Friday, April 26
Shadow

संचारकर्मी अधिकारीको नगद सहित मोबाईल फोन चोरी


  • -इ
  • इ+

काठमाण्डौँ, कार्तिक २९
संचारकर्मी महेन्द्र अधिकारीको नगद रकम सहितको पर्स र मोबाईल फोन चोरी भएको छ । आईतबार बिहान ललितपुरको एकान्तकुना देखि काठमाण्डौँको नयाँ बस पार्क सम्म आउने क्रममा बसको एउटै सिटमा बसेको अपरिचित व्यक्तिले चोरी गरेको अधिकारीले बताए ।

पर्समा महत्वपूर्ण कागजात, नगद रुपैयाँ र करिब ३० हजारको मोबाईल फोन चोरी भएको उनले बताए । उनी रेडियो नेसनमा कार्यरत छन भने, राष्ट्रिय फोटो पत्रकार समुह नुवाकोटको सचिव समेत हुन् ।

"Interview Nepal!"

यो नेपाली/अंग्रेजी भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : ईन्टरभ्यु नेपाल’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्

shares