले बढेर १५७५ पुगेको छ । यसअघि कात्तिकमा ग्यासको मूल्य ५० रुपैयाँले बढाइएको थियो। हवाई इन्धनको मूल्य आन्तरिक र बाह्य दुवैतर्फ प्रतिलिटर पाँच रुपैयाँले बढाएको छ । अब आन्तरिक हवाई इन्धनको नयाँ मूल्य १०१ र अन्तर्राष्ट्रिय हवाई इन्धनको मूल्य प्रति किलोलिटर ८९५ अमेरिकी डलर पुगेको छ । वढेको मूल्य आजराति १२ बजेदेखि लागु हुने निगमले जनाएको छ ।...
नेपाली कांग्रेस बेल्कोटगढी ३ कार्य समितिले गर्यो आगलागी भएकोलाई आर्थिक सहयोग

नेपाली कांग्रेस बेल्कोटगढी ३ कार्य समितिले गर्यो आगलागी भएकोलाई आर्थिक सहयोग

आर्थिक, समाचार, समाज
कार्तिक २५,काठमाडौं लक्ष्मण श्रेष्ठ २०७८ असोज २२ गते नुवाकोट बेलकोटगढी नगर पालिका वडा नम्बर ३ स्थित एक्ले भन्ज्याङ का स्थानिय अर्जुन सापकोटाको सापकोटा किराना स्टोर मा विद्युत सर्टका कारण आगलागी भएको थियो । आगलागी हुँदा लगभग दश लाख को क्षति भएको अनुमानित गरिएको छ ।। एक महिना को अन्तरालमा पनि कसैले सहयोग नगरेको अवस्थामा नेपाली कांग्रेस बेल्कोटगढी वडा नम्बर ३ को कार्य समिति को पहलमा पिडित परिवारलार्इ नगद रु ९८ हजार हस्तानतरण गरिएको छ । उमेश अधिकारी रु.१५,००० ,पूर्ण प्रसाद गजुरेल रु.१०,००० ,माधव अधिकारी रु.१०,०००,वैकुण्ठ अधिकारी रु.१०,०००, भूविन्द्र बहादुर बानियाँ रु.१०,०००, उपेन्द्र तिमल्सिना रु.१०,००० , रपेश पुडासैनी रु.१०,००० ,माधव वजगाई रु.२,०००, रामेश्वर पुडासैनी रु.१०,००० , रामचन्द्र तिमल्सिना रु.५,००० , राजेन्द्र जमकटेल रु.२,०००,दिपक न्यौपाने रु.१,००० ,शोभित सुवेदि रु.१,००...
धादिङ प्रदेश सभा २(क)बाट प्रदेश प्रतिनिधि (खुल्ला तर्फ) शाहको उम्मेदवारी घोषणा

धादिङ प्रदेश सभा २(क)बाट प्रदेश प्रतिनिधि (खुल्ला तर्फ) शाहको उम्मेदवारी घोषणा

राजनिती, समाचार, स्थानिय तह
काठमाडौं, कार्तिक २३ लक्ष्मण श्रेष्ठ नेपाल विद्यार्थी संघमा सक्रिय रुपमा राजनीति गर्दै आएको विद्यार्थी नेता प्रदीप जंग शाहले आसन्न प्रदेश सभा क्षेत्रिय अधिवेशनमा धादिङ जिल्ला प्रदेश सभा निर्वाचन क्षेत्र नं २९(क)बाट प्रदेश प्रतिनिधि ९खुल्ला तर्फ० को उम्मेदवारी घोषणा गरेका छन् । धादिङ, जिल्ला ज्वालामुखी गाउँपालिका वडा नं। १ मैदी , रातमाटा निवासी हुन् । नेपाल विद्यार्थी संघ धादिङ ( काठमाडौ सम्पर्क समितिका सदस्य समेत रहेका शाह धादिङ देखि काठमाडौ सम्म पढ्न आएका विद्यार्थीहरू बिच लोकप्रिय रहेका छन्। उनेले ग्रामीण आदर्श बहुमुखी क्याम्पसमा अध्ययन गर्दै विद्यार्थी राजनीतिमा सक्रिय हुँदै आएका हुन् । नेता शाह नेपाल विद्यार्थी संघ ग्रामीण क्याम्पसका चर्चित तथा जुजारु नेता हुन् । नेता शाह नेपाली काङ्ग्रेसका केन्द्रिय सदस्य तथा पुर्ब(शहरी बिकास मन्त्री अर्जुन नरसिंह के।सि र केन्द्रिय सदस्य प्र...
राप्रपा चन्द्रागिरिनगरको शुभकामना तथा चियापान कार्यक्रम सम्पन्न

राप्रपा चन्द्रागिरिनगरको शुभकामना तथा चियापान कार्यक्रम सम्पन्न

राजनिती, समाचार, समाज, स्थानिय तह
काठमाण्डौँ, कार्तिक १७ राष्ट्रिय प्रजातन्त्र पार्टी चन्द्रागिरि नगरपालिकाले शुभकामना आदान प्रदान तथा चियापान कार्यक्रम सम्पन्न गरेको छ । शुभ दिपावली, नेपाल संवत ११४२, छठ पर्व लगाएत नेपाली चाडपर्वको शुभकामना आदान प्रदान तथा चियापान कार्यक्रम क्षेत्र नं ९ प्रदेश ख, क्षेत्र नं १० प्रदेश ख र चन्द्रागिरि नगरपालिका कमिटिको संयुक्त आयोजनामा आज (बुधवार) उक्त कार्यक्रम सम्पन्न भएको हो । लामो समय पार्टीमा सक्रिय राजनिति गरेकाहरु पछिल्लो समय पार्टी नेतृत्वमा रहेकाहरुको गतिविधिका कारण विचलित भई निष्क्रिय रहेकाहरुलाई पुन सक्रिय राजनितिमै फर्काउनका लागि फुट्ने होईन जुट्ने, छरिएकालाई समेट्ने हामि सबै एक भई राप्रपालाई बलियो बनाउने भन्ने मुल नाराका साथ काठमाण्डौँ क्षेत्र नं ९ प्रदेश ख का अध्यक्ष दिलिप कुमार कार्की र काठमाण्डौँ क्षेत्र नं १० प्रदेश ख का अध्यक्ष अजय श्रेष्ठले अभियान नै संचालन गरिरहेका छन...
पार्टीको नेतृत्वले हेलचेक्राई गर्दा पार्टी इतिहासकै कमजोर अवस्थामा आईपुग्यो : नेता सिंह

पार्टीको नेतृत्वले हेलचेक्राई गर्दा पार्टी इतिहासकै कमजोर अवस्थामा आईपुग्यो : नेता सिंह

ब्यानर समाचार, राजनिती, समाचार
काठमाण्डौँ, कार्तिक १४ नेपाली काँग्रेसका प्रभावशाली नेता प्रकाशमानसिंहले लोकतान्त्री पार्टी भित्र नेतृत्वले अलोकतान्त्रीक काम गर्दा त्यसको विरोधमा सशक्त आवज उठाउनु पर्ने बताउनु भएको छ । उहाँले पार्टीको नेतृत्वले हेलचेक्राई गर्दा पार्टी इतिहासकै कमजोर अवस्थामा आईपुगेको टिप्पणी गर्नुभयो । पार्टीको नेतृत्व र अवस्था सुधार अन्य पार्टीका नेता कार्यकर्ताले नगर्ने भन्दै नेता सिंहले आफुहरू नै पार्टी सुधारमा लाग्नु पर्ने बताउनु भयो । ‘पार्टी भित्रको समस्यामा कुरा हामीले नउठाए कस्ले उठाउँछ ? पार्टीको समस्या हामी आफै समधान गर्ने हो’ नेता सिंहले भन्नु भयो‘बाटो विराउनेलाई बाटो देखाउनु पर्दछ । आलोचना गर्दा पार्टीको विधी र पद्धतीको रक्षा हुन्छ ।’पाटि भित्र का भजन मन्डलिका ले नेत्त्रित्वलाई अलमल्ल मा पारिरहेकाे समेत बताउनु भएकाेछ । आइतबार नेपाली काँग्रेस किर्तिपुर नगर समितिले आयोजना गरेको कार्यक्रम...
फुट्ने होईन जुट्ने भन्ने उद्देश्यका साथ राप्रपा चन्द्रागिरिद्धारा शुभकामना आदान प्रदान तथा चियापान कार्यक्रम सम्पन्न

फुट्ने होईन जुट्ने भन्ने उद्देश्यका साथ राप्रपा चन्द्रागिरिद्धारा शुभकामना आदान प्रदान तथा चियापान कार्यक्रम सम्पन्न

राजनिती, समाचार, समाज, स्थानिय तह
काठमाण्डौँ, कार्तिक १० राष्ट्रिय प्रजातन्त्र पार्टी चन्द्रागिरिले विजया दशमी, शुभ दिपावली, नेपाल संवत एवम् छठ पर्वको शुभकामना आदान प्रदान तथा चियापान कार्यक्रम सम्मपन्न गरेको छ । बुधवार आज पार्टीका नेता मदन थापामगरले त्रिभुवन पार्क थानकोटमा उक्त कार्यक्रमको आयोजना गरेका हुन् । लामो समय पार्टीमा सक्रिय राजनिति गरेकाहरु पछिल्लो समय पार्टी नेतृत्वमा रहेकाहरुको गतिविधिका कारण विचलित भई निष्क्रिय रहेकाहरुलाई पुन सक्रिय राजनितिमै फर्काउनका लागि फुट्ने होईन जुट्ने, छरिएकालाई समेट्ने हामि सबै एक भई राप्रपालाई बलियो बनाउने भन्ने मुल नाराका साथ काठमाण्डौँ क्षेत्र नं ९ प्रदेश ख का अध्यक्ष दिलिप कुमार कार्की र काठमाण्डौँ क्षेत्र नं १० प्रदेश ख का अध्यक्ष अजय श्रेष्ठले अभियान नै संचालन गरिरहेका छन् । सोहि कार्यहरु मध्ये आजको शुभकामना आदान प्रदान तथा चियापान कार्यक्रम पनि एक महत्वपूर्ण भएको क्षेत्र ...
सभापति केसीले कार्तिक १३ गते नुवाकोटमा चियापान कार्यक्रम गर्दै

सभापति केसीले कार्तिक १३ गते नुवाकोटमा चियापान कार्यक्रम गर्दै

राजनिती, समाचार
  लक्ष्मण श्रेष्ठ ९ कार्तिक,काठमाडौं यहि आउदो कार्तिक १३ गते शनिबार नेपाली कांग्रेस नुवाकोटका जिल्ला सभापति जगदिश्वर नरसिंह केसीको निजि निवास विदुर नुवाकोटमा शुंभ दिपावली, छठ पर्व तथा नेपाल सवंत ११४२ को उपलक्ष्यमा शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम हुने भएको छ । नेपाली कांग्रेस प्रति आस्था राख्नु हुने सम्पुर्ण नुवाकोट जिल्ला वासी दाजुभाइ दिदिबहिनी लगायत वडा कार्यसमिति , प्रदेश कार्यसमिति, क्षेत्रिय प्रतिनिधि, क्षेत्रिय कार्यसमिति, महासमिति सदस्य  र नेपाली कांग्रेस का विभिन्न भातृ संगठन लगायत अन्य शुवेच्छुक संस्थामा आवद्ध सम्पुर्णलाई कार्यक्रममा उपस्थित हुन सभापति केसीले आग्रह गरेका छन् । साथीभाईहरु सँगको मित्रता अझै कसिलो र पछिल्लो अवस्थामा भएको विवादहरुको चिरफार गर्न कार्यक्रमको आयोजना गरेको उनले बताएका छन् ।...
कात्तिक २८ गतेदेखि १२ वर्षमाथिकालाई फाइजर खोप लगाइने

कात्तिक २८ गतेदेखि १२ वर्षमाथिकालाई फाइजर खोप लगाइने

जिवनसैली, टिप्स, ब्यानर समाचार, समाचार, समाज, स्वास्थ्य
काठमाण्डौँ, कार्तिक ५ नेपालमा कातिक २८ गतेदेखि १२ वर्षभन्दा माथिका किशोर किशोरीलाई कोभिड-१९ विरुद्धको फाइजर खोप लगाइने भएको छ । फाइजरको एक लाख डोज खोप सोमबार गाभीले नेपाल ल्याउने तयारी गरिरहेको छ । उक्त खोप माइनस ७० डिग्रीमा भण्डारण गर्नुपर्ने भएकाले तत्काल लगाउन लागिएको हो । मुलुकका २४ वटा अस्पतालबाट फाइजर खोप लगाइने भएको छ । परिवार कल्याण महाशाखाका अनुसार १२ वर्षमाथिका दीर्घ रोगका बिरामीलाई खोप दिइनेछ । महाशाखाको बाल स्वास्थ्य तथा खोप शाखा प्रमुख सागर दाहालका अनुसार अस्पतालमा उपचाररत क्यान्सर, मुटु, मधुमेह, दम, एचआईभी लगायतका रोग प्रतिरोधात्मक क्षमता कम भएका व्यक्तिहरुलाई खोपको पहिलो प्राथमिकतामा राखिएको छ । यसैबीच, अमेरिकी खोप उत्पादक कम्पनी फाइजर बायोएनेटकले फाइजर खोपको बुस्टर डोज (तेस्रो मात्रा) लगाउँदा कोभिड–१९ संक्रमणबाट बच्ने सम्भावना ९५ प्रतिशत रहेको जनाएको छ । कम्पनी...
न्यादी हाइड्रोपावरको आईपीओ हेर्नुहोस्

न्यादी हाइड्रोपावरको आईपीओ हेर्नुहोस्

आर्थिक, टिप्स, ब्यानर समाचार, समाचार
काठमाण्डौँ कार्तिक ५ न्यादी हाइड्रोपावरको प्राथमिक शेयर (आईपीओ) बाँडफाँड भएको छ । आज बिहान ९ बजे बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलको कार्यलयमा हाइड्रोपावरको आइपीओ बाँडफाँड भएको हो । कम्पनीले असोज १५ गते शुक्रबारदेखि प्रतिकित्ता एक सय रुपैयाँ अंकित दरमा कुल २२ लाख कित्ता शेयर निष्काशन गरेको थियो । जसमध्ये ५ प्रतिशत अर्थात् १ लाख १२ हजार ५०० कित्ता शेयर सामूहिक लगानी कोषका लागि र २ प्रतिशत अर्थात् ४५ हजार कित्ता शेयर कर्मचारीहरुका लागि र बाँकी रहेको २० लाख ९२ हजार ५०० कित्ता शेयर सर्वसाधारणका लागि निष्काशन गरेको थियो । कम्पनिको आईपीओमा २२ लाख ५५ हजार ८४ जनाले आवेदन दिएका थिए । जसमा१३ हजार ९४६ जनाको आवेदकबाट प्राप्त १ लाख ८४ हजार ७० कित्ताको आवेदन रद्द भएको छ । २२ लाख ४१ हजार १३८ वटा योग्य आवेदकको गोलाप्रथाबाट २ लाख ९ हजार २५० जनाले १० कित्ताका दरले पाएका छन् । भने आईपीओमा आवेदन दि...
सामलिङ्ग पावर कम्पनीको आइपिओ खुल्यो

सामलिङ्ग पावर कम्पनीको आइपिओ खुल्यो

आर्थिक, टिप्स, ब्यानर समाचार, समाचार, समाज
काठमाण्डौँ, कार्तिक ४ सामलिङ्ग पावर कम्पनीको प्राथमिक सेयर (आइपिओ) बिहीबारदेखि बिक्री खुल्ला भएको छ । अंकित मूल्य १ सयका दरले कम्पनीले कुल ७ लाख ३० हजार कित्ता सेयर सर्वसाधारण समूहमा निष्कासन गर्न लागेको हो । जसमध्ये कर्मचारीलाई २ प्रतिशत र सामुहिक लगानी कोषलाई ५ प्रतिशत छुट्याइएको छ । बााकी ६ लाख ७८ हजार ९ सय कित्ता सेयर सर्वसाधारणलाई बाँडफाँड हुनेछ । कम्पनीको आइपिओमा न्यूनतम १० कित्ता आवेदन दिन पाइनेछ । मेरो सेयर अनलाइन प्रणाली तथा खाता रहेको बैंकको शाखाबाट आवेदन दिन सकिनेछ । कात्तिक ८ गतेसम्म यसमा आवेदन दिने मिति तोकिएको छ । कम्पनीले ९.५ मेगावाटको माइ बेनी जलविद्युत आयोजना निर्माण गरिरहेको छ । यस आयोजनाको लागत प्रतिमेगावाट २१ करोड ३ लाख अनुमान छ । आर्थिक वर्ष २०७९/८० मा कम्पनीको प्रतिसेयर आम्दानी १४ रुपैयाँ ३२ पैसा रहने अनुमान छ ।...