Thursday, April 18
Shadow

नेपाली कांग्रेस बेल्कोटगढी ३ कार्य समितिले गर्यो आगलागी भएकोलाई आर्थिक सहयोग


  • -इ
  • इ+

कार्तिक २५,काठमाडौं
लक्ष्मण श्रेष्ठ

२०७८ असोज २२ गते नुवाकोट बेलकोटगढी नगर पालिका वडा नम्बर ३ स्थित एक्ले भन्ज्याङ का स्थानिय अर्जुन सापकोटाको सापकोटा किराना स्टोर मा विद्युत सर्टका कारण आगलागी भएको थियो ।

आगलागी हुँदा लगभग दश लाख को क्षति भएको अनुमानित गरिएको छ ।। एक महिना को अन्तरालमा पनि कसैले सहयोग नगरेको अवस्थामा नेपाली कांग्रेस बेल्कोटगढी वडा नम्बर ३ को कार्य समिति को पहलमा पिडित परिवारलार्इ नगद रु ९८ हजार हस्तानतरण गरिएको छ ।

उमेश अधिकारी रु.१५,००० ,पूर्ण प्रसाद गजुरेल रु.१०,००० ,माधव अधिकारी रु.१०,०००,वैकुण्ठ अधिकारी रु.१०,०००, भूविन्द्र बहादुर बानियाँ रु.१०,०००, उपेन्द्र तिमल्सिना रु.१०,००० , रपेश पुडासैनी रु.१०,००० ,माधव वजगाई रु.२,०००, रामेश्वर पुडासैनी रु.१०,००० , रामचन्द्र तिमल्सिना रु.५,००० , राजेन्द्र जमकटेल रु.२,०००,दिपक न्यौपाने रु.१,००० ,शोभित सुवेदि रु.१,००० तथा मनोज मुड्रभरी रु.२,००० ले आर्थिक सहयोग गरेका छन् ।

 

"Interview Nepal!"

यो नेपाली/अंग्रेजी भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : ईन्टरभ्यु नेपाल’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्

shares